मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
कोडिभ–१९ सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्र सुनसान
रासस
चैत ०२, २०७६
कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो । धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र किच्चकबध, कृष्णथुम्की, अर्जुनधारा...
मुस्ताङमा पाँचौं पटक हिमपात, जनजीवन प्रभावित
रासस
चैत ०२, २०७६
मुस्ताङ । हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश क्षेत्र हिउँले ढाकिएका छन् । मुस्ताङको सदरमुकाम जोमसोममा डेढ फिट हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी...
असिनाले चुटेर बालकको मृत्यु
रासस
चैत ०२, २०७६
अर्घाखाँची ।अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । नगरपालिका१२ रजिया रातमाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । सुस्त मनस्थितिका...
आम्दानीको स्रोत बढाउन बग्दो खोलामा खेती
रासस
चैत ०२, २०७६
खेतबारी वा खोलाको बगरमा तरकारी खेतीपाती गरेको त सबैलाई जानकारी होला तर बग्ने खोलामा गरिने खेतीका बारेमा धैरैलाई थाहा नहुन पनि सक्छ । दाङका अधिकांश खोलामा मौसमी तरकारी उत्पादन गर्ने गरिएको छ । यसरी बग्ने खोलामा उत्पादन गरिने भएकाले यसलार्ई...
कोरोना सङ्क्रमणबाट बच्न प्रदेश नं २ सरकारको तयारी
रासस
चैत ०२, २०७६
धनुषा । कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेश नं २ सरकारले तयारी थालेको छ । प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेशभित्रका विभिन्न मेडिकल कलेज तथा अस्पतालमा ११५ आइसोलेशन वार्ड निर्माणका लागि काम अघि बढाएको छ ।...
केन्द्रीय कार्यालय नसार्न माग
रासस
चैत ०२, २०७६
विराटनगर ।पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्नुपर्ने माग गरिएको छ । नेपाली काँग्रेस र समाजवादी पार्टीद्वारा संयुक्त रुपमा शनिबार आयोजित कार्यक्रमका सहभागीले सो विश्वविद्यालयको केन्द्रीय कार्यालय अन्यत्र सारिए आन्दोलन गर्ने चेतावनी दिएका छन्। काँग्रेस प्रदेश १ का संसदीय दलका...
अब बसभित्रै रक्तदान सकिने
रासस
चैत ०२, २०७६
कास्की । अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ । रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो । रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र...
कांग्रेसद्वारा सीमास्तम्भ तोडफोड
रासस
चैत ०२, २०७६
भीमदत्तनगर । नेपाली भूमिमा नेपालभारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै नेपालभारत...
ललितपुरका ५० हजार बालबालिकालाई दादुरा–रुवेलाको खोप
रासस
चैत ०२, २०७६
ललितपुर । यहाँका ५० हजार भन्दा वढी बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको सुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका ती संख्याका बालबालिकालाई खोप...
नदीको पानी पवित्र बनाउन पूजापाठ
रासस
चैत ०२, २०७६
दार्चुला । कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् । अन्तराष्ट्रिय विश्व नदी दिवसको अवसर पारेर जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइराख्न माग गर्दै पानीको शनिबार विशेष पूजापाठ...
चट्याङ लागेर म्याग्दीमा दुईको मृत्यु
रासस
चैत ०२, २०७६
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउपालिका६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । २६ वर्षीय रविन पुन र ४१ वर्षीया यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते...
असिनापानीले गहुँ र तरकारीबाली नष्ट
रासस
चैत ०२, २०७६
मार्तडी । शनिबार बाजुरामा परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी तथा फलफूल खेतीमा क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको तल्लो भेगका बूढीगङ्गा, बडीमालिका नगरपालिका सहित अधिकांश स्थानीय तहका अन्नबालीमा करिब एक घण्टा बढी समयसम्म परेको असिनापानीले...
जमुनाह हेल्थ डेस्कमा लापरवाही
रासस
चैत ०२, २०७६
नेपालगन्ज । बाँकेको नेपालभारत मुख्य सीमानाका जमुनाहमा सञ्चालित कोरोना हेल्थ डेस्कमा यात्रुको स्वास्थ्य परीक्षणको नाम र संख्याको विवरण राख्न लापरवाही भएको पाइएको छ । यहाँका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का नेतृत्वको टोलीले शनिबार गरेको अनुगमनमा त्यस्तो भएको पाएको हो ।...
तनहुँमा नेकपाको तीन महिने अभियान
रासस
चैत ०२, २०७६
दमौली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले तीन महिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारदेखि सुरु गरेको छ । नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले अभियानको शुभारम्भ गर्दै दुई ठूला...
ग्यास आयात बढ्यो, अभाव नहुने : सरकार
रासस
चैत ०१, २०७६
कोरोना भाइरस (कोभिड१९) संक्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशंका बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैँ उपभोक्ताको रुपमा राजधानी काठमाडौं र प्रमुख पर्यटकीय नगरी पोखरामा समेत...
ग्राहक बनेर मन्त्री नै नुन किन्न गएपछि...
रासस
चैत ०१, २०७६
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्नेमाथि कडा कारवाही गर्ने जानकारी दिएका छन् । शुक्रबार साँझ पोखराका केही डिपार्टमेन्टल स्टोर्समा आकस्मिक अनुगमन तथा निरीक्षण गर्दै उनले उपभोग्य वस्तुको सहज आपूर्ति भइरहेको...
सार्वजनिक कार्यक्रम उद्घाटन नै नगरी फर्किए शिक्षा मन्त्री पाेखरेल
रासस
चैत ०१, २०७६
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्किएका छन् । शनिबार मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्न पुगेका मन्त्री पोखरेलउद्घाटनै नगरी फर्किएका हुन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सभा तथा...
अफगानिस्तानमा पनि कोरोनाको सङ्क्रमण
रासस
चैत ०१, २०७६
अफगानिस्तानमा व्यक्तिमा कोभिड१९ को सङ्क्रमण देखिएको छ । शनिबार थप तीनजनामा सो सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमितको संख्या १० पुगेको बताइएको छ । अफगानिस्तानको कपिसा प्रान्त, समानगान र बल्ख प्रान्तहरूमा कोभिड१९ सङ्क्रमणको घटनाहरू पुष्टि भएको टोली न्युज टिभीले जानकारी दिएको...
आफ्ना लागि गाडी किन्न छुट्याएको पैसाले रोलर किने नगरप्रमुखले
रासस
चैत ०१, २०७६
अधिकांश स्थानीय तहले विकास बजेटबाट सवारीसाधन खरिद गरेर आलोचना खेपिरहेका बेला नगरप्रमुखका लागि गाडी किन्न छुट्याएको रकमले सप्तकोसी नगरपालिकाले रोलर र पानी हाल्ने ट्याङ्की खरिद गरेको छ । नगरप्रमुख उत्तमकुमार शर्माका लागि गाडी किन्न छुट्याइएको रकमले सडक निर्माणका लागि प्रयोग...
पर्वतमा पैँचो पसल सुरु
रासस
चैत ०१, २०७६
यहाँको एक विकट गाउँमा परम्परागत रूपमा गाउँघरमा प्रचलनमा रहेको पैँचो लेनदेन गर्ने चलनको सुरुआत भएको छ । एउटाकोमा खाँचो पर्दा छिमेकीको घरबाट सापटी ल्याएर गर्जो टार्ने गाउँघरको पुरानो चलन अहिले हराउँदै गएको अवस्थामा अन्नपात वा यस्तै सामानको बदलामा सामान नै...
«
1
...
24
...
48
49
50
51
52
53
54
55
56
...
67
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय