मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
दुवै हातको नाडी काटिएको अवस्थामा शव फेला, श्रीमती पक्राउ
रासस
जेठ १५, २०७७
परासी । नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) मा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका९ बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी छिन् । घरमा मृत भेटिएका ३७ वर्षीय धर्मनाथ मुखिया (चौधरी) को घटनास्थलको अवस्था र शवको...
राष्ट्रपति भण्डारीले दिइन् २३३ कैदीलाई माफी
रासस
जेठ १५, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर तथा सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ एवं फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने...
कोरोना किट अभाव, खतरा बढ्यो
रासस
जेठ १४, २०७७
विभिन्न मुलुकबाट आउने नागरिक वृद्धिसँगै पाल्पामा कोरोना परीक्षणका लागि आवश्यक किट अभाव देखिएको छ । पाल्पा हेल्प डेस्कका संयोजक टुकप्रसाद भट्टराईका अनुसार सीमाक्षेत्रबाट उद्धार गरेर ल्याइएका नागरिकको सोमबारदेखि परीक्षण हुन नसकेको बताए। पछिल्लो तीन दिनमा करीब ४५० नागरिक पाल्पा भित्रिएकामा...
खोलाले बगाउँदा एकको मृत्यु
रासस
जेठ १४, २०७७
खोलाले बगाएर पोखरामा मङ्गलबार एकजनाको मृत्यु भएको छ ।पोखरा महानगरपालिका१ गाईघाट शान्तिचोकका ६५ वर्षीय मानबहादुर परियारको मृत्यु भएको जनाएको छ । घर नजिकै रहेको गाईघाट नदीमा हातखुट्टा धुन गएका बेला नदीले बगाएर परियारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब...
बुबाको हत्या आरोपमा छोरा पक्राउ
रासस
जेठ १४, २०७७
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए...
कोरोना कोषमा कांंग्रेसको दुई लाख सहयोग
रासस
जेठ १४, २०७७
दमौली । तनहुँको भानु नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि खडा गरेको कोरोना रोकथाम तथा उपचार कोषमा नेपाली कांग्रेस भानु नगर समितिले दुई लाख रुपैयाँ सहयोग गरेको छ । जिल्लाका सबै स्थानीय तहमा आर्थिक सहयोग गर्ने नीतिबमोजिम कांग्रेस भानु नगर...
माटोको ढिस्कोले पुरिएर जाजरकोटमा दम्पतीको मृत्यु
रासस
जेठ १४, २०७७
जाजरकोट । स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ । मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका१ को...
पश्चिमरुकुम घटनाः २० जनाविरुद्ध किटानी जाहेरी
रासस
जेठ १४, २०७७
जाजरकोट । शनिबार पश्चिमरुकुमको चौरजहारी नगरपालिका८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरीसमेत दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध...
हावाहुरीले लियो ६ वर्षीय बालकसहित दुईको ज्यान
रासस
जेठ १४, २०७७
हेटौँडा । हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ३ का ६ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...
विप्रेषण आप्रवाहमा कमी
रासस
जेठ १३, २०७७
काठमाडौं । गत चैतदेखि वैशाख मसान्तसम्म करिब ७५ अर्ब ४८ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैतदेखि वैशाखसम्मको अवधिमा अघिल्लो वर्षको सोही अवधिको विप्रेषण आप्रवाहमा कमी आएको छ । गत वर्षको सोही अवधिमाएक खर्ब ४३ अर्ब...
कोरोनाले जगायो माटोको माया
रासस
जेठ १३, २०७७
पोखरा । विश्वमा फैलिएको कोराना भाइरसको महामारीले नेपालमा समेत धेरैलाई निराश बनाइरहे पनि कास्कीको कुइरेडाँडावासीमा भने यो प्रकोपले माटोको माया जगाएको छ । यहाँका बासिन्दा गाउँ फर्क अभियान सुरु गरेर कृषि कर्ममा जुटेका छन् । देशका विभिन्न ठाउँका नेपाली यतिखेर...
आइतबारको तुलनामा सोमबार संक्रमितको संख्या घट्यो
रासस
जेठ १३, २०७७
कोरोना भाइरसबाट गएको २४ घन्टायता आइतबारको तुलनामा सोमबार संक्रमितहरु केही कमी देखिएको विश्वका सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३५ जना संक्रमित भेटिएका हुन् । यस अघिल्लो दिन ६ हजार ९७७ जना संक्रमित भेटिएका थिए...
लकडाउनमा घरभाडा छुट गराउन माग
रासस
जेठ १३, २०७७
फिदिम । पाँचथरमा व्यवसायीले बन्दाबन्दीका समयको घरभाडा छुट गराउन माग गरेका छन् । यहाँका १४० व्यवसायीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीका कारण आर्थिक सङ्कटमा परेको भन्दै व्यवसायको घरभाडा छुटको प्रबन्ध मिलाउन माग गरेका हुन् । उनीहरुले पाँचथर उद्योग वाणिज्य सङ्घ,...
अनुगमनमा निस्केका प्रहरी हबल्दारको मृत्यु
रासस
जेठ १३, २०७७
इलामपाँचथर सीमावर्ती राँकेबजारमा बन्दाबन्दीको अनुगमनमा निस्केका एक प्रहरी हवल्दारको ट्रकको ठक्करबाट ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हबल्दार नवीन बस्नेतको सोमबार भएको दुर्घटनामा मृत्यु भएको हो । लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको...
दुलही लिन गएका युवकको मृत्यु
रासस
जेठ १३, २०७७
जाजरकाेट ।तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् ।...
रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध
रासस
जेठ १२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक कार्य गरिरहेको बताए । महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी...
गोकर्णेश्वरका सात घर सिल
रासस
जेठ १२, २०७७
काठमाडौं । गोकर्णेश्वर नगरपालिका७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले जानकारी दिए...
लुभूमा आलोपालो खानेपानी वितरण
रासस
जेठ १२, २०७७
महालक्ष्मी नगरपालिका८ लुभूमा आलोपालो खानेपानी वितरण गरिने भएको छ । खोलामा पानी सुक्दै गएको र आवश्यक मात्रामा दैनिक रुपमा खानेपानी भण्डारण गर्न नसक्दा उक्त निर्णय भएको हो । लुभूका एक हजार ३ सय घरपरिवारले तल्लो दोभान खानेपानी आयोजनाको पानी प्रयोग...
देशभर डिजिटल शिक्षा आन्दोलन
रासस
जेठ १२, २०७७
मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीले आजदेखि डिजिटल आन्दोलन शुरु गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको आयोजनामा आन्दोलन शुरु भएको हो । सङ्घीय सरकारले यही जेठ १५ गतेको ल्याउँदै गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा...
लकडाउनमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात
रासस
जेठ १२, २०७७
खोटाङ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) को समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका१ याम्खाकी एक महिला नक्कली गर्भवती बनेर...
«
1
...
9
...
18
19
20
21
22
23
24
25
26
...
52
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय