मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
निष्पक्ष रुपमा राहत वितरण गर्न माग
रासस
बैशाख ११, २०७७
समाजवादी पार्टीका नेता किशुन यादवले सिरहाको कर्जन्हा नगरपालिकामा सबै विपन्न परिवारले निष्पक्ष रुपमा राहत पाउनुपर्ने माग राखेका छन् । आज एक विज्ञप्ति जारी गर्दै यस्ताे माग गरिएको हो । राहत वितरणमा विपन्न र मजदुर परिवारमाथि ठूलो विभेद भएको छ, सार्वजनिक...
बन्दाबन्दीमा ११ बन्दी रिहा
रासस
बैशाख ११, २०७७
भक्तपुर । बन्दाबन्दीको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ बन्दी रिहा भएका छन् । यस अवधिमा बाल सुधारगृहमा रहेका १० र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा एक वर्षभन्दा कम सजाय बाँकी रहेका एक गरी ११ बन्दी...
अपाङ्ग छोरालाई आमाको माया
रासस
बैशाख ११, २०७७
पोखरा । बन्दाबन्दीका कारण विपन्न मजदुर त समस्यामा छन् नै अपाङ्गता भएका परिवारका लागि यो अभिसाप नै भएको छ । दैनिक मजदुरी गरी बिहानबेलुकाको छाक टार्दै आएका विपन्न समुदायको परिवारमा अपाङ्गता भएका व्यक्तिको पालनपोषण यतिखेर जटिल समस्या बनेको हो ।...
कालो बजारी गर्ने औषधि पसललाई दुई लाख जरिवाना
रासस
बैशाख ११, २०७७
तापक्रम मापन गर्ने यन्त्र इन्फ्रारेड थर्मोमिटर कालो बजारी गर्ने नेपालगञ्जको एक औषधि पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । ६ हजारमा खरिद गरेको थर्मोमिटरलाई १० हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित लाइफ केयर सर्जिकल औषधि...
आज १४औँ लोकतन्त्र दिवस
रासस
बैशाख ११, २०७७
काठमाडौं । आज १४ औँ लोकतन्त्र दिवस । कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनका कारण औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । २०६३ वैशाख ११ गते आजैका दिन १९ दिने जनआन्दोलनको बलमा तत्कालीन राज ज्ञानेन्द्र शाहले सत्ता जनतालाई सुम्पिएका थिए...
आज आमाको मुख हेर्ने दिनको मेला स्थगित
रासस
बैशाख ११, २०७७
काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद...
कोभिड १९ : कृषकले मल–बीउ पाएनन्
रासस
बैशाख ११, २०७७
लकडाउन लम्बिँदा यहाँका कृषकले खेतीबालीको काम गर्न पाएका छैनन् । लकडाउनले मल, बीउ, औजारलगायतका कृषि सामग्रीको ढुवानी हुन नपाउँदा कृषकलाई खेतीबालीको तयारी गर्न समस्या भएको हो । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न एक महिनादेखि लकडाउन गरेको छ । जसले...
बाजुरामा ढिस्कोले पुरिएर तीन घाइते
रासस
बैशाख १०, २०७७
बाजुरा । जिल्लाको बडिमालिका नगरपालिका३ रजालीको घोगाली गाउँका तीन बालक माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् । घाइते हुने सोही वडाका ईश्वरी खड्का र उनका १४ वर्षीय छोरा रवीन्द्र खड्का र ११ वर्षीय लोकेन्द्र खड्का रहेका छन् भने सोही गाउँका...
चट्याङबाट बागलुङमा एक महिलाको मृत्यु
रासस
बैशाख १०, २०७७
बागलुङ । गलकोट नगरपालिका१ दुदिलाभाटी, टोड्केमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो परेको चट्याङबाट अन्दाजी ६० वर्षीया बिजुली खत्रीको मृत्यु गएको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए । घरमै बसिरहेका बेला चट्याङ लागेर मृतक खत्रीका श्रीमान् सोमबहादुर...
कोरोना रिपोर्ट नेगेटिभ
रासस
बैशाख ०९, २०७७
काठमाडाैं । सप्तरीका७१ वर्षीय ज्येष्ठ नागरिकको पीसीआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको रिपाेर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालले जानकारी दिएको छ । सप्तकोशी नगरपालिका१ मा शनिबार ७४...
लमजुङबासीको आइसियू सपना पूरा हुँदै
रासस
बैशाख ०९, २०७७
लमजुङ । लमजुङबासीको सघन उपचार कक्ष (आइसियू) सपना पूरा हुने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बेंसीशहर नगरपालिका ८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा आइसियु, भेन्टिलेटर र डायलोसिस सेन्टरको व्यवस्थापन गर्ने भएसँगै जिल्लावासीको सपना पूरा हुने भएको हो ।...
प्रेमीसँग मिलेर देवरको हत्या, सगिरा खातुन कारागार चलान
रासस
बैशाख ०९, २०७७
बर्दिवास । महोत्तरी जिल्ला अदालतले देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ । पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेका थिए । परपुरुषसँगको अवैध सम्बन्ध देखेपछि भाउजुले प्रेमीसँग...
गौचन मियाको उद्धार, उपचारको लागि काठमाडौं पठाइयो
रासस
बैशाख ०९, २०७७
बाजुरा । आगोले पोलेर घाइते भएका यहाँस्थित पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका६ कोटिलाकी ३५ वर्षीया गौचन मियाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसक्दा सोमबार काठमाडौँ लगिएको छ । आगोले जलेर गम्भीर घाइते भएका उनी अस्पताल शय्यामा अलपत्र परेको समाचार सञ्चारमाध्यममा...
काठ काट्ने चार जना पक्राउ
रासस
बैशाख ०९, २०७७
तुलसीपुर । राष्ट्रिय वनमा काठ काट्दै गरेको अवस्थामा चार जनालाई गए राति पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दाङ, गढवा गाउँपालिका वडा नं ५ निवासी रामदिन यादव र रामकुमार यादव तथा वडा नं ६ का दिलीप कुमाल र अनिलकुमार कुमाल...
चट्याङबाट दुईको मृत्यु, सात घाइते
रासस
बैशाख ०९, २०७७
धादिङ । दक्षिणी धादिङको थाक्रे गाउँपालिका३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन् । घरमा...
१७ हजार लिटर अवैध मदिरा नष्ट
रासस
बैशाख ०९, २०७७
महोत्तरी । कोरोना भाइरसको सन्त्रास छल्न जारी लकडाउनकै बीच प्रहरीले महोत्तरीमा अवैध मदिरा भट्टी नष्ट अभियान चलाएको छ । लकडाउनकै बेला भट्टीमा जमघट बढ्दै जाँदा प्रहरीले सोमबार साँझ जिल्लाको भङ्गाहा७ मेघनाथगोरहन्नामा १७ हजार लिटर अवैध मदिरा र चारवटा भट्टी नष्ट...
जानकीमा एकद्वार प्रणालीबाट राहत
रासस
बैशाख ०८, २०७७
कैलाली । कैलालीको जानकी गाउँपालिकामा एकद्धारा प्रणालीमार्फत राहत वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले हालसम्म वडास्तरबाट आएको तथ्याङ्कका आधारमा ७५ प्रतिशत दैनिक ज्यालादारी गरी गुजारा गर्दै आएका विपन्न परिवारलाई राहत वितरण भइसकेको बताए । उनका अनुसार ५७१ क्विन्टल...
डोल्पामा स्वाब परीक्षण गरिएका पाँचको रिपोर्ट नेगेटिभ
रासस
बैशाख ०८, २०७७
डोल्पा । डोल्पामा स्वाब परीक्षण गरिएका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार जिल्लामा पुगेको कोभिड१९ द्रुत परीक्षण किटबाट पहिलोपटक पाँचको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । जिल्ला बाहिरबाट आएर होम क्वारेन्टाइनमा रहेका दुईसहित पाँच जनालाई पहिलोपटक...
माथिल्लो तामाकोशीको काम युद्धस्तरमा: ६५० जना मजदुर आयोजनास्थलमा कार्यरत
रासस
बैशाख ०७, २०७७
काठमाडौं । सरकारले कोरोनाको कहर रोक्नका लागि लकडाउन गरेको छ । नागरिक घरभित्र छन् । मुलुकमा आर्थिक गतिविधि ठप्प छ । यस्तो विषम अवस्थामा पनि केही भौतिक निर्माणका आयोजना भने आफ्नै रफ्तारमा अगाडि बढेका छन् । प्रगति पनि लोभलाग्दो देखिएको...
कोरोनाबारे अफवाह फैलाउने एक युवक पक्राउ
रासस
बैशाख ०७, २०७७
मंगलबारे । इलाममा कोरोना भाइरसका संक्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । इलामको फाकफोकथुम गाउँपालिका७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । इलाम नगरपालिका५ बरबोटेमा कोरोना भाइरसका संक्रमित...
«
1
...
15
...
30
31
32
33
34
35
36
37
38
...
58
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय