मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
खाद्य सामग्री बोकेको ट्याक्टर दुर्घटना, एकको मृत्यु
रासस
बैशाख ०४, २०७७
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका२ बगर भन्ने ठाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार दुर्घटनामा परी सोही वडाका कैलाश बोगटीको आफ्नै ट्याक्टर पल्टिँदा...
दुबईबाट फर्किएकी महिलाको पिसिआरमा नेगेटिभ
रासस
बैशाख ०४, २०७७
पोखरा । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको परीक्षणमा पोखराकी एक महिलामा एन्टिबडी पोजेटिभ देखिए पनि पिसिआर प्रविधिमा भने नेगेटिभ देखिएको छ । पोखरा महानगरपालिकाका १० र १२ वडाका ३४ जनाको आरडीटी विधिबाट नमुना परीक्षण गर्ने क्रममा पोखरा १२, ढिकालेथरकी...
जनआन्दोलनको रकम कोरोना विशेष बुटवल अस्पताललाई
रासस
बैशाख ०४, २०७७
बुटवल । जनान्दोलन २०६२०६३ मा नागरिकस्तरबाट संकलन गरी आन्दोलनमा घाइतेको उपचारबाट बचेको रकम कोरोना विशेष अस्पताललाई प्रदान गरिएको छ । बुटवलका समाजसेवी बाबुराम भट्टराईको संयोजकत्वमा गठित जनआन्दोलन आकस्मिक राहत कोष व्यवस्थापन समितिले उक्त रकम बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष...
स्थानीय सरकारलाई इसाई समाजद्वारा पाँच लाख सहयोग
रासस
बैशाख ०३, २०७७
सुर्खेत । सुर्खेतका ख्रिष्टियनको छाता सङ्गठन इसाई समाज सुर्खेतले यहाँका स्थानीय सरकारलाई पाँच लाख ३० हजार ४०० सहयोग गरेको छ । कोभिड१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण र समस्यामा परेकाको राहत तथा उपचारका लागि भनेर समाजले यहाँका सातवटा स्थानीय तहमा सहयोग...
दाङमा कोरोना संक्रमण नियन्त्रण तयारी
रासस
बैशाख ०३, २०७७
दाङ । कोरोना भाइरस ९कोभिड१९० को संक्रमण नियन्त्रणमा दाङका स्वास्थ्य संस्थालाई पूर्ण तयारी अवस्थामा राखिएको छ । जिल्लामा सरकारी, निजी समेत गरेर १३ अस्पताल छन् । यस्तै प्रदेश सरकारले छोटो समयमा निर्माण गरेको कोरोना बिशेष अस्पतालमा समेत व्यवस्थापन गरिएको छ...
चट्याङ लागेर दुईको मृत्यु
रासस
बैशाख ०३, २०७७
दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो । घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद...
वडा कार्यालयमा स्थानीयको धर्ना
रासस
बैशाख ०३, २०७७
दार्चुलाको महाकाली नगरपालिका८ का स्थानीयवासीले राहत उपलब्ध गराउन माग गर्दै वडा कार्यालयमा धर्ना दिएका छन् । धापका दलित परिवारका व्यक्तिले आफूहरुलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित मङ्गलबार वडा कार्यालय धर्ना दिएका हुन् । महाकाली नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गरेको भए...
एशियाली फुटबल सङ्घद्वारा खेल स्थगित
रासस
बैशाख ०३, २०७७
काठमाडौँ । एशियाली फुटबल सङ्घ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो । यसअघि मे...
कोरियामा निर्वाचन, कोरोना संक्रमितले पनि मतदान गर्ने
रासस
बैशाख ०३, २०७७
सउल । कोरोना भाइरस संक्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा बुधबार आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने...
घर–घरमा पुगेर कोरोना टेष्ट
रासस
बैशाख ०२, २०७७
डोटी । जिल्ला स्वास्थ्य कार्यालय डोटीको स्वास्थ्यकर्मी टोलीले यहाँका स्थानीयका घरमै पुगेर कोरोना भाइरसको संक्रमण जाँच गर्न सुरु गरेको छ । टोलीले यहाँका नौवटै स्थानीय तहमा रहेका स्थानीयका घरमै गएर रगतबाट जाँच गरिने र्यापिड टेस्ट सुरु गर्न थालेको हो ।...
लकडाउन अवधिभर निःशुल्क एम्बुलेन्स सेवा
रासस
बैशाख ०२, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौला रोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिनेछन् । त्यसका लागि एम्बुलेन्स सेवालाई कामपाले आर्थिक सहयोग गर्नेछ । लकडाउनको...
राहत प्याकेज अध्ययन समिति गठन
रासस
बैशाख ०२, २०७७
काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरस संक्रमणको कारणले देशमा परेको आर्थिक प्रभावका सन्दर्भमा राहत र आर्थिक प्रवद्र्धनको प्याकेज घोषणा तथा वितरण प्रणालीका सम्बन्धमा सुझाव दिन एक अध्ययन समिति गठन गरेको छ । प्रतिष्ठानका अध्यक्ष एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज...
समस्याका बीचमा काम गर्नुपर्ने वाध्यता: मुख्यमन्त्री पौडेल
रासस
बैशाख ०१, २०७७
काठमाडौं। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण लकडाउन गर्नु पर्दा देशमा समस्या नै समस्या उत्पन्न भएको बताए । आज प्रदेशका सुरक्षा प्रमुखहरूलाई लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिँदै मुख्यमन्त्री पौडेलले समस्या नै समस्याका बीचमा पनि काम गर्नुपर्ने...
नदीजन्य पदार्थको अवैध उत्खनन
रासस
बैशाख ०१, २०७७
बाँके । मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ । राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा ४ को लालपुर तथा वडा ५ का आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैध...
चोरीको मोटरसाइकलसहित २ जना पक्राउ
रासस
बैशाख ०१, २०७७
काठमाडौँ । महानगरीय प्रहरी वृत्तबौद्ध र नयाँबस्ती प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । प्राप्त विशेष सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका५ बासुकीनगरबाट बा४२प ८०९ र बा८९प ९५४१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकलसहित ओखलढुङ्गा घर भई गोकर्णेश्वर...
उच्च सतर्कता र मनोबलका साथ अनुशासनको पालना गर्न मुख्यमन्त्री राईको आग्रह
रासस
बैशाख ०१, २०७७
मोरङ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७७ कोभिड १९ लाई पराजित गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको प्रादेशिक लक्ष्य र चाहनालाई तीव्र गतिमा मूर्त रुप दिने वर्षका रुपमा रहने समृद्ध विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष...
कोरोनाको कहर: नयाँ वर्षमा इतिहासमै पहिलो पटक सुनसान पोखरा
रासस
बैशाख ०१, २०७७
माछापुच्छ्रेफेवातालमा पौडी खेल्दो रैछ पोखरा त साँच्चिकै पो पोखरा नै रैछ कास्की । वरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको गीतमा मात्रै हैन यो वास्तविकता नै हो, पोखरा साँच्चिकै प्रकृतिको वरदान हो । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्कने माछापुच्छे हिमालले डुबुल्की मार्ने फेवातालका साथै...
बिग्रियो थर्मल गन
रासस
बैशाख ०१, २०७७
अर्घाखाँची । जिल्लाका अस्पतालमा ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा परेका छन् । जिल्लामा रहेका तीन वटै थर्मल गन बिग्रिएपछि अहिले तापक्रम नाप्न समस्या उत्पन्न भएको छ । यात्रु तथा अन्यको तापक्रम नाप्न प्रयोग गरिने थर्मल गन बिग्रिएपछि चार...
भारतीय क्वारेन्टाइनमा बसेका नेपाली जोखिममा
रासस
बैशाख ०१, २०७७
बैतडी ।लकडाउनपश्चात सीमा बन्द भएपछि भारतको झुलाघाटका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई बसोबासको समस्या भएको छ । क्वारेन्टाइनमा बसेका नेपालीलाई खानपिनको व्यवस्था भारतीय प्रशासनले गरेको भए पनि उनीहरु एकै कोठाको भुइँमा बस्नुपर्ने बाध्यता रहिआएको छ । सीमानाका बन्द भएपछि...
वीरेन्द्रनगर क्वारेन्टाइनबाट १८३ जना घर फिर्ता
रासस
चैत ३०, २०७६
सुर्खेत । वीरेन्द्रनगर खुलामञ्चस्थित क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वाब परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि घर पठाइएको छ । क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना संक्रमण परीक्षणमा नतिजा नेगेटिभ आएपछि शनिबार १८३ जनालाई घर पठाइएको हो । खुलामञ्च क्वारेन्टाइनमा बसेका १८८ मध्ये...
«
1
...
16
...
32
33
34
35
36
37
38
39
40
...
59
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय