मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
रासस
माघ ०५, २०७७
सप्तरी । एचआइभी एड्सबाट राजविराजमा आइतबार साँझ एक किशोरीको मृत्यु भएको छ । पीडितकिशोरीको राजविराज नगरपालिका-१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए ।...
ठूला विमानस्थलको निर्माण कार्य जारी
रासस
माघ ०४, २०७७
काठमाडौं ।मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ । देशभरका ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाइ योजनाबद्ध रुपमा विकास तथा विस्तार...
प्रकाश सपूतलाई आदर्श सम्मान
रासस
माघ ०२, २०७७
यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरिएको छ । सहकारीको १४औँ वार्षिक साधारणसभाका...
छैटौं राष्ट्रिय योग दिवसमा योगाभ्यास
रासस
माघ ०१, २०७७
राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको छ । गरौँ योग डटेर, कोभिड जान्छ हटेर भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी भएका छन्।...
उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने
रासस
पुस २९, २०७७
काठमाडौं ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई स्मार्ट व्यवस्थापनका लागि सडक विभागले इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम जडानको तयारी अघि बढाएको छ । यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ...
स्रोत नखुलेको ३७ लाख नगदसहित एक पक्राउ
रासस
पुस २८, २०७७
काठमाडौं ।प्रहरीले स्रोत नखुलेको ३७ लाख रूपैयाँ नगदसहित एक जनालाई पक्रेको छ । चितवन माडीका २६ वर्षीय रामकुमार गुरुङलाई सोमबार प्रहरीले सो रकमसहित पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुंगाले चितवनबाट काठमाडौं आउँदै गरेको बा. ३ख ९१३९ नम्बरको हाइस...
एकता दिवसको अवसरमा गोरखाका पाँच स्थानीय तहमा सार्वजनिक बिदा
रासस
पुस २७, २०७७
गोरखा ।दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका,...
बहिनीको ज्यान बचाउन दाजुको याचना
रासस
पुस २३, २०७७
मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा अर्थाभाव भएपछि दाजुले सहयोगको याचना गरेका छन् । निसीखोला गाउँपालिका१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थापेकाेहो । बहिनी बाँच्न चाहन्छे, सबैले सक्दो सहयोग गरिदिनुस्, बहिनीको जीवन बचाइदिनुस्, बुधबार सदरमुकाममा आयोजित...
धादिङमा एकीकरण यात्रा
रासस
पुस २३, २०७७
नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको एकीकरण पदयात्रा बुधबार धादिङ आएको छ । गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याएको टर्च र झन्डा धादिङको बोर्लाङघाटमा आएर धादिङस्थित नेपाली सेनाको श्री...
उखुखेती छाड्दै किसान
रासस
पुस २३, २०७७
विगत १५ वर्षदेखि उखुखेती गर्दै आएकाजलेश्वरका किसान विस्तारै उखुखेती मासेर अन्नबालीखेती तर्फ आकर्षित हुन थालेका छन् ।उखुको उधारो कारोवार र चिनी उद्योगीको भुक्तानी नदिने मनसायका कारण आजित भएका किसानले धमाधम उखुखेती मासिरहेका छन् । सिँचाइ सुविधा नभएका कतिपय ठाउँमा त...
अध्यक्षको निर्देशनमा वृद्धालाई निकालियो आश्रमबाट
रासस
पुस २१, २०७७
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको छ । लामो समयदेखि आश्रममा बस्दै आएकी पर्वतको जलजला गाउँपालिका-७ की ७९ वर्षीया पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो । आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको शरणमा...
चार वर्षसम्म बनेन दश अवतार मन्दिर
रासस
पुस २०, २०७७
काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको दश अवतार मन्दिर पुनःनिर्माणका लागि सम्झौता भएको चार वर्षसम्म पनि सम्पन्न भएको छैन । निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि पुनःनिर्माण सम्पन्न नगरेपछि पुरातत्व विभागले आगामी चैत मसान्तसम्म काम नसके कालो सूचीमा...
सुक्खा पहाड खनेर खानेपानी निकालेपछि बसाइँ सर्ने गाउँले फर्किए
रासस
पुस १६, २०७७
इलाम ।खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खा क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन् । जमिनमुनि करिब...
सिँचाइ आयोजनाले यस वर्ष ३२६ पावरट्रिलर वितरण गर्दै
रासस
पुस १४, २०७७
कैलाली ।किसानले कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन् । कृषिकार्यमा सहजता तथा कृषि उत्पादकत्वमा वृद्धि हुने भएकाले किसानले पछिल्लो समयमा कृषियन्त्रको प्रयोग बढाउँदै जाँदा मागसमेत बढ्दै गएको छ । कृषियन्त्रअन्र्तगत सबैभन्दा धेरै पावरटिलर ट्र्याक्टर किसानको रोजाइमा परेको रानी जमरा कुलरिया...
मनकामना केबुलकार फेरि एक हप्ता बन्द हुने
रासस
पुस १३, २०७७
मुग्लिन ।मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गते (मंगलबार) देखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।...
नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल
रासस
पुस ०९, २०७७
नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ । उक्त शहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि सोको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म त्यहाँ परिचालन भएपछि विद्रोही पछि हट्न बाध्य भएको सैनिक जनसम्पर्क तथा सूचना...
चितवन कारागारका एक कैदीको मृत्यु
रासस
पुस ०८, २०७७
चितवन ।कारागार कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन् । उनलाई प्रहरीले २०७६ मङ्सिरमा पक्राउ गरेको थियो । मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र रु...
छाउगोठ फेरि भत्काउन सुरु
रासस
पुस ०६, २०७७
अछाम ।समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान...
कोभिड–१९ महामारीका कारण हवाई क्षेत्रमा असर
रासस
पुस ०४, २०७७
काठमाडौं ।कोभिड१९ महामारीका कारण अन्य क्षेत्रजस्तै मुलुकको हवाई क्षेत्रमा पनि असर परेको छ । अर्थतन्त्रका अन्य क्षेत्रमध्ये पर्यटन क्षेत्र शिथिल बन्यो । त्यसमा पनि हवाई क्षेत्रले नराम्ररी आर्थिक क्षति बेहेर्नुपरेको छ । कोभिड१९ सङ्क्रमण नियन्त्रणका लागि अघिल्लो वर्ष चैत ११...
झुटो विवरण पेस गरी नागरिकता लिने नौ जनाविरुद्ध मुद्दा दर्ता
रासस
पुस ०४, २०७७
काठमाडौं ।झुटो विवरण पेस गरेर नागरिकता बनाउनेको कागजात राम्रोसँग जाँच नगरेकोे भन्दै बागलुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीसहित थप तीन कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। गिरी हाल मनाङमा प्रमुख जिल्ला अधिकारी छन्। नागरिकता दिने तत्कालीन सहायक...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
44
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय