मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
महोत्तरीका सीमानाका बन्द
रासस
चैत ०९, २०७६
महोत्तरी । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँद जिल्लाका भारतीय सीमानाका बन्द गरिएका छन् । जिल्लाको भिठ्ठामोर बाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न...
गफ चुट्दै दिन बिताउँदै स्वास्थ्यकर्मी
रासस
चैत ०९, २०७६
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका१४ नारायण खोलामा रहेको स्वास्थ्य चौकीमा सेवाग्राही नहुँदा स्वास्थ्यकर्मी गफ गरेर दिन बिताउँन बाध्य छन् । दूर्गम क्षेत्रमा रहेको चौकीमा मुश्किलले दैनिक एकदुई जनामात्र सेवाग्राही स्वास्थ्य सेवा लिन आउने हुँदा आफूहरू फुर्सदिलो भएकोे अनमी रीता भण्डारीले...
रक्तदानका कार्यक्रम स्थगित नगर्न अनुरोध
रासस
चैत ०९, २०७६
कास्की । कोरोना भाइरसको सम्भावित जोखिमलाई उच्च ध्यान दिँदैपोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको थियो । अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन थालेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित...
मनकामनामा पूजा गर्न रोक
रासस
चैत ०८, २०७६
गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी दिए ।...
गड्डाचौकीमा भारतबाट स्वदेश फर्कने यात्रुको चाप बढ्यो
रासस
चैत ०८, २०७६
कञ्चनपुर । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर भारतबाट फर्कने यात्रुको भीड लागेपछि आज बिहानैदेखि सवारीसाधन बन्द गरिएको छ । भारतीय पक्षले भारततर्फ जाने सबै सवारीसाधन र नेपाली यात्रुलाई जानबाट रोकेको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई भने जान दिइएको छ...
कोरोनाबाट सावधानी अपनाऔँः मुख्यमन्त्री पौडेल
रासस
चैत ०८, २०७६
हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसकोबाट बच्न सावधानी अपनाउन अनुरोध गरेका छन् । मुख्यमन्त्री पौडेलले आज एक सन्देश प्रकाशित गर्दै उक्त भाइरसलाई नेपालमा भित्रिनै नदिन नेपाल...
पाल्पामा डायलाइसिस सेवा
रासस
चैत ०८, २०७६
रामपुर । पाल्पामा अत्याधुनिक सुविधा सम्पन्न डायलाइसिस सेवा सञ्चालनमा आएको छ । तानसेन नगरपालिका५ स्थित बन्दीपोखरामा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रोटरी क्लबको सहयोगमा डायलाइसिस सेवा सञ्चालनमा ल्याएको हो । शुक्रबार शुभारम्भका अवसरमा चार बिरामीले सेवा लिएका छन् । दशवटा...
बाँझो जग्गामा ओखर
रासस
चैत ०८, २०७६
जाजरकोट । वर्षौंदेखि बाँझो रहेको जुनिचाँदे गाउँपालिका९ साकियामा टर्कीबाट ल्याएको चाङदलर ओखर लगाएपछि खाली जग्गा सदुपयोग भएको छ । स्थानीयवासी दैनिक उक्त ओखरको हेरदेख, मलजल र खाडल व्यवस्थापनमा जुटेका कारण चहलपहल बढेको छ । कर्णाली प्रदेश मातहतको कृषि विकास कार्यालय...
विद्यालयको भवनमा अस्पताल
रासस
चैत ०८, २०७६
गलेश्वर । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका लागि म्याग्दीको सदरमुकाम बेनीको एक निजी विद्यालय भवनमा आइसोलेसन कक्षसहितको अस्पताल सञ्चालन गरिने भएको छ । बेनी नगरपालिका८ हिलसाइडमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविको भवनमा रहेका ३३ कोठामध्ये हाललाई दश कोठामा...
नक्कली लाइसेन्ससहित तीन चालक पक्राउ
रासस
चैत ०८, २०७६
काठमाडौं । प्रहरीले नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी चलाउने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुङ्गामा गरेको जाँचका क्रममा नक्कली लाइसेन्स बोकेर सवारी चलाउने मकवानपुरका २२ वर्षीय मनिष स्याङताङ, काठमाडौं टोखाका २२ वर्षीय अविनाश...
विदेशीलाई पदयात्रा बन्द
रासस
चैत ०७, २०७६
कोभिड१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले आज सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड वितरण बन्द गरिएको जनाएको छ । योसँगै अब विदेशीले पदयात्रा जान नपाउने...
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
रासस
चैत ०७, २०७६
महोत्तरी । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका८ कटैया गाउँमा गएराति ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका८ बस्ने मसलाद्दीन अन्सारीका छोरा १४ वर्षीय मञ्जर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए...
भारतको मध्यप्रदेशमा राजनीतिक संकट, मुख्यमन्त्रीले दिए राजीनामा
रासस
चैत ०७, २०७६
एजेन्सी । भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्तारुढ भारतीय राष्ट्रिय काङ्ग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो । भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलनाथले आफूले राज्यका...
हिमालयको सबै अन्तर्राष्ट्रिय उडान स्थगित
रासस
चैत ०७, २०७६
काठमाडौं । कोभिड१९ को विश्वव्यापी सङ्क्रमण फैलिएसँगै सम्भावित जोखिमलाई नियन्त्रण गर्न नेपालबाट अन्तरर्राष्ट्रिय उडान भर्ने वायु सेवा प्रदायक कम्पनीले लगभग आफ्ना सबै अन्तरर्राष्ट्रिय उडान स्थगन गरेका छन् । निजी लगानीको हिमालय एयरलाइन्सले आफ्ना सबै अन्तरर्राष्ट्रिय गन्तव्यको उडान स्थगन गरेको हो...
एक वर्षको ब्याज मिनाह गर्न वायुसेवा कम्पनीको माग
रासस
चैत ०७, २०७६
वायुसेवा सञ्चालक कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट नेपाली तथा विदेशी मुद्रामा लिएका सम्पूर्ण ऋणको कम्तीमा एक वर्षको व्याजलाई मिनाहा गर्न माग गरेका छन् । वायु सेवा सञ्चालक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको बिहीबार भएको बैठकले ती संस्थाबाट लिएको सम्पूर्ण...
शेयर बजार घट्नुअघि नै सिनेटरले शेयर बिक्री गरेको खुलासा
रासस
चैत ०७, २०७६
एजेन्सी । अमेरिकी माथिल्लो सदन सिनेटको निकै महत्वपूर्ण मानिने अन्वेषण समितिका अध्यक्ष सिनेटर रिचार्ड बरले कोरोना भाइरसको महामारी फैलिन सुरु भएलगत्तै शङ्कास्पद रुपमा १७ लाख अमेरिकी डलर बराबरको शेयर बिक्री गरेको खुलासा भएको छ । अमेरिकी शेयर बजारमा फेब्रुअरीको सुरुदेखि...
उत्तरी अफगानिस्तानमा विस्फोट हुँदा आठको मृत्यु २२ घाइते
रासस
चैत ०७, २०७६
एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा विस्फोटक पदार्थ विस्फोटमा परी आठ व्यक्तिको मृत्यु साथै अन्य २२ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार जानकारी दिएका छन् । मारिएका व्यक्तिहरुमा दुई सर्वसाधारण र ६ तालिबानी लडाकू रहेका छन् । प्रान्तीय राजधानी...
महानगरपालिकामै ‘स्यानिटाइजर’ बनाइने
रासस
चैत ०७, २०७६
ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नै कार्यालयमा स्यानिटाइजर निर्माण गर्ने भएको छ । स्यानिटाइजर बनाउँदा प्रयोग गरिने रसायनको जोखिमलाई ध्यानमा राखी महानगरपालिकाले आफैँ बनाउने निर्णय गरी काम अघि बढाउन लागेको हो । स्यानिटाइजर बनाउन प्रयोग गरिने डिस्टिलेसन सेट, अल्कोहल मिटर, फ्याक्सन...
चैत २१ गतेसम्म अदालत बन्द रहने
रासस
चैत ०७, २०७६
सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले यही चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशको आज बसेको बैठकले दुई हप्ता बन्दीप्रत्यक्षीकरणको मुद्दाबाहेक अरु सबैको सुनुवाइ नहुने गरी सर्वोच्च अदालतसहित सबै अदालत बन्द गरिने निर्णय गरेको...
आमाका नाममा उपचार अक्षयकोष स्थापना
रासस
चैत ०७, २०७६
कास्कीमा एक परिवारले उपचार अक्षयकोषको स्थापना गरेको छ । अन्नपूर्ण गाउँपालिका२, ढिकुरपोखरीको एक परिवारले आमा स्व नन्दकली भण्डारीको १३औँ दिनको पुण्यतिथीमा वडाका गरिब, असहाय एवं बेसहाराको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले एक लाखको उपचार अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषबाट...
«
1
...
21
...
42
43
44
45
46
47
48
49
50
...
64
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय