जेठ ०५, २०८१, शनिबार
               

पपुवा न्युगिनीमा भूकम्प

रासस
जेठ २६, २०७७

ADVERTISEMENT

सिड्नी । प्रशान्त महासागरको द्वीपीय राष्ट्र पपुवान्युगिनीमा सोमबार बिहानै ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।

सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु कोकोपो सहरबाट १३१ किलोमिटर दक्षिणपश्चिम तथा जमिनको सतहबाट करिब ५३ किलोमिटर गहिराइमा रहेको थियो ।

तर, कुनै सुनामीको चेतावनी दिइएको छैन । भूकम्पबाट कुनै जनधनको क्षतिको विवरण भने प्राप्त भएको छैन । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि