मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
एम्बुलेन्सका कर्मचारी, दूध बोक्ने गाडीमा मदिरा
रासस
चैत २५, २०७६
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा निजी अस्पतालको कर्मचारीहरूओसार्न एम्बुलेन्स प्रयोग हुने गरेपछि प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले ना ४ च १७७७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा...
मन्त्री बस्नेतद्धारा स्वास्थ्य सामग्री सहयोग
रासस
चैत २५, २०७६
काठमाडाैँ । कोरोना भाइरस, (कोभिड१९) को रोकथाम र नियन्त्रण गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । ती सामग्रीमा क्वारेन्टाइनमका लागि १२ श्यया, १०० थर्मलगन, १४० वटा व्यक्तिगत सुरक्षा सामग्री (पिपीई), एकहजार ७०० वटा मास्क,डिटोल...
सङ्कटका काला बादल हटेर जानेछन्: प्रधानमन्त्री
रासस
चैत २५, २०७६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै सङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त गरेका छन् । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले मुलुक कोरोना विरुद्धको...
क्वारेन्टिनमा बस्न प्रधानमन्त्रीको आग्रह
रासस
चैत २५, २०७६
काडमाडौँ । कोभिड१९ सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेकाले थप सचेत हुनुपर्ने अवस्था सृजना भएको वास्तविकता औँल्याउँदै प्रधानमन्त्रीले सबैलाई थप सचेत र सावधान रहन आग्रह गरेका छन् । विदेशबाट आएका सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गर्दै उनले भने, 'बाहिरबाट आएका सङ्क्रमितबाट स्थानीयमा...
'भ्रष्टाचारविरुद्ध निर्मततापूर्वक कारबाही'
रासस
चैत २५, २०७६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका हुन् । प्रधानमन्त्री ओली सरकार, राजनीतिक...
कोरोना भाइरसको ‘प्यापिड टेस्ट’ गरिँदै
रासस
चैत २५, २०७६
बागलुङ । कोरोना भाइरस, (कोभिड१९) को रोकथाम र नियन्त्रण गर्न जिल्लामा लकडाउन लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूध जस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र...
म्याग्दीमा सडकमै लगाइयो ताल्चा
रासस
चैत २५, २०७६
म्याग्दी । म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयवासीले भोटेताल्चा लगाएका छन् । कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका६ छ्यारछ्यारेमा सडकमा नै ताल्चा लगाएर स्थानीयवासीले आवतजावतमा रोक लगाएका हुन् । आपत्कालीनबाहेक...
नागार्जुनका सबै वडामा राहत वितरण सुरु
रासस
चैत २४, २०७६
काठमाडौं। काठमाडौँको नागार्जुन नगरपालिकाका १० वटै वडामा राहत वितरण सुरु भएको छ । कोभिड १९ को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण सुरु भएको हो । जीवन धान्न समस्यामा परेका घरपरिवारलाई...
ऊर्जामन्त्री पुनद्धारा रोल्पाका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान
रासस
चैत २४, २०७६
रोल्पा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा कोभिड१९ रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले आज चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको उनको...
थर्मल गन नभएपछि बिरामीको जाँच गर्न समस्या
रासस
चैत २४, २०७६
पूर्व रुकुम । रुकुम (पूर्व) मा आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको जाँच गर्ने गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको दुईसाता बित्दासमेत जिल्लामा एउटा पनि थर्मल गन नआएपछि बिरामीको जाँच गर्न समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् । हाल...
भारतबाट नियमित भित्रिँदै खाद्यान्न र ग्यास बोकेका गाडी
रासस
चैत २४, २०७६
महोत्तरी । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्यान्न सामग्री र इन्धन बोकेका करिब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगन्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याङ्कर, खाना पकाउने...
कोरोनाको उच्च जोखिममा सुदूरपश्चिम
रासस
चैत २४, २०७६
भीमदत्तनगर । शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा संक्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो । कोरोना भाइरसको संक्रमण...
लकडाउनले पशुपतिमा शव घट्यो
रासस
चैत २४, २०७६
काठमाडौं । देशमा लकडाउन सुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकोमा हाल दैनिक १० देखि...
नेपाली विद्यार्थीलाई सघाउँदै इक्यान
रासस
चैत २४, २०७६
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ ( इक्यान) ले उच्च शिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत् समस्या दर्ता लिन थालेको छ । उक्त फारममा संसारका कुनै पनि देशमा रहेका नेपाली विद्यार्थीले आफ्नो समस्या दर्ता गर्न सक्नेछन्...
नोबेल साकोस साहित्य संस्थामा २१ को रक्तदान
रासस
चैत २३, २०७६
काठमाडौं। नोबेल साकोस साहित्यिक संस्थाले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराजदूत डा रामभक्त ठाकुरको उपस्थिति र साकोसका अध्यक्ष सरस्वती गौतमको संयोजकत्वमा आज...
कोरोना जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतद्वारा आग्रह
रासस
चैत २३, २०७६
धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड १९ को जोखिम रोकथाम र नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानमा चिकित्सकलाई साथ दिन आग्रह गरेका छन् । उनले आज भिडियो सन्देशमार्फत् चिकित्सकको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ समाधानका लागि प्रयास रहेको बताए...
यसरी नै बितिरहेको छ लकडाउनमा समय
रासस
चैत २३, २०७६
काठमाडौँ । कोरोना भाइरस, (कोभिड-१९) कोे जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् । घरबाहिर निस्कन नपाएपछि आफूले सूचनाको भरपर्दो माध्ययमका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको काठमाडौँका बिनोद फुँयालले बताए । 'सरकारले गरेको...
नक्कली चिकित्सक पक्राउ
रासस
चैत २३, २०७६
झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टालेचिकित्सकको पोषाकमाकाठमाडौँबाट झापा आएका दुई जना नक्कली चिकित्सकलाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती युवा बा ६ च...
इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको मृत्यु
रासस
चैत २३, २०७६
भक्तपुर । चाँगुनारायण नगरपालिका८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ । इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु...
लकडाउनले चन्द्रभैरवको जात्रा स्थगित
रासस
चैत २३, २०७६
ललितपुर । कोरोना भाइरस संक्रमणकाे कारणलकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ । प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म ३दिन चन्द्रभैरवको जात्रा मनाउने चलन गोदावरी नगरपालिका११ स्थित चापागाउँको बुलुमा रहेको थियो । यस वर्ष जात्रा गर्न नसकिने...
«
1
...
18
...
35
36
37
38
39
40
41
42
43
...
61
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय