मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
स्वास्थ्य मन्त्रालयको टोली हुम्लामा
रासस
बैशाख ०७, २०७७
सिमकोट । हुम्ला जिल्लामा कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले जिल्लामा स्वास्थ्य सामग्रीको अनुगमनसहित सरोकार निकायसँग छलफल गरेको छ । जिल्लामा कोरोना भाइरस फैलिन नदिन जिल्लाले गरेको तयारीबारे अनुगमन तथा छलफल गरेको टोली प्रमुख...
बिदामा नेपाल गएकाको भिसा गुम्ने खतरा
रासस
बैशाख ०७, २०७७
सउल । दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ । घरको न्यास्रो मेटाउन उनी डेढ महिनाअघि एक महिने बिदा लिएर नेपाल फर्किए । तर, त्यसको दुई हप्तामै कोरोना भाइरसको महामारीका कारण लकडाउन जारी...
कोरोना संक्रमित निको भएकोमा प्रधानमन्त्री ओली खुशी
रासस
बैशाख ०७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीया महिला मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किएकोमा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै ती महिला दम र उच्च रक्तचापबाट...
पौडी खेल्न गएका दुई बालबालिका डुबेर बेपत्ता
रासस
बैशाख ०७, २०७७
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् । घरबाट एक घण्टा टाढाको दूरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका ६ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र...
श्रीमतीले चिर्पटले हानेर मारिन् श्रमिानलाई
रासस
बैशाख ०६, २०७७
प्युठान । प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ । श्रीमतीको प्रहारबाट गम्भीर घाइते अधिकारीको शुक्रबार राति उपचारका क्रममा...
सर्लाहीका एक जनामा कोरोना पोजेटिभ
रासस
बैशाख ०६, २०७७
सर्लाही । सर्लाहीमा र्यापिड डायग्नोष्टिक टेष्ट गर्दा एक जनामा कोरोनाको संक्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय किशोर लाई शुक्रबार साँझ...
बिहान ९ बजेदेखि कांग्रेसको बैठक सुरु
रासस
बैशाख ०६, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठक शनिबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसोको छ । बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत विषयमा...
पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा
रासस
बैशाख ०६, २०७७
म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका६ घोडेपानी घुम्न आएका दुई पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले चीनका दुई पर्यटकलाई उद्धार गरेका हुन्...
अझै केही दिन हावाहुरीसहित वर्षा हुने
रासस
बैशाख ०५, २०७७
काठमाडौं । मुलुकभरको मौसममा आंशिक देखि सामान्य बदली रही अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी...
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र ओइआरयूबीच अनलाइन शिक्षण प्रविधिसम्बन्धी सम्झौता
रासस
बैशाख ०५, २०७७
सुर्खेत। विश्वविद्यालय (एमयू) र शैक्षिक संस्था ओपन एजुकेसन रिर्सोस फर युनिर्भसिटिज (ओइआरयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । अनलाइन शिक्षण प्रविधि सञ्चालन गर्ने सम्बन्धमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र ओइआरयूकातर्फ वेनी म्याकिन्टसले हस्ताक्षर गरेका हुन् ।...
महामारीमा अपाङ्गता भएकालाई ध्यान दिन आग्रह
रासस
बैशाख ०५, २०७७
कास्की । कोभिड १९ को महामारीले विश्व आक्रान्त बनिरहेको अवस्थामा उच्च जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिलाई विशेष ध्यान दिन आग्रह गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेशले प्रेस विज्ञप्ति जारी गर्दै अहिलेको विषम परिस्थितिमा महामारी रोकथाम, नियन्त्रण र...
महोत्तरीमा बल्ल आरडिटी सुरु
रासस
बैशाख ०५, २०७७
महोत्तरी । दुई साता क्वारेन्टाइनमा बसेकाहरुको बल्ल प्यापिड डायग्नोष्टिक टेष्ट ( आरडिटी) शुरु भएको छ । जिल्लाका १५ क्वारेन्टाइनमा बसेका आठ महिला र ७२ पुरुषसहित ८० मध्ये दुई साता क्वारेन्टाइनमा बसेका ४५ जनाको आरडिटी टेष्ट बिहीबार गरिएको हो । पहिलो...
१८८ को आरडिटी परीक्षण, १८६ को रिपोर्ट नेगेटिभ
रासस
बैशाख ०५, २०७७
सप्तरी । सप्तरीमा राजविराजसहित विभिन्न स्थानीय तहमा १८८ जनाको आरडिटी किटबाट द्रुत परीक्षण गरिएको छ । राजविराज, कञ्चनरूप, हनुमाननगर कंकालिनी, बोदे बर्साइन, डाक्नेश्वरी र खडक नगरपालिका तथा तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, अग्नीसाइर कृष्णसवरण, महादेवा, बलान बिहुल गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १६...
म्याद नाघेको सामान फेला, साल्ट ट्रेडिङ कर्पोरेशन सिँजा कार्यालयमा ताला
रासस
बैशाख ०५, २०७७
सिँजा । जिल्ला प्रशासन कार्यालय, जुम्लाले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिंँजा बन्द गराएको छ । गत चैत २८ गते डिपोबाट खरीद गरिएको आयोडिन नुन हिमा गाउँपालिकाले वितरण गर्दा म्याद नाघेको फेला परेको थियो । जिप्रकाले वितरित नुनको गुणस्तर...
चितवनमा शंकास्पद देखिएपछि दुई नमूना काठमाडौंमा पठाइयो
रासस
बैशाख ०५, २०७७
चितवन । भरतपुर कोभिड१९ प्रयोगशालामा परीक्षणका क्रममा चितवन जिल्लाका दुई नमूना शंकास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको छ । बिहीबार भरतपुर कोभिड१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शंकास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ । बुधबार र्यापिड...
दार्चुलामा भेटिए कालाजारका बिरामी
रासस
बैशाख ०५, २०७७
दार्चुला । हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका एक जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त...
बेलायतमा थप एक भूपू गोरखा सैनिकको मृत्यु
रासस
बैशाख ०५, २०७७
लण्डन । कोरोना भाइरसबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो...
कतारको अमानवीय कदम, निकाल्यो आप्रवासी कामदार
रासस
बैशाख ०४, २०७७
कोभिड१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । गत फागुन २९ र ३० मा कतार प्रहरीले गिरफ्तार गरेको २० नेपाली श्रमिकसँग एम्नेस्टीले गरेको...
मनोमानी यात्रु ओसार्दै गाउँपालिकाको एम्बुलेन्स
रासस
बैशाख ०४, २०७७
बाजुरा । देशभर लकडाउनको समयमा पनि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्सले यात्रु ओसार्ने काम गरेको पाइएको छ । गाउँपालिकाको स्वामित्वमा रहेको सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नंको एम्बुलेन्समा छ यात्रु बोकेको अवस्थामा प्रहरीले बुधबार पक्राउ गरेको हो । नेपालगञ्जबाट बाजुराका...
सनसिटी अपार्टमेन्टको कोरोना त्रास हरायो
रासस
बैशाख ०४, २०७७
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका९, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा पछिल्लो कोरोना भाइरस परीक्षणमा २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँको वातावरण उल्लासमय बनेको छ । अपार्टमेन्टको ए ब्लक मा बसोबास गर्ने सबै र केही अरु ब्लकमा बस्नेहरूको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ...
«
1
...
16
...
31
32
33
34
35
36
37
38
39
...
59
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय