मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
सहज बन्दै कोरोना जितेकाहरूको दिनचर्या
रासस
बैशाख २२, २०७७
- सिद्धराज भट्ट कोरोना भाइरस संक्रमणबाट निको भएका राज विकको अहिले दिनचर्या फेरिएको छ । कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएर विक निको भएर डिस्चार्ज भई होम क्वारेन्टाइनको बसाइँसमेत पूरा गरेपछि अहिले उनकोे दिनचर्या फेरिएको छ । सोह्र दिनको अस्पतालको...
नेपाल लाइफद्वारा असहायलाई सहयोग
रासस
बैशाख २२, २०७७
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० औँ वर्ष प्रवेशको उपलक्ष्यमा आफ्ना कर्मचारीहरुको तर्फबाट आठ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरेको छ । उक्त सहयोग सातै प्रदेशका विभिन्न स्थानमा रहेका असहाय महिला,...
औषधि बरामद
रासस
बैशाख २१, २०७७
कपिलबस्तु ।महाराजगञ्ज नगरपालिका वडा नं ७ स्थित सतभरामा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको औषधि बरामद गरिएको छ । गएराति लुकाएर भारतबाट नेपाल ल्याइँदै गरेको एक लाख मूल्य बराबरको दुई बोरा औषधि सतभराका बासिन्दाले समातेर प्रहरीलाई खबर गरेका थिए ।...
किट अभावले पिसिआर मेसिन सञ्चालनमा आएन
रासस
बैशाख २१, २०७७
किट अभावका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको पिसिआर मेसिन सञ्चालनमा आउन सकेको छैन । पिसिआर मेसिन जडान गरिए पनि किट अभावले सञ्चालन आउन नसकेको प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ एवं अस्पताल निर्देशक डा. मङ्गल रावलले राससलाई जानकारी दिए ।...
सेनाको गाडीको ठक्करबाट घाइतेको उद्धार
रासस
बैशाख २१, २०७७
नेपाली सेनाको गाडीको ठक्करबाट शनिबार गम्भीर घाइते भएकी प्रतीक्षा भुसाललाई थप उपचारका लागि आज काठमाडौं लगिएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन महीनाकी सुत्केरी भुसाललाई नेपाली सेनाको जहाजद्वारा उपचारका लागि राजधानी लगिएको उहाँका काका खिलप्रसादले जानकारी दिए । उनका...
प्युठानमा तीन हजार परिवारलाई राहत
रासस
बैशाख २१, २०७७
प्युठानमा लकडाउन प्रभावित दैनिक तीन हजार ६५ ज्यालादारी मजदूर परिवारलाई राहत वितरण गरिएको छ । जिल्लाका स्थानीय तहले सम्बन्धित वडामा गरेको लगत संकलनका आधारमा राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताए । कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि...
दशैँअघि सौराहाका होटल नखुल्ने
रासस
बैशाख २१, २०७७
लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरू दशैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले...
बाँकेका धर्मगुरुको रिपोर्ट नेगेटिभ
रासस
बैशाख २१, २०७७
बाँके । बाँकेको नरैनापुर र नेपालगञ्जको बागेश्वरी मन्दिरबाट सङकलन गरिएको धर्मगुरुको स्वाबको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नरैनापुरबाट ३१ मौलाना र सात पुजारीसहित ५६ जनाको स्वाब परीक्षण गरिएको थियो । त्यस्तै नेपालगञ्जको बागेश्वरी मन्दिरबाट पुजारीसहित ४० र मेडिकल कलेजबाट...
कोरोना संक्रमित भेटिएपछि नेपालगञ्जवासीको फेरियो दिनचर्या
रासस
बैशाख २१, २०७७
बाँके ।कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणका लागि जारी बन्दाबन्दीको बेवास्ता गर्दै सडकमा निस्किने नेपालगञ्जवासीको दिनचर्या फेरिएको छ । शुक्रबार एक जनामा सङ्क्रमण देखिएपछि मात्र नेपालगञ्जवासी कोरोनाबाट त्रसित हुन पुगेका छन् । विभिन्न बहानामा सडकमा निस्कनेलाई दैनिकजसो प्रहरीले नियन्त्रणमा लिने गरेकामा शनिबार...
प्रवासमा खोज पत्रकारिता गर्न अनुरोध
रासस
बैशाख २१, २०७७
लिस्बन । खोज पत्रकारिता केन्द्र (खोपके) ले प्रवासमा खोज पत्रकारिता गर्न अनुरोध गरेको छ । प्रवासमा नेपाली युवाले पाएको पीडालाई समाचारको विषय बनाउन खोपकेले प्रवासका सञ्चारकर्मीलाई आग्रह गरेको हो । युरोपमा रहेका पत्रकारलाई अनलाइन प्रविधिबाट तालीम दिँदै खोपकेका सम्पादक शिव...
पासमा आफैँ मिति सच्याउँदै, गाडी दौडाउँदै
रासस
बैशाख २०, २०७७
मुलुकमा कोभिड१९ सङ्क्रमणको जोखिम रोक्न सुरु गरिएको बन्दाबन्दी लकडाउन मा प्रयोग हुने सवारी साधनलाई दिइने पासको दुरुपयोग हुनेक्रम अझै रोकिएको छैन भने त्यसको उल्लङ्घन गर्ने मानिसको सङ्ख्यामा समेत कमि हुन सकेको छैन । झुठो विवरण पेश गरेर सवारी पास लिने...
दिनभर घरको काममा, राति ओडारको क्वारेन्टाइनमा
रासस
बैशाख २०, २०७७
भेरी नगरपालिका१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहनुभएको छ । उहाँ हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुगेका थिए । घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो । आग्रहबमोजिम...
सुरक्षाकर्मीका लागि खाजा र स्वास्थ्य सामाग्री सहयोग
रासस
बैशाख २०, २०७७
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि खटिरहेका सुरक्षाकर्मीका लागि एमभी दुगड ग्रुपअन्तर्गत विवेक अटो मोबाइल प्रालि पोखराले स्वास्थ्य सामग्री तथा खाजा सहयोग गरेको छ । चितवनको इलाका प्रहरी कार्यालय मुग्लिनको चेकपोष्ट, गण्डकी प्रदेशको मूलद्वार इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको पुलजिप...
अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स
रासस
बैशाख २०, २०७७
काठमाडौं । मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान...
जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री
रासस
बैशाख २०, २०७७
खाँदबारी । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सरकारले जिल्ला स्वास्थ्य कार्यालय संखुवासभालाई पाँच लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रदान गर्ने स्वास्थ्य सामग्रीमा ३६० किट, इन्फ्रारेड थर्मलगन तीन, पिपिइ सेट ५०...
चीनमा बिदा परेकाले स्वास्थ्य सामग्री ल्याउन केही दिन लाग्ने
रासस
बैशाख १९, २०७७
काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनमा अन्तर्राष्ट्रिय मजदुर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण नेपाली सेनाले कोभिड१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन थप केही दिन लगाउने भएको छ । चीनमा आजदेखि आगामी मङ्गलबारसम्म (मे १५ तारिख) सार्वजनिक बिदा...
राहत वितरणमा पक्षपात भन्दै वडाध्यक्षमाथि हातपात
रासस
बैशाख १८, २०७७
डोटी । राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन् ।वडाध्यक्ष धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपात गरेको जानकारी प्राप्त...
कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन
रासस
बैशाख १८, २०७७
हेटौँडा । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट अहिले नियमित उत्पादन गर्दै आएको...
कोरोनापछिको अर्थतन्त्र, कृषिलाई प्राथमिकता दिन सुझाव
रासस
बैशाख १८, २०७७
विराटनगर । कोभिड१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिन अर्थविद्ले सुझाएका छन् । मोरङ व्यापार संघ र उद्योग सङ्गठनद्वारा बुधबार आयोजित छलफलमा उनीहरुले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना, वैदेशिक रोजगारीबाट फर्केर...
*एकैदिन तीन जनामा कोरोना संक्रमण, ५७ पुगे संक्रमित
रासस
बैशाख १७, २०७७
काठमाडौं ।सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप तीन जनामा कोभिड१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव...
«
1
...
14
...
27
28
29
30
31
32
33
34
35
...
57
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय