असोज ०६, २०८१, आइतबार
               

तोरीबारीमा  शव फेला

रासस
फागुन २६, २०७६

ADVERTISEMENT

बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृतावस्थामा फेला परेका छन् । 

आइतबार साँझ फेला परेका मृतकको  पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । 

प्रहरी नायब उपरीक्षक थापाका अनुसरा घटनाबारे थप अनुसन्धान सुरु भएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि