मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
‘फेस शिल्ड’ लगाइ नाकामा खटिन थाले प्रहरी
रासस
साउन ११, २०७७
झापा । पूर्वीनाका काँकडभिट्टामा कार्यरत प्रहरीले कोभिड१९ संक्रमणको जोखिमबाट बच्न फेस शिल्डको प्रयोग गर्न थालेका छन् । यसअघि मास्क, ग्लोब र स्यानिटाइजर मात्र लगाएर सीमाको ड्युटीमा खटिने नेपाल प्रहरीले अबदेखि अनिवार्य फेस शिल्डको प्रयोग गर्नुपर्ने नियम लगाइएको इलाका प्रहरी कार्यालय...
दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते
रासस
साउन ११, २०७७
मकवानपुर । मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी९ खरङ्गा भन्ने ठाउँमा आज बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको...
सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कोरोनाको जोखिम दोब्बर
रासस
साउन १०, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुपर्यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७ वर्षीया किशोरी रहेकी छिन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक मदनकुमार उपाध्यायका अनुसार अस्पतालको सघन उपचार...
कोरियामा नेपाली मजदुर प्रभावित हुनसक्ने
रासस
साउन ०९, २०७७
सउल । दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट आएको छ । बैंक अफ कोरियाले बिहीबार प्रकाशित गरेको एक तथ्याङ्कअनुसार कूल ग्राहस्थ उत्पादनमा कमी आएसँगै आर्थिक वृद्धिमा कमी आएको हो । पछिल्ला तीन महिनामा आर्थिक वृद्धि तीन दशमलव तीन प्रतिशतले गिरावट...
सुदूरपश्चिममा एक महिनामा १६ जनाकाे मृत्यु
रासस
साउन ०९, २०७७
कैलाली । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका ४१ घटनामा १६ जनाको मृत्यु भएको छ...
विश्व गुरुङको सहयोगार्थ बेलायत र हङकङबाट आर्थिक सहयोग
रासस
साउन ०९, २०७७
पर्वत । टाउकोमा गम्भीर चोट लागि उपचाररत विश्व गुरुङको सहयोगार्थ बेलायत र हङकङबाट सङ्कलित दुई लाख ७५ हजार नगद प्रदान गरिएको छ । पर्वत मोदी गाउँपालिका१ लौसीबोट घर भई हाल पोखरा १२ फूलबारी सफा मार्गमा बस्दै आएका उनको दुई वर्ष...
कर छुट गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाको निर्णय
रासस
साउन ०८, २०७७
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को मालपोत कर छुट गर्ने निर्णय गरेको छ । जनता कोरोना भाइरसको मारमा रहेको भन्दैनगरपालिकाले कर छुट गर्ने निर्णय गरेको हो । नगरपालिकाले गरेको कर छुटका लागि यसअघिको कर तिरेको हुनुपर्ने नगरप्रमुख...
कीर्ते र ठगी मुद्दाका फरार व्यक्ति पक्राउ
रासस
साउन ०८, २०७७
ललितपुर । सरकारी छाप कीर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको विसं २०७० चैत १७ गतेको फैसलाले दोषी ठहर भई फरार...
निःशुल्क फुटबल प्रशिक्षण शुरु
रासस
साउन ०८, २०७७
नुवाकोट । नुवाकोटमा लकडाउनका कारण विद्यालय जान नपाएका बालबालिकालाई पिपलटार फुटबल क्लबले नि : शुल्क जुनियर फुटवबल प्रशिक्षण शुरु गरेको छ । विदुर नगरपालिका५ स्थित पिपलटारमा निर्माणधीन मदन भण्डारी रङ्गशालामा जुनियर उमेर समूहका ३० खेलाडीलाई क्लबले बुधबारबाट नियमित प्रशिक्षण दिने...
बाढीपहिरोले खानेपानी आयोजनामा क्षति
रासस
साउन ०८, २०७७
पर्वतको जलजला गाउँपालिका३ बारीबेनीमा निर्माणाधीन करिब १३ करोड लागतको बृहत् लिफ्टिङ खानेपानी आयोजना बाढीपहिरोका कारण जोखिममा परेको छ । बाढीले आयोजनाको लिफ्टिङ कनेक्सन च्याम्बर र प्राविधिक भवनमा क्षति पुप्याएको छ । खानेपानी संरचनाको संरक्षणका लागि लगाइएको पक्की पर्खालसमेत बाढीले बगाएको...
२० लाख नगदसहित युवक पक्राउ
रासस
साउन ०८, २०७७
सिरहा । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ । सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र...
मास्क नलगाउनेलाई जरिवाना
रासस
साउन ०८, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्न थालेको छ । गृहमन्त्रालयले कोभिड१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई १०० रुपैयाँ जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो...
मास्क प्रयोग नगर्नेबाट एक लाख राजश्व
रासस
साउन ०७, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति १०० का दरले रु एक लाख पाँच हजार ९००...
कोरोना जित्न आत्मबल चाहिने रहेछ : नेता शाही
रासस
साउन ०७, २०७७
कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना जितेका थिए । सुर्खेतबाट गृहजिल्ला हुम्ला जानका लागि नेता शाहीले गत असार २९ गते प्रदेश अस्पताल सुर्खेतमा आरटी पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।...
भदौ १ गतेदेखि खेलकुद प्रशिक्षणको अनुमति
रासस
साउन ०७, २०७७
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि आगामी भदौ १ गतेदेखि प्रशिक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा...
पिसिआर मेसिन जडान सुरु
रासस
साउन ०६, २०७७
समुदायबाट सङ्कलित रकमबाट कोभिड१९ को स्वाब परीक्षण गर्ने पिसिआर मेसिन खरिद गरिएको छ । खरिद गरिएका सामान मंगलबार झापा पुगेसँगैप्रयोगशालाका उपकरण जडान सुरु गरिएको छ । कोभिड१९ को महामारीका अवस्थामा झापाका युवा समाजसेवीले शुरु गरेको एकका लागि एक अभियानबाट चन्दा...
स्क्रब टाइफसबाट एक पुरुषको मृत्यु
रासस
साउन ०६, २०७७
भरतपुर अस्पतालमा उपचारत् स्क्रब टाइफसका एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए ।...
पाल्पामा पहिरोले दुई घर बगायो, तीन घर जोखिममा
रासस
साउन ०५, २०७७
पाल्पा । गए राति परेको वर्षाले रामपुर नगरपालिका १ स्थित स्याउली बजारका दुई घर पहिराले पुरेको छ । घर पछाडिबाट खसेको पहिराले स्थानीयवासी लक्ष्मी मल्लको दुईतले कच्ची घर र गमबहादुर मल्लको दुईतले पक्की घर पुरिएका हो । घर पछाडिबाट आएको...
लकडाउनका कारण राजश्व सङ्कलनमा कमी
रासस
साउन ०५, २०७७
कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०६६/०७७ मा लक्ष्य भन्दा झण्डै ५० प्रतिशतले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ । सो कार्यालयलाई वार्षिक बन्दी लगायतका कारणले राजश्वमा कमी आएको हो । कञ्चनपुर भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख...
गुरुङहरूले जनगणनामा बोन धर्म लेख्ने, सुरु भयो अभियान
रासस
साउन ०५, २०७७
चितवन । अब हुने जनगणनामा गुरुङहरुले बोन धर्म लेख्ने भएका छन् । नेपालमा गुरुङ जातिको वास्तविक धर्म बोन धर्म भए पनि पछिल्लो समय धर्म परिवर्तन गर्ने क्रम बढ्दा बोन धर्म लोप हुँदै गएकोले अब नेपालमा हुने जनगणनामा नै बोन धर्म...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
48
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय