मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
पाटन अस्पतालले अन्य देशका स्वास्थ्य विज्ञसँग सल्लाह गर्ने
रासस
चैत १८, २०७६
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चीनसंँग आधुनिक सञ्चार प्रविधिको प्रयोग गरी कोभिड १९ का सम्बन्धमा आइपरेका...
कोभिड–१९ को विरुद्ध सामूहिक प्रयासको खाँचो : मुख्यमन्त्री पौडेल
रासस
चैत १८, २०७६
काठमाडौैं। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम हुन नदिन सामूहिक प्रयासको खाँचो औल्याएका छन् । उनले भने 'प्रदेश सरकारले कारोना विरुद्धको अभियान जारी राखेको छ । यसमा सर्वसाधारण, उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्थाको...
वाग्मतीका मुख्यमन्त्रीबाट कोरोना विषयमा सम्बोधन हुने
रासस
चैत १८, २०७६
काठमाडौं। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण सिर्जित समस्या, नियन्त्रण र उपचारका सम्बन्धमा प्रदेश सरकारबाट भइरहेको गतिविधि तथा लकडाउनका समयमा नागरिकले गर्नुपर्ने भूमिका विषयमा आज प्रदेशवासीलाई सम्बोधन गर्दै छन् । नेपाल टेलिभिजनलगायत १० वटा टेलिभिजन च्यानलमार्फत साँझ ५...
निःशुल्क वितरण गरेर पनि सकिएन दूध
रासस
चैत १८, २०७६
झापा । दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क बाढ्न थालेका छन् । गौरीगञ्ज गाउँपालिकाकाकिसानलेदूध नबिकेपछि गाउँलेलाई नि:शुल्क वितरणसुरु गरेका हुन् । डेरीले दूध नलिदा गाउँलेलाई निःशुल्क बितरण गर्दै आएको सो गाउँपालिकाका कृषक राजु साहले जानकारी दिए । उनले दैनिक...
सङ्क्रमित युवतीलाई घरसम्म पुर्याउने चालकको पहिचान
रासस
चैत १८, २०७६
बागलङ। बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका२५ स्थायी घर भई हाल माछापुच्छे गाउँपालिका३ बस्ने चालक अहिले घरमै सेल्फक्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको...
जुम्लामा ४०० विदेशी नागरिक
रासस
चैत १८, २०७६
जुम्ला ।जुम्लामा भारत र तेस्रो मुलुकबाट आएका नागरिक करीब ४०० पुगेका छन् । स्थानीय प्रशासनले सबै स्थानीय तहको सहयोगमा जिल्लाभरि भारत र तेस्रो मुलकबाट आएका व्यक्ति तथा तिनको अवस्थाका बारे तथ्यांक संकलन गर्न थालेको हो । प्रमुख जिल्ला अधिकारी दुर्गा...
ग्यास पाउनुभएको छैन ? यी नम्बरमा फोन गर्नुहोस्
रासस
चैत १८, २०७६
काठमाडौं । नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा...
चैती छठ सार्वजनिक स्थल र पोखरीमा नमनाउन आग्रह
रासस
चैत १७, २०७६
धनुषा । कोरोनाभाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई दृष्टिगत गर्दै चैती छठको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सो भाइरसको जोखिम हुन नदिन सरकारद्धारा जारी गरिएको लकडाउनलाई मध्यनजर गर्दै आज हुने सो...
एक हजार पर्यटकको उद्धार
रासस
चैत १७, २०७६
काठमाडौँ । एक साता लामो लकडाउन अवधिमा विभिन्न क्षेत्रमा रोकिएका एक हजार ३३० विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार गरिएको छ । एक साताका अवधिमा उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डका प्रवक्ता लीला बानियाँका अनुसार...
कोरोनाविरुद्ध खटिने कर्मचारीलाई ५० प्रतिशत भत्ता
रासस
चैत १७, २०७६
जाजरकोट । नलगाड नगरपालिकाले भूमिहीनलाई खाद्यान्न, स्वास्थ्यकर्मी तथा सुरक्षालाई स्वास्थ्य बीमादेखि औषधि उपचारका लागि रकम दिने भएको छ । नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन, दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरलाई एक बोराका दरले चामल राहत दिने निर्णय गरिएको छ । नलगाड...
कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन
रासस
चैत १७, २०७६
काठमाडौं।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ ।उनको उपचारका क्रममा गए राति निधन भएको हो। मिर्गौला रोगबाट पीडित तामाङको दुई सातादेखि वीर अस्पतालमा उपचार भइरहेको थियो । राति नै निधन भएका तामाङको परिवारजनले खबर गरेको...
एक लाख नगद र लागुऔषधसहित तीन जना पक्राउ
रासस
चैत १७, २०७६
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास मानन्धर रहेका छन् । त्यस्तै मानन्धरकै साथै सोही नगरपालिका३ का सुनिल थारुसमेत तीनै...
खाद्यान्न घरघर पुर्याउन प्रशासनको आग्रह
रासस
चैत १७, २०७६
डोटी । लकडाउनपछि खाद्यान्न अभाव हुन थालेको गुनासो आएकाले जिल्ला प्रशासन कार्यालयले व्यापारीलाई बिहानबेलुका खाद्यान्नका पसल खोल्न अनुरोध गरेको छ । प्रशासनले एक सार्वजनिक सूचना प्रकाशन गरी दैनिक उपभोग्यका सामग्री समयमै आपूर्ति गर्न र आवश्यकतानुसार पिकअप जीप, भ्यान जस्ता साना...
‘नानीको स्वास्थ्य ख्याल गर्नू, हाम्लाई ठीकै छ’
रासस
चैत १७, २०७६
बलेवा । कोभिड१९ पुष्टि भएकी बागलुङकी युवतीका घरमा आईतवार बिहान परिवारका सबै सदस्य व्यस्त थिए । युवतीकी फुपू बाहिर ड्रमबाट पानी झिक्दै थिइन् । हजुरबा, हजुरआमा, बाबा र फुपूका छोराछोरी घरभित्रै थिए । उनका छिमेकी आआफ्ना काममा व्यस्त थिए ।...
राम्दीमा पाँच हजारको स्वास्थ्य परीक्षण
रासस
चैत १७, २०७६
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका१ राम्दीमा पाँच हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशको सिमानामा रहेको राम्दीमा नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गर्दै आएकोमा अहिलेसम्म पाँच हजार २५१ जनाको स्वास्थ्य परीक्षण गरिएको...
कतारबाट आएका तीन जनाको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ
रासस
चैत १७, २०७६
राँझा । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरूसहित ६ जनाको नमूना परीक्षणको लागि काठमाडौं पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका...
नेकपा संसदीय दलले कोरोना कोषमा १४ लाख ८० हजार जम्मा गर्दै
रासस
चैत १७, २०७६
कास्की । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलले कोरोना उपचार कोषमा १४ लाख ८० हजार १३० रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको सो कोषमा मुख्यमन्त्री तथा...
दमौलीमा किटनाशक औषधि छर्कियो
रासस
चैत १७, २०७६
दमौली । कोरोना भाइरसकको संक्रमण न्यूनीकरण गर्न तनहुँको सदरमुकाम दमौलीको बजार क्षेत्रमा आइतबार किटनाशक औषधि छर्किएको छ । स्थानीय युवाहरूको सक्रियतामा बजार क्षेत्रमा किटनाशक औषधि छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधि छर्किएको व्यास नगरपालिका४ स्थित व्यास युवा...
मुख्यमन्त्री र प्रदेश प्रमुखबीच भेटवार्ता
रासस
चैत १६, २०७६
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तबीच आज भेटवार्ता भएको छ । आज धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा भएको भेटमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले कोभिड१९ को नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले गरेको निर्णय र तयारीका...
राजमार्गमा अलपत्र पचास श्रमिकको उद्दार
रासस
चैत १६, २०७६
सप्तरी । सप्तरीको पूर्वपश्चिम राजमार्गको विभिन्न ठाउँमा अलपत्र परेका श्रमिकको उद्दार गरिएको छ । सरकारले गरेको लकडाउनका कारण विभिन्न कारखानामा काम गर्ने ५० जना श्रमिकको सप्तरीबाट उद्दार गरी आआफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए...
«
1
...
19
...
38
39
40
41
42
43
44
45
46
...
62
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय