मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
प्रमाण र शिक्षा विधेयकमाथिको संशोधन स्वीकृत
रासस
चैत ०४, २०७६
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रमाण (दोस्रो संशोधन)विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । यसैगरी...
भारतमा कोरोनाका कारण थप एकको मृत्यु
रासस
चैत ०४, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । ती व्यक्ति दुबईबाटफर्किएका जनाइएको छ । भारतमा यसअघि दुई जनाको...
‘साग’का विजेतालाई पुरस्कार कहिले ?
रासस
चैत ०४, २०७६
काठमाडौं ।मंगलबारको राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद दीपा गुरुङले म्याग्दीको बेनीमा विद्यालयको सटरमा नै मदिरा बिक्री केन्द्र राखिएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारवाहीको माग गरिन् । सांसद दिलकुमारी रावलले चितवनमा २०५० सालका बाढी पीडित अझै समस्यामा रहेकाले तिनको व्यवस्थापनका...
विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
रासस
चैत ०४, २०७६
काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङकोढोरपाटन नगरपालिका४ घर भई काठमाडौँ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगरलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले१० लाख बढी ठगी गरेको...
हाजिर नपुगेका विद्यार्थी एसइई दिनबाट वञ्चित
रासस
चैत ०४, २०७६
बैतडी । बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार...
फ्रान्सद्वारा ४५ अर्ब युरो बराबरको सहायता प्याकेज
रासस
चैत ०४, २०७६
एजेन्सी । फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले मङ्गलबार कोरोना भाइरसको कारण व्यापारमा भएको घाटाको सहायतास्वरुप ४५ अर्ब युरो (४० अर्ब अमेरिकी डलर)सहायता प्याकेज घोषणा गरेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्नको लागि उक्त...
लोप हुँदै ढिकी र जाँतो
रासस
चैत ०४, २०७६
दैलेख । पछिल्लो समय ग्रामीण भेगबाट ढिकी जाँतो र हातेमुसल लोप हुँदै गएका छन् । गाउँघरमा भित्रिएका टुकटुके मिल र पानीघट्ट निर्माण भएपछि ग्रामीण भेगबाट कुटानीपिसानी गर्ने ढिकी जाँतो लोप हुँदै गएका हुन् । ढिकी जाँतो लोप हुँदा बिहान र...
भारतीय प्रहरी पोशाकसहित दैलेखमा !
रासस
चैत ०४, २०७६
दैलेख । चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन् । दैलेखकै एक युवकले भारु ५० लाख चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन् । आज बिहान पोशाकसहित जिल्ला...
पार्वतीकुण्डको संरक्षण गरिँदै
रासस
चैत ०४, २०७६
रसुवा । बोझोका कारण दिनानुदिन छोपिँदै गएको पार्वतीकुण्ड संरक्षणका लागि स्थानीय बासिन्दा अग्रसर भएका छन् । धार्मिक मान्यतानुरूप हिमालयकी पुत्री पार्वती विराजमान रहनु भएको पवित्र कुण्डलाई बोझोले ढाक्न थालेका कारण गाउँपालिका र गतलाङबासीको सहयोगमा बोझो हटाउने अभियान सुरू गरिएको गतलाङका...
म्याग्दी खोलामा मलेशियाली कम्पनीको लगानी
रासस
चैत ०४, २०७६
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकामा निर्माण हुन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनामा मलेशियाको सेर्वा दिनामिक कम्पनीले लगानी गर्ने भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रोभिलज प्रालि र सेर्वा दिनामिकबीच शेयर खरिद, इञ्जिनीयरिङ, निर्माण र उत्पादन (इपिसिसी)मा सहभागी हुने...
कोरोनाविरुद्ध 'टास्कफोर्स'
रासस
चैत ०४, २०७६
बाकेँ ।विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध पूर्वतयारी अपनाउँदै बाँकेमा टास्कफोर्स गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज बसेको सरोकारपक्षको समन्वयात्मक बैठकले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स र व्यवस्थापन समिति गठन गरेको हो । बैठकले नगरप्रमुख डा. धवलशम्शेर...
पनौतीमा अनिश्चितकालीन कर्फ्यु
रासस
चैत ०४, २०७६
जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चाेकले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको छ । पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर...
इटहरीमा अपाङ्ग बाल अस्पताल
रासस
चैत ०४, २०७६
इटहरी ।अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाको शाखाको रूपमा यहाँ बाल अस्पताल तथा पुनः स्थापना केन्द्र सञ्चालनमा आएको छ । ८३ लाख लागतमा निर्माण सम्पन्न भएका ती भवनलाई आवश्यक पर्ने आठ कठ्ठा तीन धुर जग्गा स्थानीय दिनेश रसाइली तथा...
दाङमा 'धूपघडी': सूर्यको प्रकाशले दिनेछ समयको जानकारी
रासस
चैत ०४, २०७६
दाङ ।तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा परम्परागत धूपघडी राख्ने भएको छ । नयाँ पुस्तालाई ऐतिहासिक घडीको बारेमा जानकारी दिन दुईवटा सो घडी तयार पारिएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनका अनुसार एउटा तुलसीपुरको बेलझण्डीमा उद्यान निर्माण गरी र अर्को...
हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत
रासस
चैत ०३, २०७६
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विचार गरियोस्, भनी राष्ट्रियसभामा प्रस्तुत गरेका दुवै विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको...
टीकापुरमा विमानस्थल सम्भाव्यता अध्ययन सुरु
रासस
चैत ०३, २०७६
कैलाली । कैलालीको टीकापुरमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीले अध्ययन सुरु गरेको छ । प्राधिकरणका निर्देशक र परामर्शदाताका टोलीले शनिबार टीकापुर विमानस्थलको स्थलगत अध्ययन गरेको छ । प्राधिकरणका निर्देशक रत्नबहादुर श्रेष्ठले स्थलगत अध्ययन टोलीले टीकापुर विमानस्थलको अवस्था...
जापानको केयर होममा १९ जनाको हत्याका आरोपितलाई मृत्युदण्डको फैसला
रासस
चैत ०३, २०७६
एजेन्सी । जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानीलाईमृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह हत्या मानिएको छ । तीस वर्षीय सातोसीउमाचु स्वयंले उक्त हत्याकाण्डको आरोपमा प्रतिवाद गरेका...
दिगोपनाको अवधारणाअनुसार वन व्यवस्थापनको काम गर्न निर्देशन
रासस
चैत ०३, २०७६
कैलाली ।सुदूरपश्चिम प्रदेशको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले कैलाली र कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापन लागू भएका वनको स्थलगत अनुगमन गरिएको छ । वन व्यवस्थापन लागू भएका वन क्षेत्रमा वैज्ञानिक वनको अवधारणाअनुसार सो सम्बन्धी काम भइरहेको छ कि छैन भन्ने...
माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना
रासस
चैत ०३, २०७६
एजेन्सी । दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र ९एचपिए० ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय संचार माध्यमका अनुसार संक्रमित तीन...
पोखरामा गीतकार प्रतिष्ठान गठन
रासस
चैत ०३, २०७६
कास्की । पोखरामा क्रियाशील गीतकारहरु सङ्गठित भएका छन् । क्रियाशील गीतकारहरुको भेलाले गीतकार हरिहर खनियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गीतकार प्रतिष्ठान नेपाल गठन गरेका छन् । खनिया लमजुङमा जन्मेर दुई दशकभन्दा लामो समयदेखि पोखरामा गीतकारका रूपमा क्रियाशील हुनुहुन्छ । खनियाको...
«
1
...
23
...
46
47
48
49
50
51
52
53
54
...
66
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय