मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडाको मृत्यु
रासस
असोज २०, २०७७
चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि...
खोटाङमा सामाजिक सुरक्षा भत्तामा चरम भ्रष्टाचार, मरेका र गाउँमा नामै नभएका मान्छेको नाममा समेत लाखाैँ दुरुपयोग
रासस
असोज २०, २०७७
खोटाङ । साकेला गाउँपालिका५ मात्तिम ठेगाना उल्लेख भएकी तीन जना फुलसरी राईको नाममा वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझिएको छ । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी तीनैजना फुलसरी...
अब हुँदैन झन्झट : ट्राफिक महाशाखाको काम अनलाइनबाटै
रासस
असोज १९, २०७७
काठमाडौं । केही अघिसम्म काठमाडौं उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै महामारीको रुपमा फैलिएको कोभिड१९...
काठमाडौंमा संक्रमण बढ्यो, भीड घटेन
रासस
असोज १८, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ । सेवाग्राही भने...
अब नेपालमै थुप्रै रोजगारीको सिर्जना हुन्छ : मन्त्री भट्ट
रासस
असोज १८, २०७७
बैतडी ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अब नेपालमै थुप्रै रोजगारीको सिर्जना हुने बताएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको उद्घाटन कार्यक्रममा मन्त्री भट्टले नेपालमा रहेका थुप्रै खानी तथा खनिज पदार्थको उत्खनन गरी रोजगारीको सिर्जना गर्न...
दसैँको शुभ साइत हेर्नुहोस्
रासस
असोज १५, २०७७
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादसैँ सुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा...
२१ वर्षीया युवतीमा फेरि देखियो कोरोना संक्रमण
रासस
असोज १५, २०७७
हुम्ला । यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना संक्रमित युवतीमा कोरोना परीक्षण गर्दा पुनः संक्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक संक्रमण पुष्टि भएको हो ।...
चोरी तस्करी नियन्त्रणबाट २२ लाख रुपैयाँ राजस्व असुली
रासस
असोज १४, २०७७
महोत्तरी ।चालूआर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले २२ लाख रुपैयाँभन्दा बढी राजस्व असुली गरेको छ । लकडाउनका कारण जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा विभिन्न चोरबाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने गरेको चोरी तस्करी नियन्त्रणबाट...
एक महिलासहित १० फरार प्रतिवादी एकैदिन पक्राउ
रासस
असोज १४, २०७७
बागलुङ । प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ । फैसला कार्यान्वयनका लागि उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेमा चोरी मुद्दाका फरार...
स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध
रासस
असोज १२, २०७७
औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर...
बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ
रासस
असोज १०, २०७७
उदयपुर । त्रियुगा नगरपालिका५ की एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा५ का ४८ वर्षीय टेकबहादुर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले पीडित...
त्रिविले छठपछि सबै परीक्षा सञ्चालन गर्ने, विद्यार्थीलाई पायक पर्ने ठाउँबाटै परीक्षा दिन मिल्नेगरी तयारी
रासस
असोज ०७, २०७७
काठमाडौं ।त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन...
एकैपटक ५०७ कैदीबन्दीमा सङ्क्रमण पुष्टि
रासस
असोज ०७, २०७७
एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका सङ्क्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।...
'...अर्को विकल्प हामीलाई उपलब्ध छैन'
रासस
असोज ०१, २०७७
काठमाडौं । नेपाली राजनीतिमा निकै अनुभवी, सन्तुलित, परिपक्व, मृदुभाषी र स्पष्टवक्ताको छवि स्थापित गरेका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले त्यसबेला देखिएका अनेकौ चूनौतीलाई सकारात्मक वातावरणमा रुपान्तरण गर्दै सबै राजनीतिक दललाई विश्वासमा लिएर सविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न...
नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक
रासस
भदौ ३०, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय...
जगदम्बा उद्योगमाथि कारवाही, उत्पादन र बिक्रीमा रोक
रासस
भदौ ३०, २०७७
बारा । सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको...
सहजै जित्न सकिन्छ कोरोना, संक्रमित स्वास्थ्यकर्मीको यस्तो छ अनुभव
रासस
भदौ २६, २०७७
चितवन । भरतपुर निवासी डा.प्रतीक्षा पौडेलएक वर्षदेखि कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा कार्यरत छिन् ।उनीदन्तरोग विशेषज्ञ हुन् । बिरामीको नियमित उपचारमा खटिने क्रममा उनलाई भदौ ४ गते कोरोना संक्रमण पुष्टि भयो । कोरोना पोजेटिभ रिपोर्ट आएपछि धेरै नै डराएँ, उनले...
काठमाडौंको सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ
रासस
भदौ २४, २०७७
काठमाडौं । प्रहरीले सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौंका ४४ वर्षीय रामकाजी...
संक्रमण जितेका डा. ज्ञानेन्द्र कार्की भन्छन्- 'कोरोना केही होइन भनेर वेवास्ता नगरौँ'
रासस
भदौ २२, २०७७
काठमाडौं । कोभिड१९ बाट सङ्क्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कोरोनालाई केही होइन भन्ने रुपमा लिन नहुने बताएका छन् । आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरेका छन्...
कोरोना सङ्क्रमितलाई कर्णालीमा योगाभ्यास, प्रदेश १ मा एक लाखको पिसिआर परीक्षण पूरा
रासस
भदौ २२, २०७७
विराटनगर । प्रदेश १ मा एक लाखभन्दा बढीको पिसिआर परीक्षण सम्पन्न भएको छ । अहिलेसम्म एक लाख ३४८ जनाको परीक्षण गरिएकामा ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ एवं चार हजार १७७ को पोजेटिभ आएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
46
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय