मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
कोरोना परीक्षण सामग्री सहयोग
रासस
जेठ २७, २०७७
रुपन्देही । रोटरी क्लब अफ बुटवलले प्रदेश ५ को सरकारलाई कोरोना नियन्त्रण तथा परीक्षणका लागि आवश्यक सामग्री निःशुल्क प्रदान गरेको छ । क्लबले सामाजिक विकासमन्त्री सुदर्शन बराललाई पिसिआर किट तथा स्वाब कलेक्शन लिड हस्तारन्तरण गरेको क्लबले जनाएको छ । रोटरी...
होल्डिङ सेन्टरमा ७० थान बहुपयोगी बेड प्रदान
रासस
जेठ २७, २०७७
भक्तपुर । विदेशबाट फर्काएका नेपालीलाई राख्न व्यवस्थापन गरिएका भक्तपुरका दुई होल्डिङ सेन्टरमा प्रयोग गर्न चुची फाउण्डेशनले ७० थान श्यया (बेड) प्रदान गरेको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेना वीरदल गणका गणपति...
क्वारेन्टाइनका सामानसहित ४० जना फरार
रासस
जेठ २७, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४१५ दिनदेखि सम्सी ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टाइनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टाइनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टाइन...
कोहलपुर शिक्षण अस्पताल बन्द
रासस
जेठ २७, २०७७
बाँके । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो । अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा...
बेलायतबाट नेपाल फर्किन चाहने ३९१ जनाको विवरण पठाइयो
रासस
जेठ २७, २०७७
लण्डन । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ । बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण संकलन गरी दूतावासले काठमाडौं पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए । दूतावासको पहलमा गठन गरिएको...
पपुवा न्युगिनीमा भूकम्प
रासस
जेठ २६, २०७७
सिड्नी ।प्रशान्त महासागरको द्वीपीय राष्ट्र पपुवान्युगिनीमा सोमबार बिहानै ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु कोकोपो सहरबाट १३१ किलोमिटर दक्षिणपश्चिम तथा जमिनको सतहबाट करिब ५३ किलोमिटर गहिराइमा रहेको थियो । तर,...
एम्बुलेन्सले बाटोमै शव छोडेर भाग्यो
रासस
जेठ २६, २०७७
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो कसले छोड्यो कहाँ लगिँदै थियो...
बालश्रम न्यूनीकरण कार्यक्रमबाट विपन्नलाई राहत
रासस
जेठ २६, २०७७
लकडाउनले समस्यामा परेकाहरुलाई पोखरा उद्योग वाणिज्य संघ,बालश्रम न्यूनीकरण कार्यक्रम किडासा नेपालको सहयोग र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न वडामा रहेका ७० विपन्न परिवारलाई राहत वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४, पोखरा९ प्रदर्शनी केन्द्र, लेकसाइड र बिरौटामा लक्षित...
चारकुनेमा ज्येष्ठ नागरिक भवन बन्ने
रासस
जेठ २६, २०७७
तनहुुँ।व्यास नगरपालिका१ चारकुनेमा जलेश्वर ज्येष्ठ नागरिक भवन शिलान्यास गरिएको छ ।ज्येष्ठ नागरिक समाजका मानार्थ आजीवन सदस्य ९८ वर्षीय भीमबहादुर बस्नेतले उक्त भवनको आज शिलान्यास गर्दै तीनैतहका सरकारबाट अनुदान प्राप्त भई समयमा भवन निर्माण होस् भन्ने कामना गरेका छन् ।गण्डकी प्रदेश...
लकडाउनमै आशालाग्दा काम, रेलको लिक धमाधम बन्दै
रासस
जेठ २६, २०७७
महोत्तरी । कोभिड१९ सन्त्रासले मानव गतिविधि जकड्याएको बेला महोत्तरीमा निर्माणका आसलाग्दा काम भएका छन् । कोभिड१९ रोकथामका लागि जारी लकडाउनभित्रै जिल्लामा दूरगामी महत्वका काम धमाधम गरिएका हुन् । यसै अवधिमा नेपाल रेल्वेको बर्दिवासजनकपुरजयनगर रेल सेवा स्तरोन्नति र विस्तारमा दोस्रो खण्डको...
क्यानबेरा उड्दै नेपाल एयरलाइन्स
रासस
जेठ २६, २०७७
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सआज तेस्रो पटक अस्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए ३३० जहाजअस्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अस्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...
अनलाइनबाटै संक्रमित भर्ना
रासस
जेठ २६, २०७७
माेरङ । मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट संक्रमितको भर्ना गरिने भएको छ । प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । संक्रमित...
वर्षेनी सन्तान : दैनिक समस्या पनि, महिलाको स्वास्थ्यमा उच्च जोखिम पनि
रासस
जेठ २५, २०७७
कैलालीको टीकापुर३ शङ्करपुरकी निर्मला भूलको पहिलो सन्तान एक वर्ष नपुग्दै दोस्रो सन्तान गर्भमा रह्यो । पहिलो सन्तान आठ महिनाको हुँदा गर्भ रहेपछि निर्मलालाई समस्या सुरु भयो । बच्चा पेटमा रहेदेखि निर्मलाको दूध आउन छाड्यो । जसोतसो पहिलो बच्चा हुर्काउँदै दोस्रो...
प्रदेश ५ का १० संक्रमित डिस्चार्ज
रासस
जेठ २५, २०७७
दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० संक्रमित कोरोना जितेर घर फर्किएका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुईदुई तथा बर्दियाका एक जना आइतबार घर फर्किएका हुन् । तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ...
बाहिरी जिल्लाको तरकारी आयातमा रोक
रासस
जेठ २५, २०७७
बागलुङ । स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ । शनिबार बागलुङका फलफूल तथा तरकारी व्यवसायी र बागलुङ नगरपालिकाबीच भएको छलफलमा लकडाउन अवधिभर बाहिरी जिल्लाबाट आउने तरकारी तथा विदेशबाट...
आफूखुशी चार्टर उडान नगर्न क्यानको निर्देशन
रासस
जेठ २५, २०७७
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो । शनिबार एक सूचना जारी गर्दै...
फोन गर्न घाम पर्खनुपर्ने, बिरलै लाग्छ घाम
रासस
जेठ २४, २०७७
बागलुङ । फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था छ । जिल्लाको ढोरपाटन नगरपालिका९ ढोरपाटन क्षेत्रका बासिन्दाले फोन गर्नकै लागि घाम पर्खनुपर्ने...
कर्णालीका सात जना कोरोना जितेर घर फिर्ता
रासस
जेठ २४, २०७७
सुर्खेत । कर्णाली प्रदेशका सात जना कोरोना संक्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल...
गण्डकी प्रदेशमा थपिए १७ जना संक्रमित
रासस
जेठ २४, २०७७
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाको सङ्ख्या ७५ पुगेको छ । आज बिहान कास्की, स्याङ्जा, बागलुङ र नवलपरासीमा गरी थप १७ जनामा सङ्क्रमण पुष्टि भएसँगै संक्रमित बढेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । रुपा गाउँपालिकामा २३...
१९ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
रासस
जेठ २४, २०७७
बैतडी । जिल्ला अस्पताल बैतडीको सेवा तीन दिनदेखि प्रभावित भएको छ । अस्पतालमा सुत्केरी भएकी एक महिलाको आरडीटी पोजेटिभ आएपछि ती महिलाको सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएपछि सेवा प्रभावित भएको हो । उच्च ज्वरोका साथै शंकास्पद लक्षण देखिएकी...
«
1
...
8
...
15
16
17
18
19
20
21
22
23
...
51
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय