बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
काठमाडौंमा यस वर्षकै बढी चिसो, अघिल्लो पुस ३ मा कति थियो तापक्रम ?
रासस
पुस ०३, २०७७
काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौंमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो । अघिल्लो वर्षको तुलनामा यस...
चिसोका कारण पाँच जनाको मृत्यु
रासस
पुस ०३, २०७७
सिरहा । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका३ बन्दीपुर...
नदी किनारमा दुई महिलाको शव फेला
रासस
पुस ०३, २०७७
बैतडी । चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । बैतडीको दोगडाकेदार गाउँपालिका६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृतावस्थामा फेला परेकी हुन् । नदी किनारमा मृतावस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको प्रहरी...
सेवाग्राहीले गरे मालपोत कार्यालय तोडफोड
रासस
पुस ०३, २०७७
पर्वत ।मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले तोडफोड गरेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् । तोडफोड गर्ने खत्रीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनिष...
बालविवाह गराउने दुई अभिभावक र विहेमा संलग्न केटाकेटी पक्राउ
रासस
पुस ०३, २०७७
उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका५ का राधा खड्का र बेहुला...
छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ
रासस
पुस ०३, २०७७
उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटकपटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो ।...
शुक्रबार राजधानी काठमाडौँका विभिन्न स्थानमा बत्ती जाने
रासस
पुस ०२, २०७७
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ । प्राधिकरणका अनुसार शुक्रबार बिहान तीन घण्टा र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ । बालाजु...
मन्त्री भट्टराईद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ३८ योजना छनोट
रासस
मंसिर २८, २०७७
काठमाडौं ।पर्यटनमन्त्री योगेशकुमार भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत सडकलाई प्राथमिकता दिँदै चार करोड बजेटका ३८ योजना छनोट गरेका छन् । २८ योजनामध्ये १८ मोटरबाटोका छन् ।दोस्रो प्राथमिकता खेल मैदानलाई दिएको ३८ योजनामध्ये सात योजना खेल मैदान छनोटमा परेका छन्...
शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती हुने
रासस
मंसिर २६, २०७७
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो । सो...
अझै दिन मौसम बदली हुने
रासस
मंसिर २४, २०७७
काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ...
गाँजामा लगाइएको प्रतिबन्ध खुला गर्नुपर्ने कांग्रेस नेता निधिको जोड
रासस
मंसिर २३, २०७७
काठमाडौं ।पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणयुक्त जडीबुटी गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिएका छन् । विश्व हिन्दू युवा सङ्घलेपशुपतिस्थित मृगस्थलीमा आयोजना गरेको पूर्वीय दर्शन विषयक प्रवचन कार्यक्रममा उनले गाँजाखेतीबाट आर्थिक समुन्नति र मानव जीवनको रक्षासमेत...
बाँडेरै सकियो अस्पतालको जग्गा
रासस
मंसिर २२, २०७७
चितवन ।नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो। त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरे । बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नशाङ्कनअनुसार जग्गा भने अपुग भयो।...
तारकेश्वरमा कोरोना संक्रमितलाई पाँच हजार दिइने
रासस
मंसिर २२, २०७७
काठमाडौं ।तारकेश्वर नगरपालिकाले कोरोना भाइरस (कोभिड१९) पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार रुपैयाँ दिने भएको छ । नगरपालिकाभित्र संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो । कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा...
जवानीमा प्रेम, बुढेसकालमा सम्बन्धविच्छेद
रासस
मंसिर २१, २०७७
गुल्मी दरबार गाउँपालिका-४, भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा आज सम्बन्धविच्छेद गरेका हुन् । पहिलेका श्रीमान्काे मृत्यु भइसकेपछि २०५२ सालमा बाटुलीको तीलबहादुरसँग दोस्रो बिहे भएको थियो । पहिले-पहिले दुवैको सम्बन्ध राम्रै भए पनि...
युनिसेफले २०२१ का लागि ६ अर्ब ४० करोड डलर बजेट माग्यो
रासस
मंसिर १९, २०७७
संयुक्त राष्ट्रसंघ-संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आगामी वर्ष सन् २०२१ का लागि ६ अर्ब ४० करोड अमेरिकी डलर बजेट आवश्यक पर्ने जनाएको छ । युनिसेफले आफूले संचालन गरेको आपतकालीन कोष व्यवस्थाबाट १ करोड ९० लाख बालबालिका सहित कूल ३० करोड व्यक्तिलाई...
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
रासस
मंसिर १८, २०७७
रुपन्देहीको तिलोत्तमा नगरपालिका१५ सखुवानीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लु ३७ प ९१७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका१ बस्ने वर्ष ३५ का कमल प्रकाश कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ...
पोखरामा भेन्टिलेटर बैंक
रासस
मंसिर १६, २०७७
पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ । हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (एचएफएनसी) ल्याएको सो संस्थाका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए ।...
काठमाडौंमा आज यस वर्षकै बढी चिसो महसुस
रासस
मंसिर १३, २०७७
काठमाडौंमा आज यस वर्षकै बढी चिसो भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८.५...
दशरथचन्द नगरपालिकामा लकडाउन, विवाहमा १० जना मात्रै सहभागी
रासस
मंसिर १३, २०७७
बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले आजदेखि मङ्सिर २२ गतेसम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय...
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
रासस
मंसिर १३, २०७७
मान्म । कालीकोटको पलाँता गाउँपालिकाबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । पलाँता गाउँपालिका-७ पारौटीका ४० वर्षीया जयपुरा बमको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् शुक्रबार बेलुका उद्धार गरिएको हो । सुत्केरी ब्यथा लागेपछि उनी स्थानीय...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
45
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय