मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
बलात्कारको आरोपमा अरु दुई पक्राउ
रासस
जेठ १८, २०७७
तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा अरु दुईजना पक्राउ परेका छन् । यसअघि प्रहरीले तीनजनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा...
भर्चुअल साहित्य सन्ध्यामा राष्ट्रियताका सिर्जना
रासस
जेठ १८, २०७७
काठमाडौं । साहित्य सन्ध्याले भर्चुअल माध्यमबाट आफ्नो ४०५औँ मासिक शृङ्खला आयोजना गरी राष्ट्रियतासम्बन्धी रचना वाचन गराएको छ । कार्यक्रममा प्रा डा. हेमनाथ पौड्याल, गोपाल बराल, बद्री भिखारी, हरि तिमिल्सिना, नन्दु उप्रेती, डा. बालचन्द्र मिश्र, अनिता लामा, प्रा डा. पशुपतिनाथ तिमिल्सिना,...
गर्भवती महिलाले ४ दिनमै जितिन् कोरोना
रासस
जेठ १७, २०७७
हेटौँडा ।गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उनमा सङ्क्रमण निको भएको हो । कोरोना सङ्क्रमणको आशङ्कामा...
परीक्षणको दायरा बढाउँदै कामपा
रासस
जेठ १७, २०७७
काठमाडौं ।काठमाडौं महानगरपालिकाले पछिल्लो समय कोरोना सङ्क्रमण परीक्षणको दायरा बढाएको छ । काठमाडौंका फरकफरक स्थानमा कोभिड१९ का बिरामी फेला पर्न थालेपछि महानगरले परीक्षण बढाएको हो । यसैबीच वडा नं १० बानेश्वर फूलचोकी मार्गका ४० जनामा गरिएको परीक्षणको नतिजा सङ्क्रमणरहित आएको...
लकडाउन बढाउनुपर्ने आवश्यकता
रासस
जेठ १७, २०७७
कोरोना सङ्क्रमणको जोखिम बढेपछि सरकारले चैत १० गते नै अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो भने चैत ११ गतेदेखि मुलुकमा बन्दाबन्दीको आदेश जारी गरिएको थियो । बन्दाबन्दी जेठ २० सम्म जारी छ । अझै बन्दाबन्दी लम्ब्याउनुपर्ने आवश्यकता रहेको चिकित्सकको राय छ...
बन्दाबन्दीमै तयार भयो वैकल्पिक फुटबल मैदान
रासस
जेठ १७, २०७७
पोखरा । कोभिड१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित रहँदा समेत पोखरा रङ्गशालाभित्रको वैकल्पिक (अभ्यास) फुटबल मैदान निर्माणको काम भने यसैबीचमा सम्पन्न भएको छ । निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशालासँगै जोडिएको पश्चिमपट्टी...
अमेरिकामा हिंसा भड्किएपछि सैनिक परिचालन
रासस
जेठ १७, २०७७
संयुक्तराज्य अमेरिकाका दर्जनौँ सहरहरूमा शुक्रबार हिंसा भड्किएसँगै मिनियापोलिस राज्यमा सेना परिचालन गर्नेगरी सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको छ । अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको मृत्यु भएपछि भड्किएको हिंसा देशव्यापी बनेको छ...
कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण हुँदै
रासस
जेठ १७, २०७७
रामपुर । गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश नं ५ र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । पाल्पा, रामपुर नगरपालिका १ र तनहुँको घिरिङ गाउँपालिका १ जोड्ने पुट्टारघाटमा निर्माणाधीन पुल निर्माण बन्दाबन्दीले केही समय स्थगन...
बुधबारदेखि निजी विद्यालयमा भर्ना सुरु !
रासस
जेठ १७, २०७७
सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१गते(बुधबार) देखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल...
सिटीइभिटीको भवनमा आइसोलेसन कक्ष निर्माण
रासस
जेठ १७, २०७७
धनुषा । कोरोना संक्रमितको बढ्दो क्रमसँगै जनकपुरधामको प्रादेशिक अस्पतालको आइसोलेसन श्यया भरिएको हुँदा थप आइसोलेसन कक्ष धनुषाको सपहीमास्थित सिटीइभिटीको भवनमा निर्माण गरिने भएको छ । धनुषा जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले उक्त भवनमा आइसोलेसन कक्षको निर्माण गरिने निर्णय...
फौजी किराले किसानलाई हैरानी
रासस
जेठ १७, २०७७
भोजपुर । फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो । गोडिसकेको मकैको किराले...
बजेट कार्यान्वयन चुनौतीपूर्ण : अर्थशास्त्री
रासस
जेठ १६, २०७७
काठमाडौं ।सरकारले अगामी वर्षको बजेटमा राखेको वैदेशिक सहायता प्राप्त गर्नु निकै चुनौतीपूर्ण रहेको अर्थतन्त्रका जानकाहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको पोस्ट बजेट भर्चुअल अन्तक्रियामा सहभागी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले चालू...
मदिरा बोकेको ट्रक नियन्त्रणमा
रासस
जेठ १६, २०७७
मदिरा बोकेको ट्रकलाई प्रहरीले कैलालीको फल्टुडेबाट नियन्त्रणमा लिएको छ । धनगढीबाट जोगबुढा जाँदै गरेको से१ख १३७० नंको सो ट्रकलाई इलाका प्रहरी कार्यालय फल्टुडेले आज बिहान नियन्त्रणमा लिएको हो । सो कार्यालयका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार ट्रकमा लोड गरिएको मदिराको...
एकै दिन १७ मा कोरोना देखिएपछि महोत्तरीमा कन्ट्याक्ट ट्रेसिङमा जोड
रासस
जेठ १६, २०७७
जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिकाको पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेसन स्थापना गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको केन्द्रको...
लगातार तीन दिनसम्म हावाहुरीसहित वर्षाको सम्भावना
रासस
जेठ १६, २०७७
काठमाडौ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै लगातारतीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन,...
पत्रकारको कोरोना बीमा
रासस
जेठ १६, २०७७
बागलुङ । कोरोना संकटका बेला अग्रभागमा खटिएर जिम्मेवारी निर्वाह गरिरहेका जिल्लाका पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले ५२ जना पत्रकारको प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको हो । जिल्लास्थित भीमनाथ स्मृति प्रतिष्ठानको सहयोगमा एक लाख...
राष्ट्रिय गौरवको सिँचाइ आयोजनामा जोड
रासस
जेठ १५, २०७७
काठमाडौं । सरकारले सिँचाइ क्षेत्रको लागि बजेट वृद्धि गरी आगामी आर्थिक वर्ष २०७७/७८ मा रु २७ अर्ब ९६ करोड विनियोजन गरेको छ । सरकारले कृषियोग्य जमिनमा तत्काल सिँचाइ सुविधा पुर्याइ कृषि उत्पादन वृद्धि गर्न सानामझौला सिँचाइ आयोजना निर्माणलाई जोड दिएको...
गण्डकी प्रदेशमा दुईको मृत्यु
रासस
जेठ १५, २०७७
काठमाडाैं ।गण्डकी प्रदेशमा बिहीबार एक जनाकोकरेन्ट लागेर मृत्यु भएको छ भने अर्का एकजनाको पानीमा तैरिरहेको अवस्थामा शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नं १३ दुई कुलाको मुहानमा बिहीबार एक जनाको शव फेला परेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार...
सुनकोशी मरिन डाइभर्सन आयोजना अगाडि बढ्ने
रासस
जेठ १५, २०७७
काठमाडाै ।सरकारले नदी पथान्तरण आयोजनालाई विशेष रुपमा अगाडि बढाइरहेको सन्दर्भमा तराईमधेशमा सिँचाइ सुविधा उपलब्ध गराउने सुनकोशी मरिन डाइभर्सन परियोजनाका लागि बजेट विनियोजन गरिएको छ । अर्थमनत्री डा. युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा सुनकोशी मरिन डाइभर्सन...
श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले व्यहोर्ने
रासस
जेठ १५, २०७७
काठमाडौं ।सरकारले लकडाउन अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै सो रकम लकडाउन...
«
1
...
9
...
17
18
19
20
21
22
23
24
25
...
52
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय