मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
सीमा सुरक्षामा म्यादी प्रहरी
रासस
बैशाख १७, २०७७
सीमा सुरक्षा गर्नsका लागि कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५० म्यादी प्रहरी छनोट गरी परिचालन गर्ने भएको छ । नेपाल भारत सीमामा पर्ने उक्त गाउँपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाभित्र बसोबास...
क्वारेन्टाइनमै सुत्केरी
रासस
बैशाख १७, २०७७
पश्चिम सुर्खेतमा क्वारेन्टाइन बसेकी एक महिला सुत्केरी भएकी छन् । पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपाली मङ्गलबार बिहान छोरा जन्माएकी हुन् । नगरप्रमुख उपेन्द्रबहादुर थापाले कमलालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी लगिएको बताए । आमा र शिशु...
उपाध्यक्षद्वारा प्रशासकीय अधिकृतविरुद्ध उजुरी
रासस
बैशाख १७, २०७७
जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुव्र्यवहार गरेको आरोपसहित उजुरी दिएका छन् । यही वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुर्व्यवहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले प्रहरीमा जाहेरी...
ढाँटेर राहत लिनेलाई सेवा रोक्का
रासस
बैशाख १६, २०७७
रामग्राम नगरपालिकाले ढाँटेर राहत लिनेलाई कार्यालयबाट दिने सबै प्रकारका सेवा रोक्का गर्ने भएको छ । मापदण्ड विपरीत ढाँटेर राहत लिएको प्रमाणित भएमा नगरपालिका वा वडा कार्यालयबाट दिइने विभिन्न सिफारिसलगायत सेवा रोक्का गर्ने नगरपालिकाले जनाएको छ । झुटा विवरण दिएर राहत...
गुणस्तरहिन चामल बिक्री गरेको आरोपमा व्यवसायीविरुद्ध मुद्दा दायर
रासस
बैशाख १६, २०७७
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) स्थित रामग्राम नगरपालिकालाई निम्न गुणस्तरीय चामल बिक्री गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । राजेश राइस मिल रामग्राम ६ पोखरापाली र मिल सञ्चालक पटवारी बनियाँविरुद्ध सोमबार जिल्ला अदालत परासीमा...
आरडिटीबाट पोजेटिभ आउँदा पिसिआरबाट नेगेटिभ
रासस
बैशाख १६, २०७७
सुदूरपश्चिम प्रदेशमा कोभिड१९का शङ्कास्पद १० जनाको नमुना जाँचमा आरडिटी पद्धतिबाट पोजेटिभ नतिजा आउँदा पिसिआर पद्धतिबाट नेगेटिभ नतिजा आएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सोमबार आयोजित मिडिया ब्रिफिङमा प्रदेशमा आरडिटी पद्धतिबाट सोमबारसम्म कोरोना भाइरसका शङ्कास्पद १२...
युवाले बाँडे निःशुल्क खाना
रासस
बैशाख १६, २०७७
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जारी लकडाउनका कारण समस्याग्रस्त विपन्न वर्गलाई लक्षित गरी पौरखी युवा समूहद्वारा १० दिनसम्म सञ्चालित निःशुल्क खाना वितरणबाट १६ हजारजना भन्दा बढी लाभान्वित भएका छन् । समूहले प्रत्येक दिन खाना तयारी गरी प्याकिङ गर्दै विभिन्न स्थानमा...
बाघको आक्रमणमा परी घाइते
रासस
बैशाख १६, २०७७
बाघको आक्रमणमा परी बर्दिया, मधुवन नगरपालिका ४ गम्कागाउँका ५० वर्षीय पहलु थारू गम्भीर घाइते भएका छन् । सोमबार साँझ ७ बजे घरको गोठमा भैंसी सार्ने क्रममा बाघले आक्रमण गर्दा उनको दाहिने पाखुरामा चोट लागेको छ । उनको नगरपालिका स्वास्थ्यचौकीमा उपचार...
शहरबाट आएर होम क्वारेन्टाइनमा नबस्ने पक्राउ
रासस
बैशाख १६, २०७७
खोटाङ । होम क्वारेन्टाइनमा बस्ने शर्तमा काठमाडौंबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा...
डिएसपीले बचाए युवतीको ज्यान
रासस
बैशाख १६, २०७७
बैतडी । महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गरेका छन् । दशरथचन्द नगरपालिका८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत रहेका बेला बैतडीस्थित सशस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायब...
पोखरा स्पोर्ट्स अवार्ड स्थगित
रासस
बैशाख १६, २०७७
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गर्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचाँै संस्करणको पोखरा स्पोर्ट्स अवार्ड स्थगन गरिएको छ । कोरोना भाइरसको...
बढी मूल्य लिएकोमा भाटभटेनी सुपरमार्केटलाई जरिवाना
रासस
बैशाख १५, २०७७
काठमाडौं । बढी मूल्यमा सामान बिक्री गरेवापत सोमबार चार पसललाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरेको हो । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार लाखामरी खरीदमूल्य...
यात्रुको विवरण नभएका बस बिचमै रोकिए
रासस
बैशाख १५, २०७७
सुर्खेत, नेपालगञ्ज र काठमाडौंबाट कालीकोट, जुम्ला र मुगु जान हिँडेका सातवटा बस दैलेखको रानीमत्तामा रोकिएको छ । कुन व्यक्ति कहाँबाट चढेको र कहाँ पुग्ने हो ? भन्ने यात्रु विवरण नभएकाले दैलेख प्रवेश गर्ने रानीमत्तामा रोेकिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले...
झाडी फाँडेर मकै, बाँझो जमीनमा केराका बोट
रासस
बैशाख १५, २०७७
बाग्लुङ । बागलुङ बजारमा बस्ने राजु हमाल लकडाउन सुशुरु भएपछि घर फर्किए । बागलुङ नगरपालिका१२ काउलेमा रहेको घरमा उहाँ १० वर्षयता यतिका धेरै समय बस्ने गरी गएको यो पहिलोपटक हो । घर छोडेर बजारमा बस्न थालेपछि उनको घरछेउको बारी कोतर्ने...
विदेशीसँग ट्रेकिङ आएका मजदुरको उद्धार
रासस
बैशाख १५, २०७७
सङ्खुवासभाको मकालु हिमाल ट्रेकिङका लागि आएर अलपत्र परेका २५ जनालाई रसुवाको कालिका गाउँपालिकाले उद्धार गरेको छ । उनीहरू विदेशी पर्यटकको भरियाका रुपमा सङखुवासभा आइपुगेका थिए । उनीहरूलाई खाँदबारीमै अलपत्र परेका बेला आइतबार उद्दार गरिएकोे हो । उनीहरू विदेशी पर्यटकको सामान...
संक्रमित बसेको कञ्चनरुपबाट ४३ जनाको स्वाब सङ्कलन
रासस
बैशाख १५, २०७७
त्रियुगा नगरपालिका३ भुल्केमा फेला परेका सङ्क्रमित बसेको कञ्चनरुप नगरपालिकाको मस्जिद आसपास बस्नेको आइतबार स्वाब सङ्कलन गरिएको छ । नगरपालिका१ वैरवा र २ बरमझियास्थित मस्जिदसँग प्रत्यक्ष सम्बन्धित ३४ जना र नगरपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा बसेका नौ जना गरी ४३ जनाको स्वाब सङ्कलन...
लकडाउनको मौका छोपी वन कटानी र काठ चोरी तीव्र
रासस
बैशाख १५, २०७७
लकडाउन सुरु भएयता जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्रै दैनिक सयौँ रुख कटान हुन थालेको छ । वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेशमणि त्रिपाठीको पदोन्नति भएर परियोजना छोडेपछि परियोजना प्रमुखविहीन बनेको छ । परियोजना प्रमुख नभएको मौका छोपेर वन...
पिसीआर परीक्षणमा तीव्रता
रासस
बैशाख १४, २०७७
सिरहा । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सप्तरी, सिरहा, सर्लाहीसहित प्रदेश २ मा ठूलो सङ्ख्यामा पिसीआर परीक्षणमा तीव्रता दिइएको छ । प्रदेश २ का पाँच तथा सप्तरी, सिरहाको सिमानामा रहेको जिल्ला उदयपुरको त्रियुगा नगरपालिका३ भुल्केमा २८ जनामा कोरोना सङ्क्रमित पुष्टि...
कोरोनाका कारण यार्सा टिप्न प्रतिबन्ध
रासस
बैशाख १४, २०७७
बझाङ जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ । पछिल्लो समयमा विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला त्यसको सङ्क्रमण र जोखिमलाई मध्यनजर गर्दै यस वर्ष यार्सा गुम्बा टिप्नका लागि यार्सा गुम्बा पाइने स्थानीय तहहरूले प्रतिबन्ध गरेका हुन्...
बागलुङमा कोरोना जोखिम टर्दै
रासस
बैशाख १४, २०७७
कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएका दुई सङ्क्रमित कोरोनामुक्त भएर घर फर्केपछि बागलुङमा कोरोनाको जोखिम टर्दै गएको छ । भेटिएका सङ्क्रमित उपचारपछि निको भएर जानु र नयाँ सङ्क्रमण फेला नपर्नुले बागलुङमा कोरोनाको जोखिम हटेर गएको सर्वसाधारणले महसुस गर्न थालेका छन्...
«
1
...
14
...
28
29
30
31
32
33
34
35
36
...
57
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय