मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
दाङमा बैंकिङ अपराध बढ्न थाले
रासस
फागुन ३०, २०७६
दाङमा पछिल्लो समय बैंकिङ अपराधका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बैंकिङ कसुर र कम्पनीसम्बन्धी विवादका मुद्दाको चाप छन् । विगतमा बैंकिङ कसुरका घटना धेरै थिएनन्, जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत राजन गौतमले भने, तर...
भाडाको भवनमा स्वास्थ्य संस्था
रासस
फागुन ३०, २०७६
दाङका २९ वटा स्वास्थ्य संस्था भाडाको भवनबाट सेवा गरिरहेका छन् । राजपुर गाउँपालिकाका पाँच, दङ्गीशरण गाउँपालिकाका चार, बंगलाचुली गाउँपालिकाका दुई, शान्तिनगर गाउँपालिकाका तीन, तुलसीपुर उपमहानगरपालिकाका सात, घोराही उपहानगरपालिकाका दुई, लमही नगरपालिकाका दुई स्वास्थ्य संस्था भाडाको भवनमा सञ्चालित छन् । त्यस्तै,...
पर्यटक लोभ्याउँदै तोरीखोला
रासस
फागुन ३०, २०७६
बाग्लुङ । प्रकृति र संस्कृति तोरीखोलाको छुट्टै मौलिकता हो । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नं २ मा पर्ने ती सुन्दर दुई गाउँ दुई हजार ३०० मिटर उचाइमा रहेको कालीलेक धुरीको काखमा छ । मगर जातिको बाहुल्यता रहेको त्यहाँ वरपरका...
छत्रदेव गाउँपालिकामा मास्क उत्पादन
रासस
फागुन ३०, २०७६
अर्घखाँची ।अर्घखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन शुरु भएको छ । बजारमा मास्क पाइन छाडेपछि पालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन शुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिने...
कांग्रेसद्वारा शोकप्रस्ताव पारित
रासस
फागुन ३०, २०७६
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकले स्व शेर्माका शोकाकुल...
होमस्टेमा पर्यटकलाई निषेध
रासस
फागुन ३०, २०७६
लमजुङ ।लमजुङको बेसीशहर नगरपालिका ३ मा सञ्चालित काउलेपानी घरवास (होमस्टे) मा आउने पर्यटकलाई रोक लगाउन थालिएको छ । यहाँका घरवासमा दैनिक सयौँको सङ्ख्यामा पर्यटकको भीड लाग्ने गर्दछ । विदेशी पर्यटकका माध्यमबाट यहाँ कोरोना भाइरसको त्रास भएकाले रोकथामका लागि केही दिन...
नक्कली चिकित्सक पक्राउ
रासस
फागुन ३०, २०७६
सुर्खेत ।अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो । नेपाल मेडिकल...
रिक्सामा बेहोस भेटिएका एक व्यक्तिको मृत्यु
रासस
फागुन ३०, २०७६
कैलाली।धनगढीको मोहना पुल नजिकै विद्युतीय रिक्सामा बेहोसअवस्थामा भेटिएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका१ निवासी भैरवजंग पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृत्यु हुनाका कारण...
कोरोना भगाउन लुम्बिनीमा शान्ति प्रार्थना
रासस
फागुन ३०, २०७६
रुपन्देही । कोरोना भाइरसको सङ्क्रमण नेपालमा नआओस भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना गरिएको छ । लुम्बिनी पर्यटन व्यवसायी संघद्वारा बिहीबार साँझ उक्त भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मायादेवी मन्दिर परिसरमा प्रार्थना गरिएको हो...
पाल्पाली ढाका उद्योगमा कोरोनाको प्रभाव
रासस
फागुन ३०, २०७६
रामपुर । कोरोना भाइरस सङ्क्रमणको प्रभाव विशेष गरी पाल्पाका ढाका उद्योग, होटल रेस्टुराँ तथा अन्य व्यवसायमा परेको छ ।लुम्बिनी र पोखराको बीच भागमा पर्ने जिल्ला सदरमुकाम तानसेनको अहिले सुनसान जस्तै बनेको छ । लुम्बिनी र पोखरा घुम्न आउने आन्तरिक तथा...
विदेश जानेको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित
रासस
फागुन ३०, २०७६
काठमाडौं । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गरिएको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने सरकारले निर्णय गरेको छ । बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको...
बिपी प्रतिष्ठानमा 'हेल्प डेस्क'
रासस
फागुन ३०, २०७६
धरान । कोरोना संक्रमण बिरामीको पहिचानका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।प्रतिष्ठानका निर्देशक प्राडा गौरीशंकर साहको नेतृत्वमा १२ सदस्यीय र्यापिड रेस्पोन्स टिम बनाएको थियो । सो भाइरस संक्रमण हुन नदिन र संक्रमित भेटिए उपचार...
रगत अभावले बिरामीलाई समस्या
रासस
फागुन ३०, २०७६
चितवन । रक्तदानका कार्यक्रम नभएपछि यहाँका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव हुन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम वढ्दैगएपछि रक्तदानका कार्यक्रम नै कम भएका हुँदा रगतको अभाव देखिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले जानकारी दिए...
टल्किँदै जस्तापाता, हट्दै खरका छाना
रासस
फागुन ३०, २०७६
बागलुङ । काठेखोला गाउँपालिका७ ले बिहीबार रेशका २४ घरलाई जस्तापाता प्रदान गर्यो । गत आवमा वडाकै सहयोगमा खरले छाएका विपन्न परिवारका ३० घरमा जस्तापाता हालिएको थियो । वडामा खरको छाना भएका ७२ घरधुरी थिए । यो वर्ष वडामा भएका सबै...
चीनको सिनजियाङमा रेलसेवा सुरु, जनजीवन सामान्य
रासस
फागुन २९, २०७६
एजेन्सी । चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः सुरु भएको छ । चीनको हुबेईप्रान्तमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए । सिनजियाङको राजधानी उरुम्की र सिनजियाङकै हमी, तुर्पान र...
रकेट आक्रमणमा परी तीन विदेशी सैनिक मारिए
रासस
फागुन २९, २०७६
एजेन्सी । इरानमा रहेको एक सैनिक शिविरमा बुधबार भएको भयावह रकेट आक्रमणमा परी दुई अमेरिकी र एक बेलायती सैनिक मारिएका अमेरिकी अधिकारीले जानकारी दिएका छन् । बुधबार साँझ बग्दादको उत्तरमा रहेको ताजी हवाइ शिविरमा सो आक्रमण भएको थियो । यस...
चीनमा फेब्रुअरीमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो
रासस
फागुन २९, २०७६
एजेन्सी । कोरोनाभाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्रीमा गत फेब्रुअरी महिनामा ७९ प्रतिशतले घटेको छ । चीनमा एकै महिनामा यतिठूलो गिरावट आएको पहिलो पटक हो । चिनियाँ अटोमोबाइल उत्पादक संघ (काम) अनुसार यस वर्षको फेब्रुअरीमा सवारी...
तुलसीपुरमा पाँच राष्ट्रिय योजना निर्माण प्रक्रियामा
रासस
फागुन २९, २०७६
दाङ । तुलसीपुर उपमहानगरपालिकामा चालू आर्थिक वर्षमा राष्ट्रिय योजनाको विशेष र समपूरक अनुदानका आयोजनाअन्तर्गत आएका पाँचवटा योजनाको निर्माण प्रक्रिया अघि बढेको छ । यस वर्षमा आएका पाँच योजनामध्ये सबैको टेण्डर प्रक्रिया अघि बढेको उपमहानगरपालिकाले जनाएको छ । ती योजना निर्माण...
चट्याङसहित वर्षाको सम्भावना
रासस
फागुन २९, २०७६
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक बदली रही पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले साँझापख पश्चिमी भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित...
‘स्थानीय तहमा ठूला जमघट नगराैँ
रासस
फागुन २९, २०७६
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै (सात सय ५३) स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेको छ । मन्त्रालयले सबै स्थानीय तहलाई कोभिड१९ को सङ्क्रमण रोक्नका...
«
1
...
25
...
50
51
52
53
54
55
56
57
58
...
68
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय