जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
सूक्ष्म निगरानीमा कागेश्वरी मनोहरा
रासस
चैत १६, २०७६
काठमाडौ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न छ दिनदेखि लकडाउन गरेपछि कागेश्वरी मनोहरा नगरपालिकाले हालै विदेशबाट आई नगर क्षेत्रमा बस्नेको सूक्ष्म निगरानी गरिरहेको जनाएको छ । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि नेपाल आई नगर क्षेत्रमा बसोबास गर्नेका कारण जोखिममा परियो...
अष्ट्रेलियाबाट नेपाली विद्यार्थी फिर्ता हुन चाहे शुल्क फिर्ताको माग
रासस
चैत १६, २०७६
काठमाडौं । शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयसँग माग गरेका छन् । शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेसहित परामर्शदायी संस्थाका सञ्जालहरु...
लकडाउन आदेश उल्लंघन गर्ने ६०० लाई ‘होल्ड’
रासस
चैत १६, २०७६
काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लंघन गर्ने ६०० भन्दा बढीलाई आज बिहानै प्रहरीले होल्ड गरेर सचेतना कक्षा दिएको छ । पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले उल्लंघनकर्तालाई जहाँ...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
रासस
चैत १६, २०७६
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा६ मा शनिबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय घुवीर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ६ प १८३० नंको मोटरसाइकलको ठक्करबाट गम्भीर...
सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो
रासस
चैत १६, २०७६
लहान । कारागारमा ठूलो संख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला अदालत सिरहाको आदेशबमोजिम एक वर्षभन्दा कम समयको...
सिद्धार्थ बैंकले गर्यो १० लाख सहयोग
रासस
चैत १६, २०७६
भैरहवा । सिदार्थ बैंक लिमिटेड प्रदेश नं ५ ले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारलाई रु १० लाख सहयोग गरेको छ । शनिबार प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई बैंकका प्रदेश नं ५ का प्रमुख सुशील नेपालले १०...
जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख
रासस
चैत १६, २०७६
ललितपुर । गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको...
कहिले आउँछ कोरियाबाट किट्स ?
रासस
चैत १५, २०७६
काठमाडौं । कोरोना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने दुई हजार किट्स नेपाललाई सहयोग गर्ने उद्देश्यले एनआरएन कोरियाको नेतृत्वमा यहाँका नेपालीबाट गरिएको सहयोग संकलन अभियानअन्तर्गत दुई दिनमै एक करोड २० लाख रुपैयाँ संकलन भएको छ । सहयोग संकलन...
हात धोएर मात्र गाउँपालिकामा इन्ट्री
रासस
चैत १५, २०७६
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बाहिर जिल्लाबाट आउनेलाई हात धोएर मात्र प्रवेश गर्न दिएको छ । गाउँपालिका भित्रिने नाकामा साबुनपानीसहित स्वास्थ्यकर्मी खटाइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । गुरुङका अनुसार लकडाउनको समयमा पनि अत्यावश्यक काम...
यसरी हुँदैछ विदेशी पर्यटकको उद्धार
रासस
चैत १५, २०७६
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको...
मजदुरलाई खाद्यान्न वितरण
रासस
चैत १४, २०७६
भोजपुर । भोजपुर नगरपालिकाले लकडाउनका बेला दिनभरि मजदुरी गरेर बेलुका छाक टार्ने समस्यामा परेका ३२५ मजदुर परिवारलाई खाद्यन्न वितरण गरेको छ । मजदुरलाई प्रति परिवार एक बोरा चामल, एक पोका तेल, एक केजी नुन र एक केजी दाल वितरण गरिएको...
कावासोतीमा दुर्घटनामा, एकको मृत्यु
रासस
चैत १४, २०७६
कावासोती । नवलपरासीको मध्यविन्दु नगरपालिकामा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गए राति मध्यविन्दु नगरपालिका७ अम्रसास्थित भित्री सडकखण्डमा ना ४३ प २९८ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मध्यविन्दु नगरपालिका७ चोरमारा बस्ने २८...
नुवाकोटमा खाद्यान्न सहजरूपमा उपलब्ध
रासस
चैत १४, २०७६
बेत्रावती । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको अवधिमा नुवाकोटमा खाद्यान्न सामग्री र खाना पकाउने ग्यास पर्याप्त देखिएको छ । जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीका अनुसार जिल्लामा खाद्य सामग्री हाल पनि आयात भइरहेकाले लकडाउन भए पनि...
विदेशबाट आएका १८२ जना होम क्वारेन्टाइनमा
रासस
चैत १४, २०७६
पर्वत । कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन विदेशबाट फर्केकाको खोजी कार्य तीव्र पारिएको छ भने फर्केका मध्ये १८२ जनालाई होम क्वारेन्टइनमा राखिएको छ । जिल्लाका सातवटै स्थानीय तह र ६१ वटै वडामा वैदेशिक रोजगारीबाट चैत १ गतेदेखि पछिल्लो समयसम्म आएकाको...
क्वारेन्टाइनमा आवश्यकता पूरा गर्न मुख्यमन्त्री गुरुङको आग्रह
रासस
चैत १४, २०७६
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरणका लागि स्थापना भएका क्वारेन्टाइनमा अत्यावश्कीय सामग्री पूरा हुनुपर्ने बताएका छन् । सो प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा महानगरपालिका५ मालेपाटनस्थित कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम...
सप्तरीका सबै पत्रपत्रिकाको प्रकाशन बन्द
रासस
चैत १३, २०७६
सप्तरी । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गर्ने निर्णय गरेपछि राजविराजका पत्रपत्रिका प्रकाशन बन्द भएका छन् । सप्तरीको राजविराजबाट प्रकाशित हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द गरिएको नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए। लकडाउनको समयमा बाहिर...
व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क
रासस
चैत १३, २०७६
कास्की । कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको सुररुवातगरेको छ । पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी तथा उपभोक्तालाई आवश्यक पर्ने...
नेपाली रङ्गमञ्चले भिडियोबाट नाट्य महोत्सव गर्ने
रासस
चैत १३, २०७६
काठमाडौँ । थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले मार्च २७ अर्थात् चैत १४)माविश्व रङ्गमञ्च दिवसका अवसरमा भिडियोमार्फत क्वारेन्टाइन अभियान नाट्य महोत्सव२०७६ गर्ने भएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले लकडाउनको घोषणा गरेपछि...
नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरियो
रासस
चैत १३, २०७६
काठमाडौं। काठमाडौं प्रवेशको मुख्यद्वार नागढुङ्गाकलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ । चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले आज नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा हाइड्रो क्लोराइड नामक कीटनाशक औषधि छर्केका हुन् । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कोरोना रोग नियन्त्रणका लागि केही...
पाल्पाका विद्यालयलाई क्वारेन्टाइनकक्ष बनाइँदै
रासस
चैत १३, २०७६
रामपुर । कोरना भाइरसको सङ्क्रमणबाट जोगिन पाल्पाका विभिन्न स्थानीय तहले विद्यालय भवनलाई क्वारेन्टाइन कक्ष बनाएका छन् । तानसेन, रामपुर, बगनासकाली, रम्भा, माथागढी, तिनाउ, रिब्दीकोटका विभिन्न विद्यालयलाई क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ । रामपुर नगरपालिका५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा नगरपालिकाले...
«
1
...
20
...
39
40
41
42
43
44
45
46
47
...
63
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय