मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
स्याउका बिरुवा बेचेरै करोडौँ कमाइ
रासस
फागुन १८, २०७६
जुम्ला । सिञ्जा कनकासुन्दरी गाउँपालिकाका भक्तबहादुर बुढाले यस वर्ष आफ्नो बारीका स्याउका बिरुवा प्रधानमन्त्री आधुनिकीकरण पकेट क्षेत्रमा पठाए । उनको नर्सरीबाट रिखेवडार स्याउ पकेट क्षेत्रमा मात्र ६ सय बिरुवा बाहिरियो । उनीसँग स्याउका बिरुवाको माग अत्यधिक छ । गोडमेल गरेपछि...
प्रि–मनसुन सुरु
रासस
फागुन १८, २०७६
यस वर्षको प्रिमनसुन सुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी तथा हिमाली भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनको प्रवृत्ति दिनमा घाम...
अफगान शान्तिवार्ता : तालिवानी बन्दी रिहा गर्ने शर्त सरकारलाई अमान्य
रासस
फागुन १८, २०७६
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले अमेरिकातालिबानबीच सम्पन्न नयाँ सम्झौताअन्तर्गत हजारौं तालिबानी विद्रोही बन्दीहरुलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताएका छन् । शनिबार कतारको दोहामा अमेरिका र तालिबानबीच शान्तिवार्ता भएको थियो । वार्ताको एक साताअघि अफगानिस्तानमा 'आंशिक युद्दविराम' गर्न सबैपक्ष...
तुइनमा तारेको इन्धनले उपभोक्ताको ढाड सेकिँदै
रासस
फागुन १८, २०७६
डोल्पा । जिल्लाका डोल्पा र रुकुमपश्चिम आठबिसकोट नगरपालिकाका बासिन्दालाई यातायात सुविधा दिनका लागि तुइनबाट आधा दर्जन जीप भेरी नदीबाट तारेर सेवा दिइँदै आइएको छ । अहिले ती जीप जाजरकोटडोल्पा सडकखण्डमा निर्वाध रुपमा सडकमा गुडिरहेकाछन् । यातायातका साधन तुइनमा तारे पनि...
मलेसियाका नयाँ प्रधानमन्त्री सिमोहिउद्दीन यानद्वारा शपथ
रासस
फागुन १८, २०७६
एजेन्सी । मलेसियामा पूर्व गृहमन्त्री मोहिउद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिएका छन् ।चौरानब्बे वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको शक्तिको पुनः उदय भएको छ । पूर्व प्रधानमन्त्री महाथिरले वर्तमान सरकारको गठन...
हरियाली बढाउँदै निजी वन
रासस
फागुन १८, २०७६
दाङ।घोराही उपमहानगरपालिका१० नारायणपुरमा श्रीलोचन लामिछानले १०१ कठ्ठा जग्गामा विभिन्न प्रजातिका बिरुवा रोपेका छन् । उनले विसं २०४८ कात्तिक १० गते जिल्ला वनबाट निजी वनको स्वीकृत लिएर आफ्नो जग्गामा बिरुवा रोपेर हरियाली बनाउन शुरु गरेको हुन् । घोराही उपमहानगरपालिका१६ का प्रेमराज...
टुटल र पठाओ सेवा सञ्चालनबारे अझै अन्योल
रासस
फागुन १८, २०७६
काठमाडौं । निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन । टुटल पठाओलगायतका सेवा प्रदायकका एकातिर काठमाडौउपत्यकालगायतका सहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन् भने अर्कातिर यिनलाई समेट्ने...
ध्रुवकुण्डमा इस्लाम धर्मावलम्बीको बिदाई
रासस
फागुन १८, २०७६
महाेत्तरी । इस्लाम धर्मावलम्बीले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई ध्रुवकुण्डबाट बिदाइ गरेका छन् । यहाँको बलवा नगरपालिका१० धमौरास्थित ध्रुवकुण्ड बसेका सातौँ दिनका यात्रीलाई त्यहाँका इस्लाम धर्मावलम्बीले अघिल्लो यात्राका लागि आज बिहान हार्दिक बिदाइ गरेका हुन् । इस्लाम धर्मावलम्बीको सघन बसोबास रहेको...
खाता नखोल्दा सामाजिक सुरक्षाभत्ता पाएनन्
रासस
फागुन १८, २०७६
हुम्मला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन । असार मसान्तमा वितरण भइसक्नुपर्ने सो भत्ता वितरण हुन नसक्दा ज्येष्ठ नागरिक, एकल, अपाङ्गता भएका नागरिकहरु समस्यामा परेका छन् । रायाका तारावीर रावलले भने, नौ महिना...
रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै
रासस
फागुन १८, २०७६
काठमाडौं ।मुलुकको आर्थिक समृद्धिमा ब्रेक थ्रु गर्ने ठानिएको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना रेल र जल यातायातको काम द्रुत रुपमा अगाडि बढेको छ । सरकारले रेलवे सेवा चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी काम थालिसकेको छ । यसैगरी पानी जहाज सञ्चालनको...
नेकपा प्रदेश कमिटीले तीनमहिने सम्बन्ध सुदृढीकरण अभियान चलाउने
रासस
फागुन १७, २०७६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीले आगामी चैतदेखि पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ। कमिटीको शुक्रबार सम्पन्न चौथौ बैठकले पार्टीको गतिविधि स्थानीय तहसम्म सञ्चालन गर्न आगामी चैत २०७६ चैत १ गतेदेखि २०७७ जेठ...
पाकिस्तानमा रेल र बस आपसमा ठोक्किँदा ज्यान गुमाउनेकाे संख्या ३० पुग्याे
रासस
फागुन १७, २०७६
पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगेको सरकारी अधिकारीहरुलेले जानकारी दिएका छन् । घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ३० पुगेको सुक्कुर जिल्लाका...
धानको नक्कली बीउबाट पीडित किसानलाई सरकारले २० प्रतिशत राहत दिने
रासस
फागुन १७, २०७६
धानको नक्कली बीउका कारण पीडित भएका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यस वर्ष धानखेतीमा क्षति बेहाेरेका थिए । ती जिल्लाका...
हुम्लामा टेलिफोन सेवा अवरुद्धः सेवाग्राही मर्कामा
रासस
फागुन १७, २०७६
हुम्ला । चङ्खेली गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ । टेलिफोन अवरुद्ध हुँदा यहाँका स्थानीयवासी सञ्चारसेवाबाट बञ्चित भएका छन् । चङ्खेली गाउँपालिका६ स्थित मेल्छामको मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रिएपछि सञ्चार सेवा अवरुद्ध बनेको हो । माघ ८...
देशमा सुशासन कायम हुँदै गएको छ : गृहमन्त्री थापा
रासस
फागुन १७, २०७६
कास्की । गृहमन्त्री रामबहादुर थापाले विगतका तुलनामा देशमा शान्ति सुरक्षा तथा सुशासन कायम हुँदै गएको बताएका छन् ।गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले सरकारको मात्र...
पार्टी फुट्ने हल्ला निराधार : भीम रावल
रासस
फागुन १७, २०७६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन्। उनले पार्टीमा राष्ट्रियसभा सदस्य चयन र एमसीसीबारे बहस हुनु स्वभाविक भएको बताए । बहसकै आधारमा पार्टी फुट्छ भन्नु निराधार भएको...
शैक्षिक हड्ताल नगर्न अपिल
रासस
फागुन १७, २०७६
काठमाडौं । नेपाल बार एशोसिएशनको मानवअधिकार तथा जनसरोकार समितिले राजनैतिक मुद्दाका विषयलाई लिएर कुनै पनि किसिमको शैक्षिक हड्ताल नगर्न अपिल गरेको छ । समितिका संयोजक सुनीलकुमार पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र ठानी आगामी दिनमा शैक्षिक...
यसपालि घुमौं कर्णाली
रासस
फागुन १७, २०७६
सुर्खेत । नेपाल भ्रमण वर्ष२०२० लाई सहयोग पुयाउने उद्देश्यले यात्रुबाहक बसमा कर्णालीका पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिले बसमा स्टिकर टाँस्न थालेको हो । कर्णालीका...
नेपालको नयाँ नक्शा छिट्टै सार्वजनिक हुन्छ : मन्त्री अर्याल
रासस
फागुन १६, २०७६
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताएकी छन् ।मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिनका लागि शुक्रबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नयाँ नक्साबारे सुझाव दिन प्राविधिक समितिले...
कारागारको भौतिक पूर्वाधार र कैदीको मानव अधिकारबारे अनुगमन गरिने
रासस
फागुन १६, २०७६
काठमाडौं । प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिले मुलुकका सातै प्रदेशमा रहेका कारागारको भौतिक पूर्वाधार र कैदीको मानव अधिकारको अवस्थाका सम्बन्धमा अनुगमन गर्ने भएको छ । समितिले त्यसका लागि सातै प्रदेशमा सातवटै संसदीय टोलीमार्फत यथाशीघ्र छिटो अध्ययनअनुगमनको तयारी भइरहेको...
«
1
...
30
...
60
61
62
63
64
65
66
67
68
...
73
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय