असोज ०६, २०८१, आइतबार
               

अवरुद्ध कुलेखानी सडक सञ्चालनमा

रासस
असार ०५, २०७७

ADVERTISEMENT

मकवानपुर ।  हेटौँडा-भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका-६ चिसापानी गढी र जुरिखेतमा सञ्चालनमा आएको छ ।

गएरातिदेखि वरुद्ध उक्त सडकखण्डमा खसेको पहिरो आज बिहानदेखि पन्छाउन शुरु गरिएको थियो ।

पहिरो हटाएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएको भीमफेदीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबालक यादवले जानकारी दिए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि