मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
सहकारीले उत्पादन गर्ने दूध ढुवानी ठप्प
रासस
चैत १३, २०७६
बलेवा । कोभिड१९ को त्रास फैलिएसँगै बाग्लुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँच दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार पाँच सय लिटर दूध किसानकै घरमा...
हात्तीको आक्रमणबाट सिन्धुलीमा श्रीमान–श्रीमती घाइते
रासस
चैत १३, २०७६
सिन्धुली । सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् ।दुधौली नगरपालिका१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उनकी श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन् । उनीहरूलाई उपचारको लागि डकाहामा रहेको आमा...
आपतकालीन कोष खडा, एकबाट अर्को वडामा जान निषेध
रासस
चैत १३, २०७६
सिमकोट । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि हुम्लाको सिमकोट गाउँपालिकाले आपतकालीन कोष खडा गरेको छ । सो भाइरसका बारेमा सर्वसाधारणलाई सचेतना जगाउन १० लाख रुपैयाँ बजेट व्यवस्था गरी कोष खडा गरेको हो । ती गाउँपालिकामा बुधबार बसेको गाउँकार्यपालिकाको बैठकले...
नगरपालिकाद्वारा निःशुल्क मास्क र औषधि वितरण
रासस
चैत १३, २०७६
मेलम्ची । कोरोना भाइरसबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकाभर निःशुल्क मास्क वितरण सुरु गरेको छ । पहिलो चरणमा बुधबार नगरवासीलाई रोगको सङ्क्रमणबाट जोगिन सहज बनाउने उद्देश्यले १२ हजार २०० निःशुल्क मास्क वितरण गरेको हो । वडा नं ८ मा एक...
कोरोनाका बिरामी आउने डरले औषधि पसल नै बन्द
रासस
चैत १३, २०७६
परासी । पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ ।मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेडिकल पसल बन्द गरिएको...
सुनसान सुर्खेत, राउटे बस्ती पनि लकडाउन
रासस
चैत १३, २०७६
सुर्खेत । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर लकडाउनको दोस्रो दिन बुधबार पनि सुनसान बनेको हो । सङ्क्रामक रोग ऐन,...
बिरामी ओसार्न भैरहवामा एम्बुलेन्स तयारी अवस्थामा
रासस
चैत १२, २०७६
भैरहवा । संयुक्त एम्बुलेन्स चालक संघ शाखा कार्यालय भैरहवाले लकडाउनका बेला समस्या परेका बिरामीको सेवाका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । संघको ट्रेड युनियन शाखा भैरहवामा आबद्ध ११ चालकलाई आवश्यक पर्दा २४ सै घण्टा बिरामीको सेवा दिनका लागि तयारी...
पाल्पामा निषेधाज्ञाः २० शैय्याको क्वारेन्टाइन, ८९ सवारीसाधन नियन्त्रण
रासस
चैत १२, २०७६
रामपुर । सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ ।कोरना भाइरसको सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले मंगगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।...
देशभर लकडाउन, स्वास्थ्यकर्मी जुवातासमा
रासस
चैत १२, २०७६
दुल्लू । कोराना भाइरसको कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरू आवतजावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरूमा उच्च सतर्कता अपनाइएको छ । तर, दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा जमेको पाइएको छ ।...
प्रदेश प्रमुख कलौनीद्वारा सहयोग
रासस
चैत १२, २०७६
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्द्रप्रसाद कलौनीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि एक महीनाको पारिश्रमिक सहयोग गर्ने भएको छ । नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोष मा एक महीनाको पारिश्रमिक जम्मा गर्ने घोषणा...
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन आग्रह
रासस
चैत ११, २०७६
काठमाडौं । सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै सरकारले लकडाउन को घोषणा गरेको भए पनि...
उहानका बासिन्दालाई अप्रिल ८ देखि अन्यत्र जान खुला गर्ने सरकारको तयारी
रासस
चैत ११, २०७६
एजेन्सी।कोरोनाभाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबे प्रान्तको राजधानी उहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ । भाइरसको संक्रमण रोक्ने उद्देश्यले उहानमा विगत दुई महिनादेखि लकडाउन गरिएको थियो । तर उहानबाट बाहिर जान चाहने व्यक्तिहरुले...
बिमासम्बन्धी विशेष व्यवस्था
रासस
चैत ११, २०७६
काठमाडौँ । बिमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड१९ ) का कारण नेपालमा पनि सम्भावित संक्रण रोक्न सरकारले लकडाउन गरेको अवस्थामा सो अवधिका लागि बिमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको छ । समितिले सूचनामार्फत निर्जीवन बिमा कम्पनीहरुले...
चितवनमा दुर्घटना, दुई जनाको मृत्यु
रासस
चैत ११, २०७६
चितवन । चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ रहेका छन् । प्रहरीका अनुसार चौबिसकोठीबाट...
भारतबाट भित्रिएकाको तथ्याङ्क सङ्कलन सुरु
रासस
चैत १०, २०७६
अर्घखाँची । भूमिकास्थान नगरपालिका१० धनचौरले भारतबाट घरमा भित्रिएकाको तथ्याङ्क सङ्कलन सुरु गरेको छ । भारतबाट कोरोनाको त्रासका कारण घरमा आएका खुलेआम गाउँघरमा हिँडडुल तथा भेटघाट गर्न सुरु गरेपछि होम क्वारेन्टाइनमा राख्न वडा कार्यालयले तथ्यांक संकलन सुरु गरेको वडाध्यक्ष खगेश्वर पन्थीले...
नेपालगञ्जमा ४० श्ययाको आइसोलेशन अस्पताल
रासस
चैत १०, २०७६
बाकेँ। काेराेनासङ्क्रमण बढ्न नदिन बाँकेको नेपालगञ्जमा लायन्स डेण्टल अस्पताल खजुरा रोडको माथिल्लो तलामा ३३ फिटमा श्यया राखेर ४० श्ययाको आइसोलेसन तयार पारिएको छ । लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५२ का संस्थापक डिस्ट्रिक गभर्नर सेम शाक्यले कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन...
अमेरिकी राष्ट्रपतिको एक खर्ब डलरको आर्थिक प्याकेज तुहियो
रासस
चैत १०, २०७६
कोरोना भाइरसका कारण समस्यामा परेको अमेरिकी अर्थव्यवस्थाको उद्धारका लागि भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अमेरिकी माथिल्लो सदन सिनेटमा प्रस्तुत एक खर्ब अमेरिकी डलरको एक प्रस्ताव बहुमत नपुग्दा तुहिएको छ । उक्त प्रस्तावको विपक्षमा रहेका डेमोक्रेटिक पार्टीका सदस्यहरूले मतदानमा भाग...
अठार किलो गाँजासहित पक्राउ
रासस
चैत १०, २०७६
पर्सा । पर्साको बहुदरामाई नगरपालिकाबाट आज प्रहरीले १८ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ । बीआर०५एफ ६५६६ नंको मोटरसाइकल लोड गरी भारततर्फ जाँदै गरेको तीन व्यक्तिलाई प्रहरीले नगरपालिकाको वडा ५ बाट पक्राउ गरेको हो । पक्राउ...
कोभिड–१९ सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति
रासस
चैत १०, २०७६
धनुषा ।विश्वव्यापी रूपमा कोरोना भाइरसको त्रास फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न अपराध अनुसन्धानको लागि हिरासतमा राखेका आरोपीलाई मुद्दाको प्रकृति हेरी रिहा गरेर प्रहरी हिरासतको चाप घटाउने रणनीति लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गम्भीर...
काठमाडौँ उपत्यकाका २० ठाउँमा हात धुने व्यवस्था
रासस
चैत १०, २०७६
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका बढी भीडभाड हुने २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको छ । कोभिड१९ को जोखिम बढेसँगै बस पार्क, तरकारी बजार, मुख्य चोकलगायत स्थानमा पानीको व्यवस्थापन गरिएको लिमिटेडले जनाएको छ । उपत्यकामा आवश्यक...
«
1
...
20
...
40
41
42
43
44
45
46
47
48
...
63
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय