मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
भद्रपुर विमानस्थलमा कोरोना सहायताकक्ष
रासस
फागुन २२, २०७६
कोरोना भाइरस भित्रन नदिन झापाको चन्द्रगढी विमानस्थलमा आजदेखि कोरोना भाइरस सहायताकक्ष स्थापना गरिएको छ । भारतलगायत तेस्रो देशका मानिसको समेत आवतजावत हुने विमानस्थलमा कोरोना भाइरसविरुद्ध सचेतना अपनाउँदै विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको हो । भद्रपुर नगरपालिका, स्वास्थ्य शाखाको व्यवस्थापन तथा...
राष्ट्रसङ्घ पूर्व महासचिवको निधन
रासस
फागुन २२, २०७६
एजेन्सी । संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव एवं पेरुका पूर्व प्रधानमन्त्री जेभियरपेरेज द क्वेलरको १०० वर्षको उमेरमा निधन भएको छ । उनका छोराका अनुसार क्वेलरको निधन पेरुको राजधानी लिमास्थित आफ्नै निवासमा भएको थियो । दुई कार्यकाल राष्ट्रसङ्घको महासचिव भएका क्वेलरले दक्षिण...
खसीबोकाको कारोबार बढ्यो
रासस
फागुन २२, २०७६
सुनसरी ।तराईमधेसक्षेत्रमा हर्षोल्लासपूर्वक मनाउने होली पर्व आउनलाई केही दिन बाँकी रहेका बेला सुनसरीमा खसीबोकाको कारोबार बढेको छ । सुनसरीका स्थानीय हाटबजारमा खसीबोका किन्ने र बिक्री गर्नेको चहलपहल बढेको पाइएको छ । सुनसरीमा लाग्ने बिहीबारे हाटिया, सोमबारे, मधुवन हाट तथा ग्रामीण...
सातबुँदे सहमति गर्दै बैठक सम्पन्न
रासस
फागुन २२, २०७६
नेपालभारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा बुधबार सम्पन्न भएको छ । दुईपक्षीय हितका विभिन्न सात बुँदामा सहमति गर्दै बैठक सकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । शान्ति सुरक्षा, विपद् व्यवस्थापन, झुलाघाटमा मोटरेबल पुल निर्माण र ओखटोपहार नियन्त्रणसम्बन्धी...
तीन ठाउँमा प्रहरी चौकी स्थापना
रासस
फागुन २२, २०७६
जिल्लाका तीन स्थानमा स्थायी प्रहरी चौकी स्थापना गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार जिल्लाका तीन स्थानमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली...
लैङ्गिक हिंसा अन्त गर्न सचेतनामूलक अभियान आवश्यक : मुख्यमन्त्री लालबाबु
रासस
फागुन २२, २०७६
काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर लैङ्गिक हिंसाको अन्त सम्भव नरहेको बताएका छन् । सहज परियोजनाद्वारा आज जनकपुरमा आयोजित समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढीकरण सम्बन्धमा प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले लैङ्गिक हिंसा अन्तका...
भरतपुर विमानस्थलमा 'हेल्थ डेस्क'
रासस
फागुन २२, २०७६
चितवन । नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो । गएको माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको भए पनि...
स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु
रासस
फागुन २२, २०७६
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ५ मलेखपुरमा स्काभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बङ्गाल खरिजाबाग बथरी ग्राम घर भएका इरसाद अलीकी १५ वर्षीया छोरी अलमिनिया खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक तिलक भारतीले...
कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य ?
रासस
फागुन २२, २०७६
काठमाडौं । मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेका र अन्य सूचकहरु राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्रिवि शिक्षण अस्पताल,...
कोरोना सचेतना कार्यक्रम
रासस
फागुन २२, २०७६
सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले विश्वव्यापी सङ्क्रमण भइरहेको कोरना भाइरसबाट बच्न अभिभावक, शिक्षक र विद्यार्थीलाई सार्वजनिक सूचना प्रवाह आरम्भ गरेको छ । उक्त भाइरसको सम्भावित जोखिमबाट घर र विद्यालयमा शिक्षक, बालबालिकालाई बच्न, बचाउन आव्हान गरेको हो । भाइरसबाट बच्न...
बस र ट्रक ठक्करबाट नौ जना घाइते
रासस
फागुन २२, २०७६
चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक एकापसमा ठक्कर खाँदा नौ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान २ बजे वीरगञ्जबाट काठमाडौँ जान आउँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशातर्फ...
सामाजिक सुरक्षा भत्ता घरदैलोमा बाँड्दै
रासस
फागुन २२, २०७६
तनहुँ । दमौलीमा शाखा कार्यालय रहेका कतिपय बैङ्कले घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । व्यास नगरपालिकाका वडामा सो भत्ता वितरणको जिम्मा पाएको प्रभु र महालक्ष्मी विकास बैङ्कले घरदैलोमा नै पुगेर भत्ता बापतको रकम सेवाग्राहीलाई वितरण गरेका...
अज्ञात समूहद्वारा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएको गाडीमा आगजनी
रासस
फागुन २२, २०७६
बुटवल । कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन् । हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको ती सामग्रीमा गए राति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ ।...
भूकम्पले क्षति पुर्याएकाे विद्यालयको शिलान्यास
रासस
फागुन २२, २०७६
बागलुङ ।विकनाशकारी गोरखा भूकम्पले क्षति पुप्याएको जिल्लाको बागलुङ नगरपालिका९ तित्याङस्थित तित्याङ माध्यमिक विद्यालयको पुनःनिर्माण बल्ल शुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस वर्ष बागलुङ जिल्लामा पहिलो चरणमा आठ विद्यालय पुनःनिर्माण गर्दैछ । सो विद्यालय भवनको प्रदेशसभा सदस्य इन्द्र्रलाल सापकोटाले...
अमेरिकामा आँधीका कारण २४ जनाको मृत्यु
रासस
फागुन २१, २०७६
अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्। स्थानीय समयअनुसार मंगलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउनेको संख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ । त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति...
विश्वविद्यालयसम्बन्धी विधेयकमाथिको छलफल सकियो
रासस
फागुन २१, २०७६
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सकिएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा जारी विधेयकमाथिको छलफल सकिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिइन् । दफावार छलफलका क्रममा केही निर्णय गर्न बाँकी छन्,...
राष्ट्रिय खेलकुद विकास विधेयक पारित
रासस
फागुन २१, २०७६
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय खेलकुद विकास विधेयक, २०७६ पारित गरेको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गरेका थिए । यस्तै,बैठकले कारागार विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । सो...
तालिबानको आक्रमणमा १९ सैनिक मारिए
रासस
फागुन २१, २०७६
एजेन्सी । अफगानिस्तानको दुईओटा प्रान्तमा तालिबानी लडाकुसमूहकाे आक्रमणमा परी कम्तीमा १९ अफगान सैनिक मारिएका सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा भएको एक आक्रमणमा परी १२ अफगान सैनिक मारिनुको अन्य चार घाइते भएका छन् । प्रान्तीय...
अमेरिकामा आँधी २४ को मृत्यु
रासस
फागुन २१, २०७६
एजेन्सी । अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीका कारण २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । त्यहाँकाे स्थानीय समयअनुसार मङ्गलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ । त्यहाँको...
चौंरीदेउरालीमा यात्रु बस दुर्घटना, ४४ जना घाइते
रासस
फागुन २१, २०७६
काभ्रेपलाञ्चाेक । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौंरीदेउराली गाउँपालिका५ ढाँडखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका...
«
1
...
29
...
57
58
59
60
61
62
63
64
65
...
72
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय