मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
ल्यान्डफिल साइड भरिएपछि काठमाडौं महानगरलाई फोहर व्यवस्थापन गर्न समस्या
रासस
भदौ २०, २०७७
काठमाडौं । अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौँ महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ । विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहर राख्दै आएको स्थान र सोही स्थान आसपासमा तयारी पारिएको अन्य दुई स्थान भ्याली वान...
बागलुङको बाढीमा जो केही सेकेण्डले बाँचे
रासस
भदौ १९, २०७७
घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न होकृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए । गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने । पहिले ढोरपाटन...
बागलुङ उडेको गृहमन्त्री सवार हेलिकप्टर पोखरामा अवतरण
रासस
भदौ १८, २०७७
बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्रीरामबहादुर थापा सवार सेनाको हेलिकप्टर मौसम खराबका कारण पोखरा फर्किएको छ । गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकप्टर राहत...
पाँच अन्तर्राष्ट्रिय उडानमार्फत फर्किए ३४८ नेपाली
रासस
भदौ १८, २०७७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम (नेपाल एयरलायन्स) को वाइडबडी ए ३३० जहाजले जापानको...
बागलुङ बाढी अपडेट : आठ जनाको शव फेला
रासस
भदौ १८, २०७७
बागलुङको ढोरपाटन नगरपालिका वडा ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर...
क्यानले माग्यो मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षक
रासस
भदौ १८, २०७७
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रुपमा...
समुदायमा कोरोना संक्रमण: तेस्रो चरणमा प्रवेशको खतरा, यसरी हुँदैछ अध्ययन
रासस
भदौ १७, २०७७
काठामाडौं । सरकारले कोरोना भाइरस (कोभिड१९) संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड१९ संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले...
पहिरोमा पुरिएर समीक्षाको मृत्यु, छोरी करिष्मा घाइते
रासस
भदौ १७, २०७७
पाल्पा । तिनाउ गाउँपालिका३ स्थित श्रीडाँडामा ढुङ्गासहितको पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका७ रहवासकी २९ वर्षीया समीक्षा सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिए । पहिरो खस्दा घाइते भएकी...
नाग्ममा पहिरो जाँदा ३ घर पुरिए, १ बालकको मृत्यु
रासस
भदौ १४, २०७७
कर्णाली । कालीकोटको तिलागुफा नगरपालिका१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान मा पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी...
नाग्म पहिरो : तीन घर पुरिए, एक बालकको मृत्यु
रासस
भदौ १४, २०७७
कालिकोट ।कालीकोटको तिलागुफा नगरपालिका१ नाग्म बजारमा आज बिहान पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । पहिरोमा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम...
प्रत्येक दुई घण्टामा एक संक्रमितको मृत्यु, काठमाडौं कोरोनाको हटस्पट !
रासस
भदौ १३, २०७७
काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमण मात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मृत्यु हुनेको सङ्ख्यायो अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा...
कालीमाटीमा तरकारीसँगै जोखिम पनि छ, तर छैन सावधानी
रासस
भदौ १२, २०७७
काठमाडौं । कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ । व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलाएको पाएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो...
भूतहीपुल नजिकै मोटरसाइकल दुर्घटना, एकको मृत्युु
रासस
भदौ ११, २०७७
कलैया । बाराको महागढीमाई नगरपालिका२ भूतहीपुल नजिकै मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ९ बजेका समयमा रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर पल्टिएको स्थानीयले बताएका छन् । दुर्घटनामा मोटरसाइकल...
‘ब्रेक्जिटपछिको इयू–बेलायत सम्झौता कठिन’
रासस
भदौ ०७, २०७७
बेलायत र युरोपेलीसंघ (इयू) बीच ब्रेक्जिट (इयूबाट बेलायतको बहिर्गमन) पछिको सम्झौता सजिलो नभएको बेलायत सरकारका मुख्य वार्ताकार डेभिड फ्रस्टले बताएकाछन् ।वार्ताको अन्तिम चरण समाप्त भएपछि दिएको प्रतिक्रियामा उनले सम्झौता सहज नभएको बताएका हुन्। हामीले इयूसँग सातौँचरणको वार्ता समाप्त गरिसकेका छौँ...
प्रदेश सञ्चार विधेयक फिर्ता
रासस
भदौ ०२, २०७७
प्रदेश २ को सभाबाट सर्वसम्मति पारित भएको प्रदेश सञ्चार विधेयक प्रदेश प्रमुखले फिर्ता पठाएका छन्। प्रमाणीकरणको लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष पठाइएकामा सो विधेयकमा प्राविधिक त्रुटि रहेको र शब्द संयोजनलगायतका विभिन्न दफा उपदफामा केही त्रुटिरहेकाले सच्याउनका लागि आन्तरिक मामिला तथा...
९ वर्ष बित्दासमेत सरकारले राउटेका घर पूरा बनाइदिन सकेन
रासस
साउन ३२, २०७७
डडेल्धुरा । जिल्लामा हालसम्म राउटे समुदायका लागि एक दर्जन घर निर्माण हुन सकेका छैनन् । २०६८ सालमा घर आवास कार्यक्रम अन्तर्गत ती समुदायका घर बनाउने योजना कार्यान्वयनमा आएको थियो । राउटेलाई सरकारले लोपोन्मुख जातीमा राखेको छ । यस जातीको संरक्षण...
द्विपक्षीय छलफल गर्न नेपाल–भारत सहमत
रासस
साउन ३१, २०७७
काठमाडौं । नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको हो । प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग आज अपराह्न टेलिफोनमा कुराकानी...
तालिबानको रिहाइ खतरा तर शान्तिको लागि आवश्यक : राष्ट्रपति घानी
रासस
साउन ३१, २०७७
अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानहरुको रिहाई खतरापूर्ण काम भएको भए पनि शान्तिका लागि भने यो कार्य आवश्यक रहेको बताएका छन्। अफगान सरकारले सरकारको जेलमा रहेका कम्तीमा पनि ४ सयबाहेकका अरु तालिबानलाई जेलमुक्त गरेको छ । तालिबानीलाई जेलमुक्त गर्न उनले नै...
प्रदेश ५ : समुदायमा बढ्दै कोरोना संक्रमण
रासस
साउन ३०, २०७७
रुपन्देही । प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोरोना भाइरस (कोभिड१९) संक्रमण बढ्दै गएको छ । आज रुपन्देहीमा पाँच जना संक्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...
कोरोना रोकथाममा डोटीका स्थानीय तहको ११ करोड खर्च
रासस
साउन २९, २०७७
डोटी । जिल्लाका नौवटा स्थानीय तहले कोभिड१९ को संक्रमण रोकथाम तथा उपचारमा ११ करोड ८२ लाख ९० हजार ६१७ खर्च भएको पाइएको छ । उक्त रकम राहत वितरण तथा क्वारेन्टाइन निर्माणमा खर्च भएको यहाँका स्थानीय तहले जनाएका छन् । जिल्लामा...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
47
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय