मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
मौद्रिक नीतिको कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक छ : गभर्नर अधिकारी
रासस
कात्तिक १६, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् । केन्द्रीय बैंकले आइतबार आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उनले सबै नीतिलाई छायाँमा पार्ने गरी मौद्रिक नीति...
भारतीय स्थलसेनाध्यक्षको नेपाल भ्रमण परम्पराको निरन्तरता हो: नेपाली सेना
रासस
कात्तिक १६, २०७७
काठमाडौं ।भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेकोआगामी बुधबारदेखि हुने नेपाल भ्रमणलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले परम्परागत निरन्तरता भनी स्पष्ट पारेका छन् । यसका अलवाभारतीय सेनाध्यक्षको भ्रमणका सन्दर्भमा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भ्रमण मुख्य रुपमा परम्पराको निरन्तरता भएको बताएका छन् । यसका...
पूर्व–पश्चिमलाई जोड्ने काम भइरहेको छ : मन्त्री भट्ट
रासस
कात्तिक १६, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्वपश्चिमलाई जोड्ने काम भइरहेको बताएका छन् । मन्त्री भट्टलेकञ्चनपुरको महाकाली नगरपालिका१ मा स्थापना गरिने सुक्खाबन्दरगाह निर्माणस्थलमा अन्तरदेशीय विशेष आर्थिक क्षेत्रका रुपमा मुलुकका चार क्षेत्रलाई अगाडि सारिएको बताए...
हुम्ला विमानस्थल पुनः कालोपत्र
रासस
कात्तिक १६, २०७७
हुम्लाको सिमकोट विमानस्थलमा असोज महिनाबाट पुनः कालोपत्र गर्ने कार्य चलिरहेको छ । गत असोज महिनाको १५ गतेबाट विमानस्थलको रनवे क्षेत्रमा कालोपत्र गर्ने कार्य अहिले पनि जारी छ । छ सय ५० मिटर लम्बाइ, २० मिटर चौडाइ रहेको सिमकोट विमानस्थलमा झण्डै...
१०८ वर्षे बाबुले आफ्नै छोराको चौरासी पूजा गरेपछि ...
रासस
कात्तिक १४, २०७७
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा एक सय आठ वृद्ध एक बाबुले आफ्ना ८४ वर्षीय छोराको चौरासी पूजा गरिदिएका छन् । सुनवल नगरपालिका१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको शुक्रबार चौरासी पूजा गराइदिएका हुन् । जसलाई अति सौभाग्य भनी...
बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर
रासस
कात्तिक १३, २०७७
बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश...
धान खेतमा माछापालन : चार महिनामा तीन लाखभन्दा बढी आम्दानी
रासस
कात्तिक १३, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा...
कुटपिट र सार्वजनिक अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ
रासस
कात्तिक १२, २०७७
बागलुङ । कुटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका१२ का गणेश आचार्य र गलकोट नगरपालिका८ का राजु परियार छन् ।उनीहरुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । अदालतबाट दोषी ठहर भई फैसला...
शौच गर्न गएकी दलित किशोरी भइन् बलात्कृत
रासस
कात्तिक १२, २०७७
शनिबार रातिसप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी बलात्कृत भएकी छिन् । त्यसैगरी उनकी अर्की किशोरीमाथि बलात्कारको प्रयास भएको छ । पीडितहरुका अनुसारघरनजिकैको बाँसघारीमा शौच गर्न गएकादुवै किशोरीलाई तिरहुत गाउँपालिका३ का दुई युवकले घरभन्दा करिब ४०० मिटर टाढा लगेर दुष्कार्य...
चाडबाडका कारण नेपाली अर्थतन्त्र चलायमान
रासस
कात्तिक ११, २०७७
दसैँ, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दसैँ सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ । दसैँ सकाएर काममा फर्किनेहरु तथा...
सेतो घोडासहितको खड्ग जात्रा सकियो
रासस
कात्तिक १०, २०७७
काठमाडौं ।हरेक वर्ष विजयादशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको खड्ग जात्रा सोमबार सकिएको छ । तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले कोरोना भाइरसका कारण मध्यराति गरिने यो जात्रा सोमबार अपरान्ह चार बजे सम्पन्न गरिएको हो ।...
मापसे गरेका भाइले गरे दाइको हत्या
रासस
असोज ३०, २०७७
सल्यानमा भाइले आफ्नै दाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका १० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग लगाइएको छ । थापाचौरका २० वर्षीय देवीलाल पुनले आफ्नै दाइ २४ वर्षीय अम्मरको हत्या गरेको बनगाड कुपिण्डे...
कोरोना संक्रमणबाट एकै परिवारका तीनको मृत्यु
रासस
असोज २८, २०७७
तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् । ९८ वर्षीय पुरुषको काठमाडौंस्थित मेडिसिटी...
बालुवामा गाडिएको अवस्थामा कलावतीको शव फेला, देवर नियन्त्रणमा
रासस
असोज २८, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा...
दक्षिण कोरियाका १५ लाख श्रमिकले तलब पाएनन्
रासस
असोज २३, २०७७
काठमाडौं ।नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै...
पैसा नदिई निर्माण व्यवसायी भागेपछि श्रमिकहरुको बिचल्ली
रासस
असोज २२, २०७७
खोटाङ । सडक ढलानको काम गरेको पैसा नदिइ निर्माण व्यवसायी फरार भएपछि श्रमिकहरु आक्रोशित बनेका छन् । भर्खरै सम्पन्न खोटाङको दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोकसिचाईँ गेटसम्मको सडक ढलानको काममा खटिएका श्रमिकको पैसा नदिई निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि श्रमिकहरु आक्रोशित बनेका हुन्...
काठमाडौंका अस्पतालमा बिरामी भरिए, भक्तपुरमा वार्ड रित्तै
रासस
असोज २२, २०७७
भक्तपुर ।कोरोनाको हटस्पट बनेको काठमाडौंस्थित तीनवटा सरकारी कोभिड विशेषसहित अन्य अस्पताल संक्रमितले भरिएका छन् । बुधबार गरिएको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंका सबै अस्पताल भरिएकाले अब कोरोनाको गम्भीर लक्षण देखिए मात्रै अस्पताल आउन आग्रह गरेका...
चन्दननाथ मन्दिरबाट हराएको बहुमूल्य दाहिने शङ्ख भेटियो
रासस
असोज २२, २०७७
जुम्ला ।हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहिने शङ्ख भेटिएको छ । विसं २०७३ मङ्सिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो । तीन दिनअघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन...
केरुङबाट दैनिक १० कन्टेनर सामान आयात
रासस
असोज २१, २०७७
रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रने क्रम बढेको छ । आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पुर्याउने गरेको छ । नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत...
माल्दिभ्सका पूर्वउपराष्ट्रपतिलाई भ्रष्टाचार अभियोगमा २० वर्ष जेल सजाय
रासस
असोज २०, २०७७
माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदीबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको अदालतका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् । सन् २०१५ मा माल्दिभ्सका शक्तिशाली पूर्व राष्ट्रपतिलाई बम प्रहार गरी हत्या गर्न खोजेको आरोपमा जेल...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
46
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय