मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
सात पालिकाको बजेट नौ अर्ब
रासस
असार ११, २०७७
चितवन । जिल्लाका सात पालिकाले आगामी आर्थिक वर्षका लागि नौ अर्ब ४० करोडभन्दा माथिको बजेट विनियोजन गरेका छन् । एक महानगरपालिका र पाँच नगरपालिकाले बुधबार बजेट सार्वजनिक गरिसकेका छन् भने गाउँपालिकाको गणपूरक सङ्ख्या नपुगेका कारण सरेको छ । स्थानीय तहले...
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
रासस
असार १०, २०७७
म्याग्दी । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी-जोमसोम-कोरला सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । लगातारको वर्षा, भिरालो जमिन र कमजोर भूबनावटका कारण अन्नपूर्ण गाउँपालिका३ दानाको रुप्से झरनाको माथिबाट ढुङ्गामाटो सहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह...
नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले प्रतिवेदन प्रस्तुत गर्ने
रासस
असार ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली...
क्वारेन्टाइनका अनुशासनमा नबसिदिँदा समुदायमा सङ्क्रमणको जोखिम उच्च
रासस
असार ०८, २०७७
झापाविदेशबाट उद्धार गरिएकाहरू क्वारेन्टाइनमा अनुशासनमा नबसिदिँदा समुदायमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेर गएको छ। क्वारेन्टाइनमा बस्दा पनि आफन्त तथा बाल बच्चासँग भेट्ने तथा मिठाइ दिने गरिएकाले समुदायमा सङ्क्रमणको जोखिम बढेर गएको हो। कनकाई नगरपालिकाकी एक जना सङ्क्रमितले उनका छिमेकमा रहेका...
चन्द्रागिरिले ‘उत्पादन र रोजगार’लाई प्राथमिकता दिने
रासस
असार ०८, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा उत्पादन र रोजगारलाई विशेष प्राथमिकता दिने भएको छ । काठमाडौं उपत्यकाको प्रमुख नाकामा रहेको चन्द्रागिरिले समृद्ध नगरपालिका निर्माणका लागि वेरोजगार युवालाई उत्पादनसँग जोड्नेगरी बजेट विनियोजन गर्न लागेको हो । नगरपालिकाका...
फरार अभियुक्त १६ दिनपछि पक्राउ
रासस
असार ०८, २०७७
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनापछि फरार रहेका अभियुक्त १६ दिनपछि पक्राउ परेका छन् । रुपन्देहीको रोहिणी गाउँपालिका४ का गङ्गासागर यादव नवलपरासीको रामग्राम १६ हकुईबाट पक्राउ परेका हुन् । गत जेठ...
अरुण नदी थुनियो, सात परिवार विस्थापित
रासस
असार ०७, २०७७
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका २ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ । आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । प्रहरी नायब...
घाइते प्रहरीको मृत्यु
रासस
असार ०७, २०७७
दाङ । दाङमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा आज मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्षीय प्रहरी जवान जीतेन्द्र चौधरीको राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । इलाका...
कोरोनालाई जित्न सफल मिर्गौला रोग पीडित बालक
रासस
असार ०७, २०७७
सप्तरी । सप्तरी राजविराज नगरपालिका१३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्कन सफल भएका छन् । भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा कोभिड१९ को संक्रमित भएको १२ दिनको आइसोलेशन केन्द्र बसाइपछि शनिबार साँझ...
कोभिड-१९ परीक्षणमा ढिलाई गर्न ट्रम्पको सुझाब
रासस
असार ०७, २०७७
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस संक्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमश ढिलो गर्न आग्रह गरेका छन । स्थानीय समय अनुसार शुक्रबार उनले जति परीक्षणलाई बढायो त्यति संक्रमितको सङ्ख्या बढ्ने भन्दै परीक्षणमा हतार नगर्न प्रोत्साहन...
देवघाटमा स्नान गर्न रोक
रासस
असार ०७, २०७७
तनहुँ । देवघाट क्षेत्र विकास समितिले खण्डग्रास सूर्य ग्रहणका समयमा पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न नआउन भक्तजनलाई अनुरोध गरेको छ । कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल सो स्थलमा ग्रहणका समयमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । समितिले आज...
पहिराेले घरगोठ भत्काउँदा ८ तोला सुनसहित १५ बराबरकाे क्षति
रासस
असार ०६, २०७७
अर्घाखाँची ।सन्धिखर्क नगरपालिका-६ नरपानीमा शनिबार बिहान आएको पहिराेले घरगोठ भत्काउँदा१५ लाखभन्दा बढीको क्षति भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँंगै नरपानीको भुवनडाँडा निवासी थानबहादुर महत्राको घरगोठ पहिराले बगाउँदा लैनो भैँसीसहित चौपाया, दुई लाख, आठ तोला सुन, लत्ताकपडा तथा खाद्यान्न...
'लिपुलेक' कलाकृतिलाई यस वर्षको ‘राष्ट्रिय ललितकला पुरस्कार’
रासस
असार ०५, २०७७
कास्की । लिपुलेक कलाकृतिका लागि यस वर्षको राष्ट्रिय ललितकला पुरस्कार पोखराकी अग्रज कलाकार मिलन शेरचनलाई प्रदान गरिने भएको छ । ललितकलाका विधामा उल्लेखनीय योगदान पुप्याउँदै आएका स्रष्टाहरूलाई ललितकला प्रज्ञाप्रतिष्ठानले विभिन्न विधामा पुरस्कृत गर्दै आएको छ । यही वैशाख २ गतेदेखि...
क्वारेन्टाइनमै बुबाको किरिया
रासस
असार ०५, २०७७
बैतडी । दोगडाकेदार गाउँपालिका७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टाइनमा बसिरहेका थिए । उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उनले...
नेपालको संविधान (दोस्रो संशोधन) नेपाल राजपत्रमा प्रकाशित
रासस
असार ०५, २०७७
काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ । सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी हुन् । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ । नेपालको संविधानको...
विधेयक स्वीकृत
रासस
असार ०५, २०७७
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । कानून,न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत...
अवरुद्ध कुलेखानी सडक सञ्चालनमा
रासस
असार ०५, २०७७
मकवानपुर । हेटौँडा-भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका-६ चिसापानी गढी र जुरिखेतमा सञ्चालनमा आएको छ । गएरातिदेखि वरुद्ध उक्त सडकखण्डमा खसेको पहिरो आज बिहानदेखि पन्छाउन शुरु गरिएको थियो । पहिरो हटाएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएको भीमफेदीस्थित इलाका प्रहरी...
२० देशका नेपाली बालबालिकाले साटासाट गरे कोरोनाको अनुभव (भिडियो)
रासस
असार ०५, २०७७
काठमाडाैं । विश्वभर फैलिएको कोभिड-१९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् । गैरआवासीय नेपाली संघअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत भएको भेलामा २० देशका १२ वर्षमुनिका नेपाली बालबालिका सहभागी थिए । सहभागीले कोरोना...
मबाहेक सबै भ्रष्ट भन्ने प्रवृत्ति त्याग्न प्रधानमन्त्रीको आग्रह
रासस
असार ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनको व्यवस्थापन, खानपान, औषधोपचार तथा स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी रहेको बताएका छन् । राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा...
जनगणनाको कार्यतालिका स्वीकृत
रासस
असार ०४, २०७७
काठमाडौं । राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो । साथै उक्त बैठकमा राष्ट्रिय जनगणना २०७८ लगायत जनगणनाका सबै...
«
1
...
6
...
12
13
14
15
16
17
18
19
20
...
49
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय