जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
यसरी टुंगो लाग्दैछ प्रदेश २ को नाम र राजधानी
रासस
फागुन २०, २०७६
जनकपुरधाम ।प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुङ्गो लगाउने तयारी भएको छ । प्रदेशसभा सचिवालयले मतदानमार्फत प्रदेश नं २ को नाम र स्थायी राजधानी टुङ्गो लाग्ने भएको जनाएको हो ।...
लागुऔषध बिक्रीवितरण र डलर ठगीको आरोपमा पक्राउ
रासस
फागुन १९, २०७६
लागुऔषध बिक्रीवितरण र डलर ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले आज पत्रकार सम्मेलन गरी दुवै घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक...
इन्डोनेसियामा पनि कोरोना भाइरस, अमेरिकामा दुईको मृत्यु
रासस
फागुन १९, २०७६
कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिरहेका बेलामा इन्डोनेसियामा पनि सङ्क्रमण भेटिएको समाचार छ । इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ । विश्वको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा पहिलोपटक दुईजना इन्डोनेसियाली नागरिकमा यो भाइरसका सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य...
सङ्ख्या नपुग्दा सदन स्थगित
रासस
फागुन १९, २०७६
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गरेका छन् । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले उनले सदन स्थगन गरेका हुन् । प्रतिनिधिसभा बैठकमा पार्वता डिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको...
इन्धनमा कर नथप्न आग्रह
रासस
फागुन १९, २०७६
काठमाडौं । सदनमा कोरोना भाइरस, भ्रष्टाचार र समसमायिक विषयमा सांसदहरूले संसद् र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी नेकपा का देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...
भक्तपुर सडकमा ‘राडार गन’ जडान
रासस
फागुन १९, २०७६
भक्तपुर । तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक राडारगन जडान गरेको छ । विकसित देशमा सडकमा सवारीसाधनको गति नाप्न प्रयोग हुने यस प्रकारको उपकरण नेपालमा पहिलोपटक ल्याइ भक्तपुरको...
ध्वजावाहक विमान जापान पुग्दा खुशी भए नेपाली
रासस
फागुन १९, २०७६
काठमाडौं । नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसअकित ध्वजावाहक विमान जापान पुग्दा नेपालीहनिकै हर्षित भएका छन् । काठमाडौंँनारिता उडानका लागि सोमबार बिहान नेपाली समय १ः २५ बजे उडेकाे विमानजापानको समयानुसार १०ः५० मा नारिता विमानस्थल पुगेकाे थियाे । नेपाल वायु...
इजरायलमा मतदान शुरु
रासस
फागुन १९, २०७६
एजेन्सी । इजरायलमा आजबिहानबाट मतदान शुरु भएको छ । इजरायलमा मुख्य दलकाेसहमतिमा सरकार गठन हुन नसकेपछि एक वर्षमातेस्रो आमनिर्वाचन भएको हो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारको फौजदारी अभियोग लागेपछि भएकाे याे चुनावी माहाेललाई निकै महत्वका साथ हेरिएकाे छ । चुनावमा...
कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघ्यो
रासस
फागुन १९, २०७६
एजेन्सी । चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार नाघेको सोमबार जनाइएको छ । चीनमा मात्र यस भाइरसका कारण २ हजार ९१२ को मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी...
विकल्प दिएर मात्र संरचना हटाउन काँग्रेसको माग
रासस
फागुन १९, २०७६
झापा । नेपाली काँग्रेस झापा, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले दमक६ र ७ का सडक आसपासका अव्यवस्थित बसोबासीको घरटहरा नभत्काउन आग्रह गरेका छन् । दमक नगरपालिकाले आइतबार पूर्वपश्चिम राजमार्गसहित सरकारी जमीनका अतिक्रमित संरचना हटाउन डोजर प्रयोग गरेपछि उनले...
नेताहरू बीचको एकता नै आजको आवश्यकता हो : मुख्यमन्त्री पौडेल
रासस
फागुन १९, २०७६
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई दलदलमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेप्रति खबरदारी आवश्यक रहेको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्दै आज यहाँ जारी गरेका शुभकामना सन्देशमा उनले आगामी दिनमा राष्ट्रले...
झापामा वनस्पति प्रशोधन केन्द्र
रासस
फागुन १९, २०७६
झापा ।झापाको मेचीनगर नगरपालिका८ स्थित राजकामतमा एक करोड ३२ लाखको लागतमा बनस्पति प्रशोधन केन्द्र बन्न शुरु भएको छ। महेन्द्रद्वार सहकारी संस्थाले आठ कट्ठा जग्गा खरिद गरेर प्रदेश नं १ सरकारको ७५ लाख अनुदानमा बन्न लागेको सो प्रशोधन केन्द्रको शिलान्यास भइसकेको...
कर्णालीमा एसइई दिने परीक्षार्थी ३६ हजार
रासस
फागुन १९, २०७६
आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा एसइई मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् ।यहाँका १० जिल्लाका छात्रछात्रा गरी जम्मा ३६ हजार २ सय ९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा...
महिला जनप्रतिनिधिलाई कानुनी प्रशिक्षण
रासस
फागुन १९, २०७६
कास्कीको माछापुच्छ्रेगाउँपालिकाले महिला जनप्रतिनिधिलाई विद्यमान कानुनका विषयमा प्रशिक्षण दिएको छ । महिला तथा बालबालिकाका लागि संविधान प्रदत्त अधिकार तथा कानुनमा भएका पछिल्ला परिवर्तनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले महिला जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । कार्यक्रममा अधिवक्ता भगवती पहारीले परिमार्जित कानुनका बारेमा...
टोखामा ‘मेयर दिवा खाजा कार्यक्रम’
रासस
फागुन १९, २०७६
काठमाडौं ।काठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकामा मेयर दिवा खाजा कार्यक्रम शुभारम्भ गरिएको छ । टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक सरकारी विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवाखाजा खुवाउने नीतिअनुसार आइतबारदेखि मेयर दिवा खाजा कार्यक्रम शुभारम्भ गरेको हो । बौडेश्वर माध्यमिक विद्यालय झोरबाट शुरु...
सिसी क्यामराको निगरानीमा आँबुखैरेनी
रासस
फागुन १९, २०७६
तनहुँ । गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी बजारको निगरानी सिसी क्यामराबाट शुरु गरिएको छ । बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिका २ र ३ का विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको हो । आँबुखैरेनी गाउँपालिका र तनहुँ उद्योग वाणिज्य...
कोरोनाबाट संक्रमित आधाभन्दा बढी चिनियाँ घर फिरे
रासस
फागुन १८, २०७६
चीनमा नयाँ कोरोना भाइरस सङ्क्रमित बिरामी निको भएर घर फर्किने दर ५२ दशमलव १ प्रतिशत पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार बेइजिङमा पत्रकार सम्मेलनमा कोरोना भाइरस सङ्क्रमण र निको भएर घर फर्किने बिरामीबारे...
महोत्तरीको १ सय ४८ बिघा जग्गामध्ये सरकारले १५ कट्ठा फिर्ता गर्यो
रासस
फागुन १८, २०७६
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कोही पनि सुकुमबासी र भूमिहीन अन्यायमा नपर्ने बताएकी छन् । महोत्तरी जिल्ला गौशाला नगरपालिकास्थित निगोन गाई गौशालाका नाममा रहेको सरकारी जग्गा फिर्ता गर्दै मन्त्री अर्यालले सरकारले कुनै पनि सुकुमबासीलाई विस्थापित नगरी सबैको...
भैरहवाद्वारा तीन विदेशी खेलाडी अनुबन्धित
रासस
फागुन १८, २०७६
आगामी संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिताका लागि भैरहवा ग्ल्याडिएटर्सले टेस्ट राष्ट्र श्रीलंका र ओमानका खेलाडीलाई अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकसमेत रहिसकेका पुबुदु दसानायकेले भैरहवाबाट खेल्ने अन्य तीन विदेशी खेलाडीको नाम आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक...
बिजुली बजार पुलमा आकर्षक बत्ती जडान गरिने
रासस
फागुन १८, २०७६
काठमाडौं । बिजुली बजारमा नयाँ प्रविधिको प्रयोगगरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज)सम्पन्न भएसँगै यसमा आकर्षक बत्ती जडान गरिने तयारी भएको छ । यो पुल टिकाउसँगै शहरी क्षेत्रमा हेर्दा आकर्षकसमेत हुने भएकाले बत्ती आकर्षक नै राख्ने तयारी भइरहेको काठमाडौँ उपत्यका...
«
1
...
30
...
59
60
61
62
63
64
65
66
67
...
73
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय