मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
लकडाउनमा छापियो साढे तीन लाख लाइसेन्स
रासस
असार २४, २०७७
काठमाडौं । यातायात व्यवस्था विभागले बन्दाबन्दी (लकडाउन) मा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । चालु आर्थिक वर्षकोअहिलेसम्म साढे ६लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ...
दुर्घटनामा एक जनाको मृत्यु
रासस
असार २४, २०७७
धादिङ ।धुनीबेसी नगरपालिका वडा नम्बर ९ खत्रीपौवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं बाट नौबीसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका वडा नम्बर ३ काठमाडौंं निवासी ३० वर्षीय महेश श्रेष्ठको आज...
'कोरोना प्रभावितलाई दुर्व्यवहार गरे कारबाही'
रासस
असार २३, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड-१९ बाट प्रभावित भई क्वारेन्टाइन, आइसोलेसनमा बसेका वा डिस्चार्ज भई घर गएका व्यक्तिलाई दुर्व्यवहार नगर्न अनुरोध गरेको छ । पछिल्लोपटक क्वारेन्टाइन आसपासका समुदायले कोरोना प्रभावितलाई दुर्व्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा...
पर्यटनमन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता
रासस
असार २२, २०७७
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि अष्टेलियाका राजदूत पिटर वडबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भट्टराईले दुई देशबीचको व्यावसायिक हवाई सञ्चालनका लागि राजदूतसँग आग्रह गरेका थिए । मन्त्री भट्टराई र...
पहिरोमा परी कालीकोटमा एक महिलाको मृत्यु
रासस
असार २१, २०७७
कालीकोट । नरहरिनाथ गाउँपालिका७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीय३५ वर्षीया तुला बटालाको ज्यान गएको हो । 'भैँसी गोठाला गएका बटालाको पहिरोमापुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक...
विद्यालयमा राखिएका क्वारेन्टाइनको विकल्प खोज्दै प्रशासन
रासस
असार २१, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका यहाँका सरकारी तथा सामुदायिक विद्यालयहरुले विकल्प खोज्न थालेको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विद्ययालय क्वारेन्टाइनमा...
केही स्थानमा भारी वर्षाको सम्भावना
रासस
असार १९, २०७७
काठमाडौं । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार आगामी...
रहेनन् भिक्षु डा. ज्ञानपूर्णिक
रासस
असार १९, २०७७
काठमाडौं । सङ्घनायक डा.भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको ८१ वर्षको उमेरमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ । उनी लामो समयदेखि मधुमेह,उच्च रक्तचाप तथा मिर्गौला रोगबाट पीडित थिए । उनले बुद्ध शिक्षा र विपश्यना विकासमा अतुलनीय योगदान...
सुन पसल चोरी गर्ने तीनजना पक्राउ
रासस
असार १९, २०७७
नवलपरासी । बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका वडा नम्बर ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले चारमहिनापछि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक...
कीर्तिपुर अस्पतालमा हेमोडायलाइसिस सेवा सन्ञ्चालन
रासस
असार १६, २०७७
काठमाडौं । कीर्तिपुर अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु गरिएको छ । कीर्तिपुर नगरपालिकाको सहयोगमा आइतबारदेखि अस्पतालमा डायलाइसिस सेवा थालनी गरिएको हो । डायलाइसिस सेवा सञ्न्चालका लागि नगरपालिकाले एक करोड दश लाख खर्च गरेको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिइन्। उनका...
पञ्चेबाजा बजाएर किसानले रोपे सडकमै धान
रासस
असार १६, २०७७
काठमाडौं । देशभर राष्ट्रिय धान दिवसको चर्चा चलिरहेका बेला स्याङ्याजामा भने यतिबेला पञ्चेबाजा बजाएर किसानले सडकमै धान रोपेको विषयले चर्चा पाएको छ । आफ्नो घर अगाडिको सडक वषौँ बितिसक्दासम्म पनि कालोपत्र हुन नसक्दा हिलाम्मे सड्कबाट आजित भएका स्थानीयवासीले सडकमै धान...
पूर्वसदस्यसचिव सिंहको शोकमा कार्यालय बन्द
रासस
असार १५, २०७७
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य्सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय सोमबार बन्द गरिने भएको छ । पूर्वसदस्यसचिव सिंहको शोकमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय बन्द रहने राखेपले जनाएको छ । राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्व. सिंह...
कोरोना फैलन नदिन आवतजावतमा कडाइ
रासस
असार १५, २०७७
बागलुङ । क्वारेन्टाइनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना सरेपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ । १२ बजेदेखि आउँदो २० गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन, वित्तीय संस्था, पसल, होटेल, खाजा घर खोल्न नपाइने भएको छ ।...
धानको उत्पादकत्व बढाउँदै जान आवश्यक छ : मुख्यमन्त्री
रासस
असार १५, २०७७
रुपन्देही। प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले धानको व्यावसायीकरणका माध्यमबाट रोजगारीको सिर्जना एवं निर्यात गर्ने रणनीति बनाउँदै प्रदेश सरकार योजनाबद्ध रुपमा अघि बढिरहेको बताए । राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना दिँदै उनले खेतीयोग्य भूभागमा सिंचाइको उपलब्धता बढाउँदै जाने, उन्नत जातका...
काँग्रेस पदाधिकारी बैठक: कार्यतालिकामा छलफल हुने
रासस
असार १४, २०७७
ललितपुर । काँग्रेस केन्द्रीय कार्यालयमा आज बस्ने पदाधिकारी बैठकमा कोरोनाका कारण प्रभावित भएको १४औँ महाधिवेशनको कार्यतालिका अघि बढाउने बारेमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसबाहेक कोरोना रोकथाम र उपचारमा थप प्रभावकारी काम गर्न सरकारलाई दबाब...
सहारा घरलाई घोडाघोडी नगरपालिकाको सहयोग
रासस
असार १४, २०७७
कैलाली । मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिका२ स्थित सहारा घरलाई घोडाघोडी नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाले शनिबार ६५ हजारसहित तीन क्विन्टल चामल, ६० किलो दाल, २० किलो नुन, एक बाकस तेल र एक बाकसअण्डा सहयोग गरेको हो...
नेकपा स्थायी कमिटी बैठक सुरु
रासस
असार १२, २०७७
काठमाडौं । यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको शुक्रवारकाेबैठक सुरु भएको छ । पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी...
सुदूरपश्चिम प्रदेशसभा बैठक आज पनि स्थगित
रासस
असार १२, २०७७
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध पछि स्थगन गरिएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले एक जनालाई बोल्न अनुमति दिए ।...
लकडाउनको बाध्यतासँगै १८ अर्ब अन्तःशुल्क घट्यो
रासस
असार १२, २०७७
चितवन । कोभिड१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसार-पसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य लिएको भन्दा १८ अर्ब १२ करोड ८४ लाखरुपैयाँ अन्तःशुल्कमा गिरावट आएको छ। यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र ३६ अर्ब चार करोड...
सवारी साधनका पार्टपुर्जा बिग्रन थाले
रासस
असार ११, २०७७
काठमाडौँ । सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेका भन्दैव्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात सडकमा नगुडेपछि...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
...
49
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय