मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
कचनकवलमा छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क शिक्षा
रासस
चैत ०१, २०७६
छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क पढाउँदै कचनकवल झापाको कचनकवल गाउँपालिकाका छोरीबुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन् । उक्त गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको मौका दिलाएको हो । शिक्षा विकासको मेरुदण्ड हो, सो गाउँपालिका अध्यक्ष...
गाडी छाडेर रोलरमा नगरप्रमुख
रासस
चैत ०१, २०७६
सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकाले नगरप्रमुखका लागि गाडी किन्न छुट्याएको रकमले रोलर र पानी हाल्ने ट्यांकी खरिद गरेको छ । नगरप्रमुख उत्तमकुमार शर्माका लागि गाडी किन्न छुट्याइएको रकमले सडक निर्माणका लागि प्रयोग गरिने रोलर र पानी हाल्ने ट्यांकीखरिद गरिएको नगरपालिकाले...
फूलखेतीमा रमाउँदै थापा दाजुभाइ
रासस
चैत ०१, २०७६
तानसेन । व्यावसायिक फूलखेती पाल्पाको रामपुरमा फष्टाउँदै गएको छ । रामपुर नगरपालिका४ देवीस्थानमा गएको तिहारमा पहिलोपटक सयपत्री फूलबाट मनग्य आम्दानी गरेका दिलबहादुर थापा र लालबहादुर थापाले बेमौसमी फूलखेती समेत सुरु गरेका छन् । शहरीरूपमा विकास हुन थालेको पाल्पाको पूर्वी भेग...
रेडक्रसमा छानबिनको माग
रासस
चैत ०१, २०७६
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरूले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको भन्दै छानबिन गर्नुपर्ने माग गरेका हुन् । सोसाइटीमा देखिएको अनियमितताबारे छानबिन गरेर...
पाल्पामा ४८ विद्यार्थी एसइई दिनबाट वञ्चित
रासस
चैत ०१, २०७६
रामपुर । चैत ६ गतेबाट १७ गतेसम्म हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन् । परीक्षा आवेदन फाराम भरे पनि विविध कारणले ती विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । परीक्षामा...
सिन्दुरे रोगले गहुँ नष्ट, किसान मारमा
रासस
चैत ०१, २०७६
बैतडी । सिन्दुरे रोगले गहुँ नष्ट भएपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोग देखा परेको हो । दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा सो रोग देखा परेको कृषि...
राप्ती लोकमार्गका खाल्डाखुल्डी पुरिँदै
रासस
चैत ०१, २०७६
तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङको लमहीतुलसीपुर सडकखण्डबीचका खाल्डाखुल्डी पुर्न थालिएको छ । तुलसीपुरको वीरेन्द्र चोकदेखि झञ्ज्याङसम्म पाँच हजार ६०० वर्ग मिटर दूरीमा परेका खाल्डाखुल्डी पुर्न थालिएको सडक डिभिजन कार्यालय दाङका सवइञ्जिनीयर नारायण दाहालले बताए । कार्यालयको ३२ लाख रुपैयाँ लगानीमा...
बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु
रासस
चैत ०१, २०७६
चितवन । पूर्वी चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । उक्त घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ । जिल्ला...
लगातारको हिउँदे वर्षाले किसान खुशी
रासस
चैत ०१, २०७६
महोत्तरी । यसपालि हिउँदमा महिनैपिच्छे वर्षा भइरहेपछि महोत्तरीका किसान हर्षित भएका छन् । पछिल्लोचोटि बितेको फागुनमा मात्र तीनपटक वर्षा भएको छ । फागुन पहिलो, तेस्रो साता र मसान्तका दिन यस भेगमा तीनपटक पानी परेको हो । यसपालि हिउँदका पुस, माघ...
सभापति देउवालाई महामन्त्री कोइरालाको आग्रह
रासस
चैत ०१, २०७६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको नवलपरासी (पश्चिम) को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गरेका छन् । सभापति देउवाले नवलपरासी पश्चिममा पार्टीको कार्यवाहक जिल्ला सभापति अर्जुन पोखरेलको स्थानमा विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिको जिम्मेवारी तोकेपछि...
दुई लाख रुपैयाँ घुससहित जिल्ला अदालतका दोभाषे पक्राउ
रासस
फागुन ३०, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा कार्यरत विश्वनाथ कुर्मीलाई पक्राउ गरेको छ। करारमा कार्यरत कुर्मीले ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेकै अवस्थामा आयोगको बुटवल कार्यायलबाट गएको टोलीले पक्राउ गरेको हो...
परीक्षा केन्द्रमा स्वास्थ्य सेवा
रासस
फागुन ३०, २०७६
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले एसइई परीक्षा केन्द्रमा स्वास्थ्य सेवा दिने भएको छ । चैत ६ गतेबाट हेटौँडाका एसइई परीक्षा केन्द्रमा उपमहानगरपालिकाले स्वास्थ्य सामग्रीसहितको हेल्प डेस्क स्थापना गर्दै परीक्षामा सामेल विद्यार्थीको स्वास्थ्योपचारका लागि सहयोग गर्ने तयारी गरेको हो । यहाँ १४...
कृषकलाई अनुदानमा 'च्यापकटर'
रासस
फागुन ३०, २०७६
झापाको बिर्तामोड नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र प्रदान गरेको छ । आज एक कार्यक्रममा नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ७० कृषकलाई उक्त यन्त्र प्रदान गरेको हो । नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,...
डोल्पामा भारी हिमपात, जनवीवन कष्टकर
रासस
फागुन ३०, २०७६
डोल्पा । शुक्रबार बिहानदेखिकाेमुसलधारे वर्षापछि डाेल्पामाभारी हिमपात सुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्मेभएको छ । त्यसैगरी तल्लो र मध्य डोल्पामा पर्ने दुनै, सुँ, जुफाल, माझफाल, रह, लिकु, त्रिपुराकोट, पहाडा, काइगाउँलगाइयतका बस्तीमा पनि...
टाउकाेमा चाेट लागकाे अवस्थामा डाेटीमा शव फेला
रासस
फागुन ३०, २०७६
डोटी । शिखर नगरपालिकामा पर्ने डा केआइसिंह राजमार्गको गेरुपानीको सडकमा एक जना वृद्ध मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिएकाे जानकारीअनुसार वडा नं २ कठालीगाउँका अन्दाजी ६६ वर्षीय अनिल मल्ल डडेल्धुरा...
हिलाम्मे सडकबाट जाजरकाेटीबासी मुक्त्ति पाउने
रासस
फागुन ३०, २०७६
जाजरकोट ।वर्षायाममा हिलाम्मे र हिउँदयाममा धुलाम्मे सडकले हैरान भएका पश्चिम जाजरकोटबासीका माग पूरा भएको छ । वन तथा वातावणमन्त्री शक्तिबहादुर बस्नेतले यही फागुन ८ गते सो क्षेत्रको अनुगमनका क्रममा महिना दिनभित्र कालोपत्रको काम सुरु गरिने बताएका थिए । उनी काठमाडौँ...
विश्वभरि करिब १ लाख ३५ हजारमा कोरोना संक्रमण
रासस
फागुन ३०, २०७६
एजेन्सी । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ । यसबाट ४ हजार ९८४ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका...
प्रतिपक्षको अवरोधपछि बैठक स्थगित
रासस
फागुन ३०, २०७६
कास्की । गण्डकी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज तेस्रो दिन पनि स्थगन भएको छ । प्रदेशसभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिलाई समेत मिचिएको भन्दै प्रदेशसभा अवरुद्ध...
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
रासस
फागुन ३०, २०७६
कञ्चनपुरको भीमदत्त नगरपालिका२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी...
युवतीको शव फेला
रासस
फागुन ३०, २०७६
धनुषा। जनकपुरधाममा आज एक युवतीको शव फेला परेको छ । जनकपुरधामस्थित गोरधोइ पोखरीमा २५ वर्षीया रोशनी खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थानीय पेठिया बजारमा कपडा पसल सञ्चालन गर्दै आएकी रोशनी खातुन दुई दिनदेखि हराइरहेकी...
«
1
...
25
...
49
50
51
52
53
54
55
56
57
...
68
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय