मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
अछाम कारागारमा एक कैदी मृत अवस्थामा
रासस
फागुन ०६, २०७६
अछाम । यहाँस्थित जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवलविनायक नगरपालिका६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् । आज बिहान ढिलोसम्म उनी नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा...
१० वर्षपछि नवराज घोरासैनीकाे कमब्याक
रासस
फागुन ०६, २०७६
गायक नवराज घोरासैनीले झण्डै १० वर्षपछि मिर्मिर कपालैमा बोलको गीतसहितनेपाली गीत सङ्गीतमा कम्ब्याक गरेका छन् । आफ्नै शब्द, स्वर र सङ्गीतमा उनलेमिर्मिर कपालैमा ल्याएका हुन् । मिर्मिर कपालैमा बोलको गीतमा घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिएकी छिन् । लामो समयको...
शक्ति गौचनलाई रुपन्देहीमा सम्मान
रासस
फागुन ०६, २०७६
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान गरिएको छ । विसं २०७५ असारमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका शक्तिले सोही वर्षको मङ्सिर अन्तिम साता पोखरामा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) समापनलगत्तै राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट पनि सन्न्यास लिएको घोषणा...
स्थानीको अवरोधका कारण सप्तकोसीमा सञ्चालित जेटबोट बन्द
रासस
फागुन ०५, २०७६
भोजपुरलाई दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सप्तकोसीमा सञ्चालित (जलयातयात) जेटबोट सेवा बन्द भएको छ। स्थानीयले जेट बोट सञ्चालकबाट कमिसन माग्दै अवरोध गरेपछि सुरक्षाको माग गर्दै गत बिहीबारबाट सेवा बन्द गरेको व्यवसायीले बताएका छन् । स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिसन माग्ने गरेको...
दक्षिण कोरियामा कोरोनापीडित एक महिला डिस्चार्ज
रासस
फागुन ०५, २०७६
सियोल (योनहाप) दक्षिण कोरियामा कोरोना जीवाणु पीडित एक चिनियाँ महिला स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । स्वास्थ्य अधिकारीहरुले ती महिलाको दुई पटक गरिएको प्रयोगशाला जाँचमा शरीरमा कोरोनाका जीवाणु नभेटिएको र स्वस्थ रहेको बताएका छन् । दक्षिण कोरियाली संक्रामक रोग...
जंगली जीवजन्तुको अवैध सिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
रासस
फागुन ०५, २०७६
साम म्याकनिल र क्यान्डिस चोई बेइजिङ । सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो ।...
एडिबी परियोजनाको समग्र प्रगति सुस्त
रासस
फागुन ०५, २०७६
एशियाली विकास बैंक (एडिबी)द्वारा देशका विभिन्न भागमा सञ्चालित भौतिक पूर्वाधार निर्माणका परियोजनाको समग्र प्रगति सुस्त रहे पनि केही आयोजनामा अपेक्षाकृत सुधार भएको सार्वजनिक भएको छ । एडिबीको अनुदान र ऋण सहयोगमा सञ्चालित ३१ आयोजनामध्ये अधिकांशको प्रगति लक्ष्यअनुसार हुन नसकेको तर...
हरेक दिन हामीले युगान्तकारी काम गरिरहेका छौँ : प्रधानमन्त्री
रासस
फागुन ०५, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार डिजिटल नेपाल बनाउने महाअभियानमा रहेको बताएका छन् । धुलिखेल नगरपालिकाको ३४औँ स्थापना दिवसलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिए । डिजिटल...
पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधारमा जोड : मुख्यमन्त्री पोखरेल
रासस
फागुन ०५, २०७६
बाँके । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार र आतिथ्य सत्कारमा विशेष ध्यान दिनुपर्ने बताए ।बाँकेको बैजनाथ गाउँपालिका६, लालपुरस्थित न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवरको प्रतीकात्मकस्थल सहितको वनस्पति उद्यानको...
थारू संस्कृति हेर्नकै लागि खयरकन्द्रा होमस्टे पुग्छन् पर्यटक
रासस
फागुन ०५, २०७६
कञ्चनपुर । थारू समुदायको परम्परागत संस्कृति हेर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका३ जोनापुरस्थित खयरकन्द्रा घरवास होमस्टेमा टाढाटाढाबाट पर्यटक पुग्न थालेका छन् । उद्घाटन नहुँदै आठ महिनाको अवधिमै छ सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा पुगेका छन् । होमस्टेमा बास बस्नका...
हेटौँडा धुलिखेल विद्युतिय बस सञ्चालन हुने
रासस
फागुन ०५, २०७६
हेटौँडा । वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडाधुलिखेल विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतिय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । आत्मनिर्भरता बढाउँदै समृद्धितर्फ जाने उद्देश्यका...
दक्षिण कोरियामा कोरोना पीडित एक महिला डिस्चार्ज
रासस
फागुन ०५, २०७६
एजेन्सी । दक्षिण कोरियामा कोरोना जीवाणु पीडित एक चिनियाँ महिला स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । स्वास्थ्य अधिकारीहरुले ती महिलाको दुईपटक गरिएको प्रयोगशाला जाँचमा शरीरमा कोरोनाका जीवाणु नभेटिएको बताएका हुन् । दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण केन्द्र (केसीडीसी)का अनुसार...
७५ फिट उचाइ भएको हनुमान मूर्ति
रासस
फागुन ०५, २०७६
बाँके । बाँकेको कोहलपुर नगरपालिका३ मदन चोकस्थित शङ्कर मन्दिर परिसरमा हनुमानको पूर्णकदको मूर्ति निर्माण भइरहेको छ । मदन चोकका स्थानीय समाजसेवी द्रोणप्रसाद जैसीको व्यक्तिगत लगानीमा मूर्ति निर्माण भइरहेको हो । दुई वर्षअघि निर्माण शुरु गरिएको मूर्तिको करीब ८५ प्रतिशत काम...
रामपुरमा विद्यार्थीबीच झडप
रासस
फागुन ०५, २०७६
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा साेमबार विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य देवप्रसाद पाठक रहेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार पाठकको टाउकोमा चोट लागेको छ । उनको चितवन मेडिकल...
विषादी जाँच्ने प्रयोगशाला नहुँदा तरकारी व्यापारीलाई सकस
रासस
फागुन ०५, २०७६
रसायनमा आधारित कृषि प्रणालीले अनगिन्ती समस्या थोपरेको छ । यसले मानिस, माटो र पर्यावरणमा विष फैलाउँदै छ । औद्योगिक विकासको जगमा टिकेको आधुनिक कृषिमा अहिले देखिएका माटो, पर्यावरण र मानव स्वास्थ्यका विकराल समस्याको मुख्य जग नै विषादी हो । छिमेकी...
सामुदायिक विद्यालयको नमूना अभ्यास
रासस
फागुन ०५, २०७६
दाङ । दाङको दंगीशरण गाउँपालिका२ स्थित प्रावि कौवाघारीलाई नमूना विद्यालयका रुपमा स्थापित गरिएको छ । शिक्षाको क्षेत्रमा काम गर्ने समाजमा वातावरणीय शिक्षाको विकास (सीड) ले राम्रा सामुदायिक विद्यालयलाई नमूना विद्यालयका रुपमा घोषणा गरेर सहयोग गर्दै आएको छ । अहिले उक्त...
साना किसानलाई अनुदान
रासस
फागुन ०५, २०७६
बागलुङ । कृषिलाई व्यवसाय बनाए किसानहरूलाई बागलुङ नगरपालिकाले अनुदान वितरण गरेको छ । दोहोरो नपर्ने गरी नगरपालिकाले कृषि र पशुपालन गरेका किसानलाई लगानी, मिहिनेत र क्षेत्रफल तथा पशु सङ्ख्याका आधारमा अनुदान दिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । प्रदेश र...
परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान
रासस
फागुन ०५, २०७६
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गरेका छन् । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य...
चौथो इन्द्रदह पर्यटन उत्सव हुने
रासस
फागुन ०५, २०७६
काठमाडौं । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरि नगरपालिकामा चौथो इन्द्रदह पर्यटन उत्सव गरिने भएको छ । इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा वडा नं १ इन्द्रदहमा यही फागुन ९ गते उत्सव आयोजना गर्न लागिएको हो । पर्यटन विकास...
उपलब्धिमूलक बन्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान
रासस
फागुन ०५, २०७६
प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान उपलब्धिमूलक रहेको बताइएको छ । प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको दुई वर्षको उपलब्धि विवरणमा सो कुरा उल्लेख गरिएको छ । मुख्यमन्त्री लालबाबु...
«
1
...
34
...
68
69
70
71
72
73
74
75
76
...
77
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय