मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
छाउ हुँदा पनि विद्यालय जान थाले छात्रा
रासस
फागुन २४, २०७६
मार्तडी । बाजुराको बूढीनन्दा नगरपालिका४ सिमकुरुको भावना आधारभूत विद्यालयमा अध्ययनरत रमिता रोकाया र बीमा रोकाया दुई वर्षअघि वार्षिक परीक्षाको समयमा महिनावारी भए । महिनावारी हुँदा विद्यालय जानु हुँदैन भन्ने अन्धविश्वास थियो । त्यसै कारण कक्षा ७ मा अध्ययनरत दुवै परीक्षा...
बहुचर्चित भीमफेदी–कुलेखानी सुरुङमार्ग अध्ययन अन्तिम चरणमा
रासस
फागुन २३, २०७६
बागमती प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदीकुलेखानी सुरुङमार्गको अध्ययन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सुरुङ निर्माणका लागि गर्नुपर्ने विभिन्न पाँचवटा सर्वे लगभग सकिएको इन्जिनियरिङ भूगर्भशास्त्री ईश्वर दाहालले जानकारी दिए । भूगर्भीय हिसाबमा सुरुङ निर्माणका लागि उक्त क्षेत्र...
साउदी अर्थमन्त्री बर्खास्त
रासस
फागुन २३, २०७६
एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदी अरेबियाका राजा सल्मानले अर्थमन्त्री मोहम्मद अलटुवाइज्रीलाई पदबाट बर्खास्त गरेका छन् । साउदी प्रेस एजेन्सीले अर्थ मन्त्रालयको कार्यभार वित्तमन्त्री मोहम्मद अलजदानलाई दिइएको जनाएको छ । टुवाइज्रीलाई पदबाट बर्खास्त गरिए पनि...
सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गराउँछु नवनियुक्त अध्यक्ष
रासस
फागुन २३, २०७६
न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गर्ने बताए । शुक्रबार पदभार ग्रहण गर्दै उनले सरकार, नेपाल पत्रकार महासङ्घ, सञ्चारमाध्यम र पत्रकारसँगको समन्वयमा सरकारले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराउने बताए...
फरार अभियुक्त पक्राउ
रासस
फागुन २३, २०७६
सिराहा । हातहतियार खरखजाना तथा चोरी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका दुई अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । हातहतियार खरखजाना मुद्दामा अदालतबाट तीन वर्ष कैद र रु ६० हजार जरिवाना सजाय पाएर फरार सिरहाको मिर्चैया नगरपालिका १२...
कोभिड–१९ को संवेदनशीलताबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
रासस
फागुन २३, २०७६
प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रस्तुत गरेको सो प्रस्तावमा सांसद...
नेता नेपालबाट प्रमको स्वास्थ्यलाभको कामना
रासस
फागुन २३, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी उनले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि...
उपकुलपति चित्रकारलाई पत्नीशोक
रासस
फागुन २३, २०७६
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान (नाफा) का उपकुलपति गोपाल चित्रकारलाई पत्नीशोक परेको छ । उनकी६१ वर्षीया श्रीमती सीताको अर्वुदरोगको उपचारका क्रममा आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको नाफाका कुलपति केके कर्माचार्यले जानकारी दिए । उनी करिब तीन वर्षदेखि स्तन अर्बुदरोगले पीडित...
ज्येष्ठ नागरिकलाई मोबाइल
रासस
फागुन २३, २०७६
कैलारी गाउँपालिका वडा नं ७ कार्यालयले वडाका सबै ज्येष्ठ नागरिकलाई शुक्रबारमोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण गरेको छ । लक्षित समुदायलाई सम्मान कार्यक्रमअन्तर्गत कार्यालयले वडाभरिकै ज्येष्ठ नागरिकलाई मोबाइल वितरण गरेको हो । कार्यालयले वडाका सबै एकल महिला र अपाङ्ता भएका...
अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोबार ठप्प
रासस
फागुन २३, २०७६
हुम्ला । अज्ञात समूहले चङ्खेली गाउँपालिका३ स्थित रिमीको वर्ल्डलिङ कम्युनिकेसन लिमिटेडको टावर तोडफोड गरेपछि सेवाग्राही मर्कामा परेका छन् । वर्ल्डलिङका सामग्रीमा क्षति पुगेपछि सर्केगाड र चङ्खेली यी दुवै गाउँपालिकाको कामकाजमा असर परेको हो । गत फागुन ५ गते रातिको समयमा...
देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने
रासस
फागुन २३, २०७६
तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न रोक लगाउने निर्णय गरेको हो । समितिको बिहीबार देवघाट गाउँपालिका५ मा...
घाँस काट्न गएकी महिलाको डुबेर मृत्यु
रासस
फागुन २३, २०७६
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका१ धिरापुरमा रहेको पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका१ धिरापुर बस्ने राजदेव मण्डल खत्बेकी पत्नी ६० वर्षीया सुकमरियादेवी मण्डल खत्बे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले...
पुल निर्माणमा ढिलाइ हुँदा सास्ती
रासस
फागुन २३, २०७६
स्याङ्जा । भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिका जोड्ने गरी भागर दोभानस्थित सेती नदी माथि निर्माण गरिएको मोटरेबल पुल निर्माण कार्यमा ढिलाइ भएको छ । करिब १०५ मिटर लामो उक्त पुल विसं २०७६ चैत १५ गतेसम्म निर्माण सम्पन्न गर्ने सहमति भए...
मेयर्स रिसर्च फेलोसिपमा आएन आवेदन
रासस
फागुन २३, २०७६
काठमाडौँ महानगरपालिकाले शहरी समस्याको दिगो समाधानका लागि मेयर्स रिसर्च फेलोसिप कार्यक्रम २०२० अघि सारे पनि त्यसका लागि हालसम्म एउटा पनि आवेदन परेको छैन । कामपा शहरी योजना आयोगले उक्त कार्यक्रमका लागि गत माघ महिनामानै सूचना प्रकाशित गरी आगामी चैत पहिलो...
व्यक्तिगत घटना दर्तामा नेतृत्व लिँदै महिला
रासस
फागुन २३, २०७६
डाेटी ।पछिल्लो समय यहाँका महिला व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका छन् । श्रीमानबाट विभिन्न पीडा पाउन थालेपछि उनीहरु त्यस्ता घटना दर्ता गराउन अग्रसर हुन थालेका हुन् । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद् तथा बसाइसराइँ जस्ता मानिसका आफ्ना निजी...
सबै पालिकामा १५ श्ययाका अस्पताल
रासस
फागुन २३, २०७६
रुकुम ।रुकुमपूर्वका सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य सस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालू आवमा देशभरका २३६ स्वास्थ्य संस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । सिस्ने गाउँपालिका५ को रुकुमकोट...
१० वर्ष लगाएर बनाइएकाे पाैडी पाेखरीकाे उदघाटन
रासस
फागुन २२, २०७६
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाललेनेपालगन्ज रंगशालामा १० वर्ष लगाएर बनाइएको पौडी पोखरीको उद्घाटन गरेका छन् ।विभिन्न चरणमा गरी १९ करोड रुपैयाँ लागतमा पोखरी निर्माण गरिएकोथियो । कार्यक्रममा राखेपका सदस्यसचिव सिलवालले पोखरी नुहाउनका लागि मात्र नभई खेलाडी उत्पादनका...
भारतमा कोरोना संक्रमणको संख्या ३० पुग्यो, नाकाहरूमा उच्च सतर्कता
रासस
फागुन २२, २०७६
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहीबारसम्म ३० पुगेको छ । प्राप्त पछिल्लो सूचनाअनुसार भाइरसबाट संक्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।यसअघि बिहीबार नै संघीय स्वास्थ्यमन्त्री डा हर्षवर्द्धनले यही मार्च ४ देखि अहिलेसम्म २९...
कोरोना भाइरसका कारण इपिएल स्थगित
रासस
फागुन २२, २०७६
काठमाडौं । कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल टीट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । उनका अनुसार...
बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो
रासस
फागुन २२, २०७६
सुुक्खा पहिराको कारण अवरुद्ध बनेको बेनीजोमसोम सडक तीन दिनपछि सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३ र ४ को सीमानामा पर्ने धैकु खोलानजिकै सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनीजोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध...
«
1
...
28
...
56
57
58
59
60
61
62
63
64
...
71
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय