बैशाख २६, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
गत वर्ष भत्किएका घर पुनर्निर्माणका लागि बल्ल रकम निकासा
रासस
असार २१, २०७८
काठमाडाैं।गत वर्षको बाढीपहिराले भत्किएका घर पुनर्निर्माणका लागि सरकारले रकम निकासा गरेको छ । गत वर्षको असारमा आएको बाढीपहिराले भत्किएका घर पुनर्निर्माण गर्न राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा रु एक करोड ५१ लाख आठ...
टीकापुरमा वडा विभाजन विवादमा
रासस
असार १९, २०७८
कैलालीको टीकापुर नगरपालिका वडा नंं १ को वडा विभाजनका लागि राजनीतिक दलबीच भएको सहमती विवादमा तानिँदै गएको छ । स्थानीय राजनीतिक दलले दुई दिन अघि ५ वटा वडा बनाउने निर्णय गरे पनि त्यो तीन दिन टिकेन । राजनीतिक दलले तीन...
निगमको वाइडबडी जहाजले चिनियाँ खोप ल्याउने
रासस
असार १८, २०७८
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको...
सोमालियामा कार बम हमला र सेनाको कारबाहीमा परी ४१ जनाको मृत्यु
रासस
असार १४, २०७८
मोगादिसु । सोमालियामा आइतबार भएको एकआत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकरी दिएको छ । सो सेनाले दिएको जानकारीअनुसार यहाँको अल सेबाब आतंककारी समूहले कारबम हमलामा गराएका थिए...
अफगानिस्तानबाट सेना फिर्ता भए पनि सहयोग जारी राख्ने राष्ट्रपति बाइडेनको प्रतिज्ञा
रासस
असार १२, २०७८
काठमाडौं ।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानका शीर्ष नेताहरु समक्ष दिगो साझेदारीका लागि बचनवद्धता व्यक्त गरेका छन् । अफगानिस्तानमा सक्रिय तालिबानीको हिंसात्मक कारबाही जारी रहेकै अवस्थामा अमेरिकी र नेटो फौज स्वदेश फर्कन लागेपछि दुई देशका शीर्ष नेताहरुबीच पछिल्लो घटनाक्रमबारे शुक्रबार साँझ...
होटल संघलाई काठमाडौं महानगरको बजेट स्वागतयोग्य
रासस
असार ११, २०७८
होटल व्यवसायीहरूको छाता सङ्गठन होटल सङ्घले काठमाडौँ महानगरपालिको हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/८९ को बजेटलाई स्वागत गरेको छ । महानगरको नगरसभाबाट अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्ति करमा भारी छुट उपलब्ध गराएकोमा सङ्घले एक विज्ञप्तिमार्फत काठमाडौँ महानगरपालिकाका नगरप्रमुखलगायत नगरपालिकाका...
वीरेन्द्रनगर नगरपालिकाको बजेट एक अर्ब ५६ करोड
रासस
असार ११, २०७८
कर्णाली प्रदेशकै सम्पन्न मानिने वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्ब ५६ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभामा उप्रप्रमुख मोहनमाया ढकालले रु एक अर्ब ५६ करोड ५२ लाख ६२ हजार...
लोप हुन लागेका नौ प्रजातिका गिद्धहरु फेरि देखिन थाले
रासस
असार १०, २०७८
व्यास नगरपालिका१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा गौ संरक्षण थालेसँगै विभिन्न प्रजातिका गिद्धहरु देखिन थालेका छन् । छाडा चौपायाले सडक अवरुद्ध गर्नुका साथै दुर्घटनासमेत निम्त्याउन थालेपछि नगरपालिकाको सहयोगमा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो । वृद्व गाई मरेपछि नगाडी खुलारूपमा राखिदिन...
अमेरिकाको अलाबामामा भएको दुर्घटनामा ९ बालबालिकासहित १० को मृत्यु
रासस
असार ०७, २०७८
अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको बताइएको छ । शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको बताइएको छ । उक्त दुर्घटनामा परेर नौ जना बालबालिकाको ज्यान गएको छ । साथै अर्का...
महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै
रासस
असार ०३, २०७८
विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो ।...
मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च सुरु
रासस
जेठ ३०, २०७८
जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको...
श्रीमतीलाई नदीमा फाल्ने पक्राउ
रासस
जेठ २८, २०७८
गोरखा श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ। पालुङाटार नगरपालिका७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश...
सङ्क्रमित घटेसँगै अस्पतालमा शय्या खाली
रासस
जेठ २२, २०७८
बाँके ।कोभिड सङ्क्रमण दर घटेसँगै बाँकेमा कोभिड-१९ को उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका शय्या खाली भएका छन् । लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २००...
कोरोनाबाट मोरङमा एकैदिन १० जनाको मृत्यु
रासस
जेठ १३, २०७८
विराटनगर । कोरोनाअति प्रभावितमध्येको मोरङमा संक्रमणबाट बिहीबार एकैदिन १० जनाको निधन भएको छ । मृत्यु हुनेमा ६ पुरुष र ४ जना महिला छन् । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । नोबेल शिक्षण अस्पतालमा पाँच, कोसी अस्पताल कोभिड उपचार युनिटमा...
भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी
रासस
बैशाख २९, २०७८
भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा...
काठमाडौं–बुटवलको भाडा ६ हजार रुपैयाँ असुल्दै !
रासस
बैशाख २४, २०७८
नारायण ढुङ्गाना काठमाडौं । काठमाडौंबाट रुपन्देही (बुटवल) को भाडा कति ? ६०० या एक हजार रुपैयाँ । गाडी नै नपाएका बेलामा एक हजार वा भनौँ १२ सय रुपैयाँसम्म पनि मानिसलाई तिर्न गाह्रो नहोला तर बुटवलका लागि ६६ हजार रुपैयाँ भाडाभन्दा...
दुई फरार प्रतिवादी पक्राउ
रासस
बैशाख २३, २०७८
सिन्धुली । जिल्ला प्रहरी कार्यालयले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अंश मुद्दामा जिल्ला अदालतले फैसला गरिसकेका प्रतिवादीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार कमलामाई नगरपालिका४ निवासी २० वर्षीय रन्जेशविक्रम बुढाथोकी र...
कोहलपुर अस्पतालमा ४ कोरोना सङ्क्रमितको मृत्यु
रासस
बैशाख २१, २०७८
बाँके । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप ४ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका६ कैलाली निवासी ८० वर्षीय पुरुषको...
कसरी धान्ने महँगी ? कुखुराको अण्डाको मूल्य पनि हालसम्मकै उच्च
रासस
बैशाख २१, २०७८
चितवन । उत्पादनका आधारमा पहिलो स्थानमा रहेको चितवनमा कुखुराको अण्डा मूल्य हालसम्मकै उच्च भएको छ । चितवनमा मूल्य बढेसँगैमुलुकभर अण्डा महँगो हुने देखिएको छ ।रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीले...
बिहीबारदेखि भारत बाहेक सबै अन्तर्राष्ट्रिय उडान बन्द, चार्टर्ड अनुमतिमा मात्र
रासस
बैशाख २१, २०७८
काठमाडौँ । कोभिड१९ महामारी नियन्त्रणका लागि नेपालमा गए रातिदेखि आन्तरिक उडान स्थगन गरिएको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते (बिहीबार) रातिदेखि स्थगित हुँदै छ । नेपाल र भारतबिच भने सातामा २ पटक हवाई उडान हुने तर, बाँकी आन्तरिक...
«
1
2
3
4
5
6
7
8
9
...
44
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय