मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
बैतडीमा बस दुर्घटनामा पाँच घाइते
रासस
फागुन २१, २०७६
बैतडी । महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका५ न्वालीमा आज बिहान बस दुर्घटना हुँदा पाँच घाइते भएका छन् । घाइते हुनेमा बैतडी सुर्नयाका २२ वर्षीया विनिता कुँवर, दार्चुला ब्यासका ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोविन्दी कँुवर, दार्चुला दुहुका ३० वर्षीय...
जमुनाह नाकामा हेल्थ डेस्क सञ्चालन
रासस
फागुन २१, २०७६
बाँके । बाँकेको नेपालगञ्ज जमुनाह नाकामा कोरोना भाइरस भए नभएकोबारे स्वास्थ्य जाँच शुरु गरिएको छ । बाँकेको जमुनाह नाका नजिकैको हेल्थ डेक्स मा रहेका स्वास्थ्यकर्मीले कोरोना भाइरस भित्रिन नदिन प्रभावकारी सतर्कता अपनाइएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले भारतबाट...
सन्धिखर्क– गाेरुसिङ्गे सडक दैनिक नौ घण्टा बन्द
रासस
फागुन २१, २०७६
अर्घाखाँचीलाई केन्द्र बनाएर पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गेसन्धिखर्क सडकखण्ड आजदेखि दैनिक नौ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नति गर्न सन्धिखर्कको घुम्तीदेखि भुवनपाटासम्मको आठ किमी सडक दैनिक नौ घण्टा बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा...
पाकिस्तानका प्रधानमन्त्रीद्वारा स्वास्थ्यलाभको कामना
रासस
फागुन २१, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारीछ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक सन्देश पठाई उनको स्वास्थ्य लाभको कामना गरेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीको...
थाइल्याण्डमाथि नेपालको कीर्तिमानी जित
रासस
फागुन २१, २०७६
एजेन्सी । थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि-ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत गरेको...
भरतपुर अस्पतालमा मन्त्रालयको टोली
रासस
फागुन २१, २०७६
चितवन ।कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले मङ्गलबार निरीक्षण गरेको छ । मन्त्रालयका सहसचिव मोहम्मद दाउदको नेतृत्वको टोलीले अस्पतालको निरीक्षण अनुगमन गरेको हो । सो अवसरमा दाउदले अस्पतालमा आएका...
टीकापुरमा होरी शुरु
रासस
फागुन २१, २०७६
कैलाली ।कैलालीको टीकापुरमा यस वर्षको होरी खेल मङ्गलबारदेखि शुरु भएको छ । सांस्कृतिक समाज टीकापुरको आयोजनामा खेल शुरु भएको समाजका अध्यक्ष प्रेमबहादुर रावलले जानकारी दिए। होरी टीकापुरको खुला मैदानमा खेल शुरु गरिएको छ । सयौँको सङ्ख्यामा मानिसले लय र ताल...
कोरोनाले राष्ट्रिय साहित्य सम्मेलन स्थगित
रासस
फागुन २१, २०७६
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण सभासम्मेलन नगर्न सरकारले निर्देशन जारी गरेपछि प्रतिष्ठानले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी साहित्य सम्मेलन स्थगन भएको...
टिपरको ठक्करबाट तीनको मृत्यु
रासस
फागुन २१, २०७६
विराटनगर ।विराटनगर महानगरपालिका१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को १क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु...
कोरोना सङ्क्रमणबाट बच्न हात धुने अभियान
रासस
फागुन २१, २०७६
झापा ।झापाको कमल गाउँपालिकास्थित विभिन्न विद्यालयमा कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले हात धोएको कार्यक्रम संयोजक सोम आचार्यले जानकारी दिएका छन्। ग्लोबल स्यानिटेशन फण्ड-युएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा...
सार्कका महासचिव विराकुनले कार्यभार सम्हाले
रासस
फागुन २०, २०७६
एजेन्सी । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका चौधौँ महासचिवका रुपमा श्रीलङ्काका वरिष्ठ कूटनीतिज्ञ इसाला रुवान विराकुनले कार्यभार सम्हालेका छन् । सार्कको महासचिवमा नियुक्त हुनुअघि उनी श्रीलङ्काली राष्ट्रपतिका वरिष्ठ अतिरिक्त सचिव थिए । श्रीलङ्काको परराष्ट्र सेवामा ३२ वर्ष बिताएका महासचिव...
गाँजासम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा पनि दर्ता
रासस
फागुन २०, २०७६
काठमाडौं । गाँजा खेतीलाई वैधानिक बनाउन माग गदै बग्मती प्रदेशसभा सचिवालयमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएको छ । प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य केशव स्थापितले आफूले सोसम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको जानकारी दिए । सचिवालयमा निजी...
सार्वजनिक जग्गा कार्यकर्तालाई नबाँड्न सांसदको माग
रासस
फागुन २०, २०७६
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले सार्वजनिक जग्गा केही मानिसलाई फाइदा हुनेगरी दिने निर्णय खारेज गर्न सरकारसँग माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले घोराही उपमहानगरपालिकामा रहेको सार्वजनिक जग्गा नियम विपरीत नेपाल कम्युनिष्ट पार्टी नेकपा का कार्यकर्तालाई...
सङ्घीय सरकारले पुरानै मानसिकतालाई महत्व दियो : ख्यमन्त्री राउत
रासस
फागुन २०, २०७६
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई राजधानी बनाउनपहिचान, विशिष्टता र आवश्यकतालाई ध्यानमा राख्नुपर्ने बताएका छन् । साथै, उनले राजधानी बनाउनदूरगामी सोचकाे खाँचो रहेकाे पनि बताए । जनकपुरधाम उपमहानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बाेल्दै उनले भने, 'जनकपुरधामलाई सांस्कृतिक, व्यावसायिक, शैक्षिक तथा...
अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न : मुख्यमन्त्री पौडेल
रासस
फागुन २०, २०७६
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश तथा स्थानीय तहले सम्पदाको संरक्षण र संवद्र्धन गर्दा पुरातत्व विभागले अड्चन खडा गर्न नहुने जानकारी दिए । चुरियामाई सुरुङमार्ग पुनर्निर्माण र संरक्षण सम्बन्धी बारा र मकवानपुरका प्रतिनिधिसंग मंगलबार भएको छलफलमा उनले एसियाकै...
क्यामरुनमा पृथकतावादीहरु मारिए
रासस
फागुन २०, २०७६
अफ्रिकी मुलुक क्यामरूनको पश्चिमी अङ्ग्रेजी भाषी क्षेत्रमा दश जना पृथकतावादी आतंकवादीहरु मारिएको क्यामरुन सरकारले जनाएको छ । सैनिक कारबाहीमा ती आङ्कवादीहरु मारिएको बताए पनि केही अनलाइनले मारिने व्यक्तिहरु सर्वसाधारण रहेको बताएका छन् । बहुसंख्यक फ्रान्सेली भाषी क्यामरुनका दुई अङ्ग्रेजी भाषी...
कहिले बन्छ कोरोनाको औषधि ?
रासस
फागुन २०, २०७६
एजेन्सी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने जानकारी दिए । यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान...
कोरोना भित्रिन नदिन जिल्लामा उच्च सतर्कता, महोत्सव स्थगित
रासस
फागुन २०, २०७६
चितवन ।चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय प्रशासनले...
काठमाडौंका भित्री सडकमा किन जाँदैन ब्रुमर ?
रासस
फागुन २०, २०७६
काठमाडौं । भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहुँदा काठमाडौँ महानगरपालिकालाई ब्रुमर सञ्चालन गर्न समस्या परेको छ । आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्दछ । विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात...
मतदाता नामावली अद्यावधिक हुँदै
रासस
फागुन २०, २०७६
काठमाडौं । मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ । मतदाता नामावली सङ्कलन कार्य ७७ जिल्ला निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र तोकिएका ३८ इलाका प्रशासन...
«
1
...
29
...
58
59
60
61
62
63
64
65
66
...
72
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय