मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द
रासस
फागुन २७, २०७६
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि सर्किट लगेकाे छ । शेयर बजार आज पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि आज खुलेको बजारमा कारोवारको शुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो...
हाकुमा पक्की पुल शिलान्यास
रासस
फागुन २७, २०७६
रसुवा: भौगालिक विकटता रहेको हाकु क्षेत्रका ग्रामीण बासिन्दालाई यातायातको सुविधा प्रदान गर्न पहिलो पटक त्रिशूली नदीमा पक्की पुलको शिलान्यास गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार हाकुका बासिन्दालाई यातायातको पहुँच पुप्याउन हाकुबशीदेखि ठूलोहाकुसम्म पहिलो पटक गत वर्ष ११...
शल्यक्रिया शिविरमा १५१ को उपचार
रासस
फागुन २७, २०७६
सिरहा:सिरहाको लहानस्थित सप्तऋषि अस्पतालको आयोजनामा सम्पन्न निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरमा १५१ जनाले स्वास्थ्य सेवा लिएका छन् । लहान नगरपालिका र नेपाल ट्रमा सोसाइटीको समन्वय तथा इम्प्याक्ट नेपालको प्राविधिक सहयोगमा सप्तऋषि अस्पतालद्वारा सञ्चालित पाँच दिने शिविरमा ५७ जनाले निःशुल्क पलास्टर र...
जनशक्ति नहुँदा एक्सरे मेसिन प्रयोगविहीन
रासस
फागुन २७, २०७६
तनँहु :प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा रहेको एक्सरे मेसिन प्रयोग बिहीन भएको छ । स्वास्थ्यसेवा विभागले प्रदान गरेको एक्सरे मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा दुई वर्षदेखि मेसिन प्रयोगविहीन भएको हो । स्वास्थ्य केन्द्रमा दैनिक ६० ७० जना बिरामी उपचारको लागि आउने...
सात बालकको उद्धार
रासस
फागुन २७, २०७६
काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपासक्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार गरिएका हुन्...
१७ वर्षदेखि फरार व्यक्ति पक्राउ
रासस
फागुन २७, २०७६
सिरहा ।कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर विगत १७ वर्षदेखि फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले सोमबार एकै दिन पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय पाएर विसं २०५९ देखि...
सामूहिक बलात्कार कसूरमा १० वर्ष कैद
रासस
फागुन २७, २०७६
सप्तरी ।जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र...
जिप दुर्घटनामा ११ घाइते, चारको अवस्था गम्भीर
रासस
फागुन २७, २०७६
गाेरखा।गोरखाको बारपाक सुलिकोट गाउँपालिका४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च १०१६ नंको जिप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीयवासी सन्तबहादुर गुरुङले जानकारी दिए।...
कहिले बन्छ धरहरा ?
रासस
फागुन २७, २०७६
काठमाडौं । गोरखा भूकम्पले क्षति पुर्याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको, हालसम्मको ३३ प्रतिशत सम्पन्न र ८५ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान...
तारकेश्वरका ऐतिहासिक सम्पदा ओझेलमा
रासस
फागुन २७, २०७६
काठमाडौं । तारकेश्वर नगरपालिकामा रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा सांस्कृति सम्पदा प्रचारप्रसारको अभावले ओझेलमा परेका छन् । कतिपय सम्पदा त विलुप्त अवस्थामा समेत पुगिसकेका बताइएको छ । जीवन्त ऐतिहासिक सम्पदाको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्न गएको नगरप्रमुख रामेश्वर बोहोराले बताए...
किसानलाई कृषियन्त्र वितरण
रासस
फागुन २७, २०७६
लम्की । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीले भजनी नगरपालिका वडा नं ८ किसान समूहलाई कृषि औजार वितरण गरेको छ । महिला प्रतिभा कृषक समूह गोडचौरालाई १६ थान पावर ट्रेलर ट्र्याक्टर, २५ थान स्प्रे ट्यांकी, पाँच थान बोरिङ, ६ थान इन्जिन,...
डोटीका आठ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएनन्
रासस
फागुन २७, २०७६
डोटी । सुदूरपश्चिम प्रदेशमा ९ महिनादेखि पाँच वर्ष मुनिका करिव दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरारुवेलाविरुद्धको खोप लगाइने भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार यसका लागि आगामी चैत १ गतेदेखि ३० गतेसम्म प्रदेशका नौ वटै...
छिम्केश्वरीमा सात हजार भक्तजन
रासस
फागुन २७, २०७६
दमौली । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिरमा सोमबार सात हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । फागु पूर्णिमाको अवसरमा हरेक वर्ष मन्दिरमा मेला लाग्ने गर्दछ । तनहुँ जिल्लाका अतिरिक्त गोरखा, लमजुङका भक्तजन छिम्केश्वरी पुगेका थिए । आँबुखैरेनी गाउँपालिका५...
९८ प्रतिशत काम सकिएको सिँगटी हाइड्रोपावर यसकारण रोकियो
रासस
फागुन २६, २०७६
सिँगटी हाइड्रो पावरको हेडवक्र्स निर्माण कार्य ९८ प्रतिशत पूरा भए पनि चिनियाँ कम्पनीका कारण निर्धारित समयमा पूरा नहुने देखिएको छ । २०७६ सालचैत मसान्तभित्र विद्युत् उत्पादन गर्ने समय तालिका आयोजनाले सार्वजनिक गरे पनि मेकानिकलको काम गर्ने चिनियाँ कम्पनीको क्विङकाङ हाइड्रो...
कोरोनाले कम भयो होलीको रौनक
रासस
फागुन २६, २०७६
बागलुङ बजारका सडक, चोक र गल्लीमा फागुको रौनक बिहानै छाइसक्थ्यो । बच्चादेखि युवायुवती हुल बाँधेर हिँड्थे । एकापसमा रङ दल्दै खुशी साट्थे । फागु पर्वको शुभकामना आदानप्रदान गर्थे । सडक पनि रङ्गिन्थ्यो । यसपालिको फागुले भने रौनक गुमाएको छ ।...
जङ्गलमा युवतीमाथि बलात्कार प्रयास, अर्धनग्न अवस्थामा रुँदै आइन्
रासस
फागुन २६, २०७६
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा एक युवतीमाथि जबर्जस्ती करणीको प्रयास भएको छ । वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा जबर्जस्ती करणीको प्रयास भएको हो । आइतबार साँझ जङ्गलबाट अर्धनग्न अवस्थामा रुदै चिच्याउँदै गरेको अवस्थामा २० वर्षीया युवतीलाई स्थानीयले उद्धार...
न्यानो र शीतल घर बनेपछि जेष्ठ नागरिक खुशी
रासस
फागुन २६, २०७६
पाल्पा । पाल्पामा ज्येष्ठ नागरिकलाई लक्ष्य गरेर न्यानो तथा शीतल हुने घर निर्माण भइरहेको छ । बालापनदेखिका साथीसँग वृद्धावस्थामा पुगेपछि दिन बिताए चौतारी चर्को घामपानी र बतासमा सुरक्षित नभएपछि जाडो समयमा न्यानो तथा गर्मीमा शीतल हुने किसिमको घर निर्माण भइरहेको...
मुख्यमन्त्री पौडेलद्वारा होलीको शुभकामना
रासस
फागुन २६, २०७६
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । सोमबार शुभकामना सन्देश जारी गर्दै उनले पर्वले समाजमा भाइचारा र सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह...
मुख्यमन्त्री गुरुङद्वारा होलीको शुभकामना
रासस
फागुन २६, २०७६
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुपूर्णिमा (होलीपर्व) को अवसरमा स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं सुवास्थ्यको शुभकामना व्यक्त गरेका छन् । सोमबार शुभकामना सन्देश जारी गर्दै उनले पर्वले एकआपसमा बन्धुत्व, प्रेम र आपसी सद्भाव...
कुमरखोदमा कोरोना हेल्थ डेक्स
रासस
फागुन २६, २०७६
झापा । दक्षिणी झापाको नेपालभारत सीमा कुमरखोदमा कोरोना भाइरस (कोभिड१९)स्वास्थ्य सहायताकक्ष (हेल्थ डेक्स)स्थापना गरिएको छ । झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सो कक्षको शुभारम्भ गर्दै भाइरसको जोखिम हुन नदिन सबै सचेत हुन र सरसफाइमा ध्यान दिन आग्रह गरिन् ।...
«
1
...
27
...
53
54
55
56
57
58
59
60
61
...
70
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय