बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना
रासस
बैशाख १९, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेशसभा सदस्य आज प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसेका छन् । उनीहरूले प्रदेश प्रमुखले विधि र पद्धतिको उल्लङ्घन गर्दै असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । विपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख...
गोरखाका सङ्क्रमितको चितवनमा मृत्यु
रासस
बैशाख १९, २०७८
गोरखाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका६ का ७८ वर्षीय वृद्ध रहेका छन् । उनीको आज राति पौने १ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भई यही वैशाख १७ गते...
सरकार चुनौतीको सामना गर्न तयार छ : सञ्चारमन्त्री
रासस
बैशाख ०१, २०७८
काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज ललितपुरको मङ्गलबजारमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा...
चालू वर्षको आठ महिनामा गम्भीर आपराधिक घटना बढे
रासस
चैत २८, २०७७
मुलुकमा पछिल्लो आठ महिनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना बढेको पाइएको छ । चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरणले सो कुरा पुष्टि गरेको हो ।प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले समग्र आपराधिक क्रियाकलापमा केही कमी...
प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ : बस्नेत
रासस
चैत १८, २०७७
पूर्वमन्त्री एवं नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताए । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताए...
हाब्रे तस्करी : थप दुई पक्राउ
रासस
चैत १६, २०७७
सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका५ बाट एक...
छोरीहरू ५ कक्षामाथि पढ्नै मुस्किल
रासस
चैत १६, २०७७
कैलालीमा मुस्लिम समुदायका छोरीहरूले ५ कक्षामाथि पढ्नै मुस्किल रहेको पाइएको छ । छोरी ठूली भएमा अभिभावकले विद्यालय पठाउन आनाकानी गर्दा छोरीहरूको शिक्षा आर्जनमा बाधा पुगेको छ । जानकी गाउँपालिका५ पथरैयामा मुस्लिम समुदायको बसोबास छ । पथरैयामा मुस्लिम समुदाय विगत ८०...
काठमाडौंको तुवाँलो अझै केही दिन स्थिर रहने
रासस
चैत १५, २०७७
शुक्रबारदेखि काठमाडौं उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलोले ढाकेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण...
साढे दुई लाखभन्दा बढी गरे पशुपतिनाथको दर्शन
रासस
फागुन २७, २०७७
काठमाडौं ।महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजाआराधनाका लागि शिवालयमा गएका हुन् । पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख...
नेकपा विवादबारे छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको आग्रह
रासस
फागुन १९, २०७७
पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले आज संयुक्त...
२०७८ मा पर्यो तीनवटा दशैँ
रासस
फागुन १७, २०७७
वि.सं. २०७८ मा तीनवटादशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुईवटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख...
रोजगारीका लागि तराई र सहरी क्षेत्रमा बसाइँसराइ गर्ने क्रम जारी
रासस
फागुन १४, २०७७
बागलुङ। बागलुङ नगरपालिका११ राय डाँडाका यातायात व्यवसायी लोकनाथ शर्माले यस वर्षको हिउँद सुरु भएयता ६परिवारको बसाइँसराइका सामान बोकेर चितवन र नवलपुर जिल्लाका विभिन्न ठाउँ चाहारे । यहाँका स्थानीय सडकमा सञ्चालनमा रहेका सवारी साधनले कुनै न कुनै रुपमा एक/दुई बसाइँसराइका सामान...
द्वन्द्वकालीन मानवाधिकार उल्लंघनका घटनाको अनुसन्धान भइरहेको छ: ज्ञवाली
रासस
फागुन १२, २०७७
काठमाडौं । प्रदीपकुमार ज्ञवालीलेमानवअधिकार उल्लंघनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने बताउँदैद्वन्द्वकाललीन मानवाधिकार उल्लंघनका घटनाको अनुसन्धान भइरहेको बताएका छन् । मंगलबार जेनेभामा भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४६ औँ उच्चस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलेआयोग र संक्रमणकालीन न्याय संयन्त्रकोमाध्यमबाट...
निर्माणाधीन नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
रासस
फागुन ०१, २०७७
काठमाडौं ।दार्चुलामा निर्माणाधीन विद्युतकोनहरको पर्खाल भत्किँदा दुईजनाको मृत्यु भएको छ । अपि हिमाल गाउँपालिका-६ मज्जेमा निर्माणाधीन मज्जेखोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा शनिबारदुईजना मजदुरको मृत्यु भएको हो । एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा...
स्थानीय सरकारलाई नागरिकता दिन माग
रासस
माघ ३०, २०७७
काठमाडौं । नेपालीनागरिकले सहजरुमा नागरिकता नपाउने समस्या समाधानका लागि स्थानीय सरकारलाई नै नागरिकता दिने गरी अधिकार दिनुपर्नेमा जोड दिइएको छ । महिला, कानुन र विकासमञ्चले आज आयोजना गरेको सन् २०२० मा गरेका वार्षिक कामको सामाजिक परीक्षणका अवसरमा काठमाडौंमहानगरपालिका११ का अध्यक्ष...
पूर्वसांसद गङ्गादत्त जोशीको हृदयाघातका कारण मृत्यु
रासस
माघ २८, २०७७
काठमाडौं । पूर्वसांसद गङ्गादत्त जोशीको बुधबार बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गराएका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो...
नागरिक एप्सबाट सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने
रासस
माघ २७, २०७७
काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत् कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्ममार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा...
नवौँ राष्ट्रिय खेलकूदको तयारी
रासस
माघ २७, २०७७
पोखरा ।कोरोनाको कहर नहुँदो हो त यति बेला गण्डकी प्रदेशमा राष्ट्रिय खेलकूदको भव्य तयारी भइरहेको हुन्थ्यो । खेल र खेलाडीको महाकुम्भ मेला राष्ट्रिय खेलकूदको चर्चा देशभरि चुलिन्थ्यो । तर कोरोनाले गर्दा खेलकूद क्षेत्र लामो समय ठप्प रहेपछि प्रतियोगिताको तयारी हुन...
मोरक्कोमा बाढीपहिरोबाट २४ जनाको मृत्यु
रासस
माघ २७, २०७७
मोरक्कोमा अविरल वर्षापछि भिषण बाढीपहिरो गएको छ । बाढीपहिरोमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गिरमा सोमबार आएको बाढीमा परेर कम्तिमा पनि २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई...
भागरथी हत्या प्रकरण: स्वाब परीक्षणका लागि काठमाडौंं पठाइयाे
रासस
माघ २६, २०७७
बैतडी ।दोगडाकादार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको भेजाइनल स्वाब काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले...
«
1
2
3
4
5
6
7
8
9
...
44
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय