मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने
रासस
बैशाख ३१, २०७७
भैरहवा । खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।...
सीमा सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी दार्चुलामा
रासस
बैशाख ३१, २०७७
दार्चुला । कालापानी हुँदै लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएर गत शुक्रबार उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र र नेपाली प्रहरीको टोली जाने भएको छ । बुधबार दार्चुलाको व्यास गाउँपालिका१ छाङ्गरु गागामा सीमा निगरानीका लागि...
धरौटीमा छुटे वडाध्यक्ष
रासस
बैशाख ३१, २०७७
म्याग्दी । हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका छन् । जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मीको मङ्गलबारको इजलासले शेरपुजालाई धरौटीमा छाड्न आदेश गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमा शेरपुजाले आफूसँग...
सभामुखद्वारा मिडिया सेन्टरको अवलोकन
रासस
बैशाख ३०, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज संघीयसंसद् भवनका विभिन्न शाखाको अवलोकन गरी जानकारी लिएका छन्। उहाँले मिडिया सेन्टरको अवलोकन गरी विषम परिस्थितिमा सेन्टरमार्फत भइरहेको समाचार सङ्कलन, सम्प्रेषण र उपलब्ध प्रविधिबारे जानकारी लिएका थिए। सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का...
गाउँपालिकालाई चीनकाे सहयोग
रासस
बैशाख ३०, २०७७
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई चीन सरकारले स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड१९ संक्रमण रोकथाममा सहयोग पुर्याउने उद्देश्यले चिनियाँ अधिकारीले गाउँपालिकाका उपाध्यक्ष दावुटी शेर्पालाई तातोपानीको सीमापुलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सामग्रीमा एन ९५ दुई हजार थान, सर्जिकल मास्क...
लिपुलेक जाँदै सशस्त्र प्रहरी
रासस
बैशाख ३०, २०७७
काठमाडौं । लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकप्टरमा सशस्त्र प्रहरीको टोली पठाउने तयारी गरिएको छ । गृहमन्त्रालयका अनुसार बुधबार दार्चुलाको व्यास गाउँपालिका१ स्थित छाङरुमा सीमा निगरानी चौकी (विओपी) स्थापनाका लागि टोली...
सेनाको हेलिकप्टरमार्फत लिपुलेक जाँदै सशस्त्रका २५ जनाकाे टोली
रासस
बैशाख ३०, २०७७
लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकप्टरमा सशस्त्र प्रहरीको टोली पठाउने तयारी गरिएको छ । गृह मन्त्रालयका अनुसार बुधबार दार्चुलाको व्यास गाउँपालिका१ स्थित छाङरुमा सीमा निगरानी चौकी (विओपी) स्थापनाका लागि टोली पठाउन...
मेलम्चीको पानी असारमै ल्याइने
रासस
बैशाख ३०, २०७७
आगामी असार मसान्तसम्म काठमाडौँमा पानी झार्ने गरी मेलम्ची खानेपानी आयोजनाले निर्माणको काम अघि बढाएको छ । लकडाउन पछिको केही समय सुस्ताएको काम अहिले पहिलेकै गतिमा काम अघि बढेको आयोजनाले जनाएको छ । अहिले निर्माणस्थलमा झण्डै ३०० कामदार कार्यरत छन् ।...
ब्राजिलमा महामारीमाथि राजनीतिक खेलवाड
रासस
बैशाख ३०, २०७७
ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोनाभाइरसको त्रासलाई अतिरन्जित गरिएको निरन्तर दाबी गरेका छन् । तर, राज्य र स्थानीय तहका अरु अधिकारीले भने कोरोनाको खतरा यथार्थपरक रहेको बताउँदै आएका छन् । कोरोना महामारीलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा ब्राजिलमा राजनीतिक तहबीच गहिरो...
आगलागी हुँदा ७० लाखको क्षति
रासस
बैशाख ३०, २०७७
इलामको माईजोगमाई गाउँपालिका३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागी भएको छ । आगलागीबाट करिब ७० लाख बराबरको क्षति भएको छ । साँझ ९ः४५ बजे बेद कैयाको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट तीन घर पूर्णरूपमा क्षति पुगेको हो ।...
पेस्तोलसहित हराइरहेका प्रहरी मृत फेला
रासस
बैशाख ३०, २०७७
सुर्खेतको पूर्वमा एक प्रहरी जवान मृतावस्थामा भेटिएका का छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित हराइरहेका थिए । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी)...
छिमेकी जिल्लामा कोरोना सङ्क्रमति भेटिएपछि सिरहाका नाका बन्द
रासस
बैशाख ३०, २०७७
लहान । कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो । यसअघि उदयपुर...
खुुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते
रासस
बैशाख ३०, २०७७
तुलसीपुर । दाङमा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन् । सोमबार राति पौने ९ बजेतिर खुकुरी प्रहारबाट तुलसीपुर उपमहागनरपालिका वडा नं ६ गोलौरा निवासी २९ वर्षीय टीकाराम बस्नेत र २८ वर्षीय प्रकाश नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय...
आमा पोइला गइन्, बुबाले पिटेर मरणासन्न बनाए
रासस
बैशाख ३०, २०७७
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका६ नेर्पाका नौ वर्षीय बालक पवन तामाङलाई आफ्नै बुबाले निर्घात कुटपिट गरेका छन् । आफ्ना ३५ वर्षीय बुबा शंकर तामाङको कुटाइबाट रगताम्मे भएका पवनको टाउको, पिठ्यूँ, ढाड तथा शरीरका विभिन्न अङ्गमा लौरोको नीलडाम बसेको छ...
स्थानीय व्यक्तिले दिए स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की
रासस
बैशाख ३०, २०७७
राँझा । कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बांँकेको सोनपुरमा स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि खजुरा गाउँपालिका वडा नं ७ स्थित सोनपुर स्वास्थ्यचौकीमा कार्यरत...
तीन दिनअघि मुम्बईबाट आएका थिए ६ जना कोरोना संक्रमित
रासस
बैशाख ३०, २०७७
लुम्बिनी । रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४...
‘विदेशमा भएकाले भिसाको म्याद सकिएमा कानूनी जटिलता व्यहोर्न पर्दैन’
रासस
बैशाख ३०, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवशाज्ञा (भिसा) को म्याद सकिएकै कारण कसैले पनि विदेशमा कानूनी जटिलता व्यहोर्न नपर्ने बताएका छन् । संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन तथा मूल्याङकन...
एक लाख थान आरटीडी किट आइपुग्यो
रासस
बैशाख २९, २०७७
कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरटीडी किट आज काठमाडौँ आइपुगेको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्सले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती किट ल्याएको हो । स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र...
भैरहवा भन्सारबाट ११ करोडको औषधि आयात
रासस
बैशाख २९, २०७७
बन्दाबन्दीपछि भैरहवा भन्सार कार्यालय, रुपन्देहीबाट ११ करोड १६ लाख ६० हजार ४१३ बराबरको औषधिजन्य सामग्री आयात भएको छ । भारतबाट आयात गरिएका औषधिजन्य सामग्रीमा तयारी अवस्थाको औषधि र औषधिको कच्चा पदार्थ रहेको भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख भन्सार अधिकृत कमल...
किसानलाई अनुदानमा बीउ
रासस
बैशाख २९, २०७७
दाङका स्थानीय तहले कृषकलाई अनुदानमा बीउ वितरण गरेका छन् । खेतीपाती समयमा राहतस्वरुप ५० प्रतिशत अनुदानमा विभिन्न किसिमका बालीको बीउ वितरण गरिएको स्थानीय पालिकाले जनाएका छन् । स्थानीय तहले मकै, तरकारी, धान र वर्षे घाँसको बीउसमेत वितरण गरिरहेका छन् ।...
«
1
...
12
...
23
24
25
26
27
28
29
30
31
...
55
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय