मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
दशगजा क्षेत्रमा घेराबार लगाइँदै
रासस
जेठ ०२, २०७७
महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ ।सीमा नाघेर आउने क्रम नरोकिएपछि जिल्लाको भारतसँग सीमा जोडिएको ३८ दशमलव ६० किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो । सीमा क्षेत्रमा सुरक्षाकर्मी...
डिजिटलमार्फत परीक्षाफल सार्वजनिक
रासस
जेठ ०२, २०७७
लकडाउन नभएको भए यतिबेला नयाँ शैक्षिकसत्र सुरु भई नयाँ कक्षामा नयाँ पाठ्यपुस्तकसहित विद्यार्थीले उमङ्गका साथ अध्ययन गरिरहेका हुन्थ्ये । तर चैत ११ गतेदेखि नेपालमा जारी लकडाउनका कारण अहिले शैक्षिक संस्था ठप्प छन् भने एसइईको परीक्षा लामो समयदेखि स्थगन भएको छ...
मोटरसाइकल चढ्न मानेका थिएनन्, नवलपुरका कोरोना संक्रमित
रासस
जेठ ०२, २०७७
चितवन । मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस संक्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् । पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल पुर्याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेका हुन् । भरतपुरको...
बागलुङमा स्वास्थ्य सुरक्षा सामग्री अभाव
रासस
जेठ ०२, २०७७
गलकोट नगरपालिका५ हरिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कारोना भाइरसलाई मध्यनजर गर्दै रोकथामका लागि स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सुरक्षा सामग्रीको अभाव हुँदा दैनिक आउने बिरामीको उपचारमा समस्या भएको केन्द्रले जनाएको छ ।...
कालीमाटी तरकारी बजार क्षेत्रमा कोरोना परीक्षण
रासस
जेठ ०२, २०७७
काठमाडौं उपत्यकामा कोभिड१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । कामपाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना परीक्षण गरेको थियो । महानगरले कालिमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय...
चट्याङ लागेर एकको मृत्यु
रासस
जेठ ०२, २०७७
गाईघाट । उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै...
विना स्वीकृत जिनेटिक अनुसन्धान गरेको भन्दै स्पष्टीकरण माग
रासस
जेठ ०१, २०७७
काठमाडौं ।नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड१९ ले सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक)परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै ६जना चिकित्सकलाई स्पष्टीकरण सोधेको छ । परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा रञ्जित शाह...
प्रदेश-५ : ९५ कोरोना संक्रमित, व्यवस्थापनमा समस्या
रासस
जेठ ०१, २०७७
रुपन्देही ।प्रदेश नं ५ मा कोरोना (कोभिड१९) संक्रमित बढ्दै गएको छ । जिल्लाका ९५ नागरिकमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आजसम्म रुपन्देहीमा २८, कपिलवस्तुमा ४०, बाँकेमा २५ तथा नवलपरासी र बर्दियामा एकएकजनामा कोरोना...
‘कोरोना पत्रकार राहत कोष’ स्थापनाका लागि सरकारलाई सुझाव
रासस
जेठ ०१, २०७७
काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आगामी बजेटमा समेट्नुपर्ने सञ्चार क्षेत्रका प्राथमिकताका विषयमा आज सुझाव दिएको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालले बुझाएको नौ बुँदे सुझावपत्रमा कोरोना जोखिमका कारण प्रभावित सञ्चार...
कपिलवस्तुमा सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारी संक्रमित
रासस
जेठ ०१, २०७७
कपिलवस्तु । कपिलवस्तुमा ६ वर्षीया बालिकासहित सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमित ३९ जना पुगेका छन् । संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर फर्किएका रहेका छन् । भारतका विभिन्न स्थानबाट फर्किएका ३२ संक्रमित भारतबाट आएर...
‘कोरोना अस्पतालमा सबै बिरामीको उपचार हुन्छ’
रासस
जेठ ०१, २०७७
दाङ । मुख्यमन्त्री शंकर पोखरेलले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आवश्यकतानुसार स्तरवृद्धि गर्न सकिने बताएका छन् । मुख्यमन्त्रीले बुधबार अस्पतालको निरीक्षण गर्दै त्यहाँ प्रदेशका सबै जिल्लाका संक्रमितको उपचार हुनुपर्ने बताए । उनले आउने दिनमा अस्पतालमा बिरामी भरिएर समस्या आउन नदिनका...
नवलपरासीका कोरोना संक्रमित लुपिछिपी नेपाल आएका थिए
रासस
जेठ ०१, २०७७
नवलपरासी । नवलपरासी बर्दघाटसुस्ता पश्चिम जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकीछिपी नेपाल प्रवेश गरेको खुलेको छ । कोरोना संक्रमित प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका ३६ वर्षीय पुरुष नेपालभारत सीमा क्षेत्र बसहिया र बैदौलीबीचको...
एकै परिवारका ९ जनामा कोरोना पुष्टि
रासस
जेठ ०१, २०७७
खस्यौली । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । तीमध्ये ६ पुरुष, एक महिला एवं चार र १० वर्षीया बालिका तथा एक पुरुष अलग परिवारको रहेको गैडहवा...
गोरखालाई पाँच दिन सिल गरिने
रासस
जेठ ०१, २०७७
गोरखा । कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले देशभर कोरोना संक्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै...
लकडाउनकाे ५० औं दिनमा काँग्रेसका सुझाव
रासस
बैशाख ३१, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशव्यापी रूपमा लकडाउन लागू भएको ५० दिनको अवधिको समीक्षा गरी यो अवधिमा एकातर्फ नेपाली जनताले कष्टकर दैनिकी बिताउनुपरेको र अर्कातर्फ देशको अर्थतन्त्रले ठूलो क्षति व्यहोरिरहेको जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज...
न्युजिल्यान्डमा लगातार दोस्रो दिन कोरोना संक्रमित देखिएनन्
रासस
बैशाख ३१, २०७७
न्युजिल्याण्डमा लगातार दुई दिनदेखि नयाँ कोरोनाभाइरस संक्रमित नभेटिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक आश्ले ब्लूमफिल्डले बुधबार मध्यरातदेखि लागू हुनेगरी लकडाउनलाई व्यापक रुपमा खुकुलो बनाउन हौसला मिलेको बताए। न्युजिल्यान्डमा अधिकांश व्यवसाय, मलहरू, खुद्रा पसलहरू तथा रेस्टुराँहरु बुधबार...
मानसिक रोगीलाई काेराेना संक्रमण
रासस
बैशाख ३१, २०७७
सर्लाहीको हरिपूर्वा नगरपालिका३ धनकौलमा एकजना मानसिक रोगीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ । धनकौलका ४५ वर्षीय एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए...
खुशी हुँदै फर्किइन् कोरोनामुक्त आमा
रासस
बैशाख ३१, २०७७
चितवन । चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् । दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस...
लकडाउनमा बालबालिकाकाे तनाव व्यवस्थापन गर्न यसो गरौं
रासस
बैशाख ३१, २०७७
कैलाली।विश्वमा महामारीको रुप लिएको काेराेनाको संक्रमण नेपालमा पनि बढ्दो रुपमा देखिएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशले जस्तै नेपालमा पनि बन्दाबन्दी (लकडाउन) गरिएको छ । लामो समयको बन्दाबन्दीबाट विश्वमा तथा नेपालमा समेत आर्थिक, सामाजिकलगायत धेरै क्षेत्रमा...
बन्दीपुर अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया
रासस
बैशाख ३१, २०७७
बन्दीपुर अस्पतालमा पहिलोपटक गर्भवती महिलाको सफल शल्यक्रिया भएको छ । बन्दीपुर गाउँपालिका२ बस्ने ३६ वर्षीया राधिका भण्डारीको मङ्गलबार शल्यक्रिया सफल भएको हो । सुत्केरी व्यथा लागेपछि सोमबार राति अस्पताल भर्ना भएकी भण्डारीको प्रसूतिकक्षमा शल्यक्रिया सफल भएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा...
«
1
...
11
...
22
23
24
25
26
27
28
29
30
...
54
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय