जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाबाट मोरङमा एकैदिन १० जनाको मृत्यु

रासस
जेठ १३, २०७८

ADVERTISEMENT

विराटनगर । कोरोना अति प्रभावितमध्येको मोरङमा संक्रमणबाट बिहीबार एकैदिन १० जनाको निधन भएको छ ।

मृत्यु हुनेमा ६ पुरुष र ४ जना महिला छन् । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालमा पाँच, कोसी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल बूढीगंगामा दुई जनाको मृत्यु भएको हो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि