मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
आलुले दिएको खुशी
रासस
फागुन २६, २०७६
पाल्पा । यहाँका महिलालाई यतिबेला आलु बिक्री गर्न भ्याइनभ्याइ छ । उनीहरु समूहमा लगाएको आलु धेरै फलेपछि औधी खुशी भएका छन् । खेतबाटै धमाधम आलु बिक्री भएपछि थप उत्साहित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै आएका यहाँका...
लायन्स क्लबले बनाइदियो विद्यालय भवन
रासस
फागुन २६, २०७६
कास्की । लायन्स क्लबको आर्थिक सहयोगमा जिल्लाको मादी गाउँपालिका १ सिक्लेसमा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयको पक्की भवन पुनःनिर्माण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेशन (एलसीआइएफ) को एक करोड ६९ लाख ६४ हजार ६५० रुपैयाँ लागतमा ६ कोठे सुविधासम्पन्न दुई...
घाँस काट्न हिँडेकी महिला मृत भेटिइन्
रासस
फागुन २६, २०७६
डाेटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिए । मृतकको शव...
चितवनमा दुर्घटना: एकको मृत्यु , ११ घाइते
रासस
फागुन २६, २०७६
चितवन । ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पुलचोकबाट लायन्सचोक आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका१७ का ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
मूर्तिकला कार्यशालाले पायो अन्तर्राष्ट्रिय मान्यता
रासस
फागुन २६, २०७६
बागलुङ । यही फागुन ५ देखि २१ गतेसम्म जिल्लाको गलकोटमा सञ्चालित आधुनिक मूर्तिकला कार्यशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । मूर्तिकलाको अन्तर्राष्ट्रिय संस्था (आइएसएसए) ले कार्यशालालाई सदस्यतासमेत दिएको छ । कार्यशालाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले (आइएसएसए) ले सदस्यता दिएको हो, कार्यशालाका...
डोल्पाको बालविकास केन्द्रमा अङ्ग्रेजी शिक्षण
रासस
फागुन २६, २०७६
डोल्पा । अङ्ग्रेजी विषयमा कमजोर भएको भन्दै डोल्पाको मुड्केचुला गाउँपालिकाले बालविकास केन्द्रमा लगानी गरेको छ । गाउँपालिकाभित्रका १३ र समुदायबाट सञ्चालित एक बालविकास केन्द्रलाई अङ्ग्रेजी माध्यमबाट पढाउन पहल शुरु गरिएको हो । गाउँपालिकाले सङ्घीय सरकारबाट दिँदै आएको रकमभन्दा केही रकम...
सुदृढीकरण अभियान सञ्चालन गर्दै नेकपा तनहुँ
रासस
फागुन २६, २०७६
तनहुँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी तनहुँले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको हालै सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी चैत १ गतेदेखि जेठ मसान्तसम्म पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने निर्णय...
मुख्यमन्त्री पोखरेलले दिए होलीको शुभकामना
रासस
फागुन २६, २०७६
रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले रङहरुको पर्व होलीले एकापसमा सद्भाव, भातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताएका छन् । आज शुभकामना विज्ञप्ति जारी गरी उनले विविधतायुक्त समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होलीपर्वको विशेष...
तापखोलामा पुलको काम तीव्र
रासस
फागुन २६, २०७६
खोटाङ । जिल्लाको उत्तरी क्षेत्रको केपिलासगढी गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी हुर्लुङजालपाबाक्सिला सडकखण्डअन्तर्गत तापखोलामा पक्की पुलको काम तीव्र पारिएको छ । सो गाउँपालिकाकै तीन करोड ८३ लाख २६ हजार रुपैयाँ लगानीमा सो पुल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको...
तोरीबारीमा शव फेला
रासस
फागुन २६, २०७६
बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृतावस्थामा फेला परेका छन् । आइतबार साँझ फेला परेका मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । प्रहरी नायब उपरीक्षक थापाका अनुसरा...
नेपालीलाई भारत नजान आग्रह
रासस
फागुन २६, २०७६
लम्की । कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ । यो समय नेपाली नागरिक बढी मात्रामा घर फर्कने समय हो । हाल भारतबाट दैनिक सयौँ नेपाली होली पर्व, चैते दशैँ...
मनाङ मर्स्याङदी सेमिफाइनलमा
रासस
फागुन २६, २०७६
कास्की । मनाङ मर्स्याङदी क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार झापा११ फुटबल क्लबमाथि १० को साँघुरो अन्तरको जित निकाल्दै मनाङ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल भयो । प्रतिस्पर्धात्मक खेलको...
गण्डकीमा तीन महिनालाई पुग्ने औषधि मौज्दात
रासस
फागुन २६, २०७६
पोखरा । औषधि व्यवसायी संघ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य संघद्वारा संयुक्त रूपमा आइतबार आयोजित छलफलमा व्यवसायीले बजारमा औषधि अभाव नरहेको जानकारी दिए । नेपाल औषधि थोक...
दुई करोड ५० लाख ठगी गर्ने पक्राउ
रासस
फागुन २५, २०७६
काठमाडौं । नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै दुई करोड ५० लाख ठगी गर्ने अर्घाखाँचीका...
हिमपातले जनजीवन कस्टकर
रासस
फागुन २५, २०७६
रुकुम (पूर्व) का विभिन्न क्षेत्रमा हिमपातका कारण विकास निर्माणका काम प्रभावित भएका छन् । माथिल्लो भेगमा रहेका तीन स्थानीय तहमा हिमपातका कारण विकास निर्माणका काम प्रभावित भएका हुन् । पुथाउत्तरगङ्गा गाउँपालिकाका तकसेरा, हुकाम, मैकोट, पिपलतुङ, घुम्लिबाङ, पेल्मा, तुफादम्चनलगायत ठाउँका बस्ती...
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
रासस
फागुन २५, २०७६
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका८ मा आइतबार मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६...
नागढुङ्गा–कलङ्की सडकखण्डमा आकाशे पुल निर्माण गरिने
रासस
फागुन २५, २०७६
काठमाडौं । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नगर प्रमुख घनश्याम गिरीले...
सिरियामा सडक दुर्घटना : इराकीसहित ३२ जनाको मृत्यु
रासस
फागुन २५, २०७६
सिरियामा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।मृत्यु भएकामध्ये केही इराकी नागरिक पनि रहेको अधिकारीले जनाएका छन् । एउटा ट्याङ्करले दुई वटा बसलाई ठक्कर दिँदा अरु धेरै सवारीसाधन ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।...
गोदावरी नगरपालिकाले बस सञ्चालन गर्ने
रासस
फागुन २५, २०७६
ललितपुर :गोदावरी नगरपालिकाले छिट्टै पाँचवटा नगर बस सञ्चालन गर्ने भएको छ । चापागाउँमा नगरपालिकाको कार्यालय रहँदा दुई बस चढेर आउनुपर्ने जनताको गुनासो बढेसँगै गोदावरीले उक्त बस सञ्चालन गर्न लागेको हो । कार्यालयबाट पर रहेको स्थान वडा १ गोदामचौर, वडा २...
मूल्य बढेपछि आलु किसान खुशी
रासस
फागुन २५, २०७६
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका वडा ३ का आलुखेती गर्ने किसान सुशील अधिकारीले यस वर्ष राम्रो आम्दानी गरेका छन् । गत वर्ष त्यही अनुपातमा खेती गरेको उनले यस वर्ष राम्रो आम्दानी पाएको बताए । पहिलो पटक खनेर बिक्री गरिसकेका उनले प्रतिकिलो...
«
1
...
27
...
54
55
56
57
58
59
60
61
62
...
70
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय