जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
सूर्यविनायकको अर्धवार्षिक आम्दानी ८३ करोड
रासस
माघ २८, २०७६
काठमाडौं । सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६०७७ को पुस मसान्तसम्म रु ८२ करोड ९५ लाख ५८ हजार ९९४ आम्दानी गरेको छ । कूल १ अर्व ३० करोडको बजेट स्वीकृत गरेको नगरपालिकाले स्वीकृत वार्षिक बजेटको ६३ दशमलव ८१ प्रतिशत लक्ष्य हासिल...
अझै सम्पन्न भएन ‘सर्भिस ट्र्याक’
रासस
माघ २८, २०७६
काठमाडौं । कोटेश्वरकलङ्की सडक खण्डमा हालसम्म सर्भिस ट्र्याक निर्माण सम्पन्न हुन सकेको छैन । सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्र्याकले गति लिन नसकेको हो ।चीन सरकारले मुख्य र सहायक गरी आठ लेन सडक निर्माण गरिदिएको...
बट्टाईंपालनमा युवाको आकर्षण
रासस
माघ २८, २०७६
रामपुर । रामपुर नगरपालिकामा बट्टाईंपालन शुरु गरिएको छ । रामपुर नगरपालिका७ सिरुपाटाका युवा आभाष भट्टराईले यस क्षेत्रमा पहिलोपटक बट्टाईं पाल्न शुरु गरेपछि अवलोकन गर्नेको आकर्षण बढ्दो छ । शहीद बहुमुखी क्याम्पस स्नातक तह चौथो वर्षमा व्यवस्थापन सङ्कायमा अध्ययन गरेका भट्टराईले...
सुन्तला उत्पानबाट भोजपुरमा तीस करोड भित्रियो
रासस
माघ २८, २०७६
भोजपुर । यस वर्ष सुन्तला बिक्रीबाट रु ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ । उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले...
आठलाख ठगी गर्ने पक्राउ
रासस
माघ २८, २०७६
सोलुखुम्बु। ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए...
दैलेखमा भेटिए मलेरियाका बिरामी
रासस
माघ २८, २०७६
दैलेख । दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन् । रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको हो । नेपालबाट निवारणको अवस्थामा रहेको यो रोगबाट...
कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी
रासस
माघ २८, २०७६
चितवन । नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् । नेपाल पोल्ट्री महासङ्घका...
एक महिनादेखि अञ्जु बेपत्ता, अनिलसँग थियो प्रेम
रासस
माघ २८, २०७६
बागलुङ । गलकोट नगरपालिका३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन् । गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन् । सुनार आमासँगै सदरमुकाम बसेर कालिका कन्या मन्दिर माविमा पढ्छिन् ।...
धितोपत्र बजार : नेप्सेमा सामान्य वृद्धि
रासस
माघ २७, २०७६
काठमाडाै । साताको दोस्रो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से ४.२८ अंकले बढेर एक हजार ३२४.२६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५७ अंकले बढेर २८१.६२...
निगमले फागुन १९ देखि जापानको नारितामा उडान भर्ने
रासस
माघ २७, २०७६
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आगामी फागुन १९ गते (२ मार्च २०२०)देखि जापानको नारितामा सिधा उडान भर्ने भएको छ । निगमको एयरबस वाइड बडी जहाजमार्फत नारितामा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार सिधा उडान प्रारम्भ...
समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकता हो : अध्यक्ष दाहाल
रासस
माघ २७, २०७६
बेत्रावती । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताएका छन् । किस्पाङ गाउँपालिका३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा भारतीय अनुदान सहयोगमा निर्माण गरिएको नयाँ भवनको आज उद्घाटन गर्दै उनले...
आर्क पुल अन्तिम चरणमा
रासस
माघ २७, २०७६
काठमाडौं । नेपालमा पहिलो पटक नेटवर्क आर्क ब्रिज प्रविधिबाट निर्माण भएको बिजुलीबजार पुलमा अन्तिम तयारीको काम अघि चलिरहेको छ । पुल निर्माण सकिएसँगै त्यससँग जोडिएका थप काम सडक कालोपत्र गर्ने, पुलमा रङ्गरोगन र बत्ती जडानको काम गरिनेछ । निर्माण व्यवसायीले...
फेरि पनि प्रदेशसभा बैठक स्थगित
रासस
माघ २७, २०७६
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको सोमबारको बैठक पनि स्थगित भएको छ । झन्डै २० मिनेट ढिला गरी सुरु भएको बैठकको कारबाही प्रारम्भ हुने बित्तिकै काँग्रेसका सदस्यले उठेर विरोध जनाएपछि सभाको कामकारबाही अगाडि...
दुर्घटनामा दुईको मृत्यु
रासस
माघ २७, २०७६
लहान । सिराहाको नरहा गाउँपालिका५ स्थित पानबारी चोकमा सोमबार यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सिराहाबाट धरान जाँदै गरेको ना ४ ख ९२४१ नम्बरको यात्रुवाहक बसले सदरमुकाम सिराहातर्फ आउँदै गरेको लु १६ प ४४४१ नम्बरको...
सवारी चालक अनुमति लिन अब १८ वर्ष पुग्नुपर्ने
रासस
माघ २७, २०७६
दुर्घटनाको जोखिमलाई न्युनीकरण गर्ने योजनासहित सरकारले सवारी चालकले अनुमतिपत्र (लाइसेन्स) लिन पाउने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र हासिल गर्नका लागि न्यूनतम उमेर १८ वर्ष पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । सवारी...
खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा
रासस
माघ २७, २०७६
विरगञ्ज । स्वच्छता तथा वनस्पतिजन्य स्वच्छतासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुग्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा रहेका कानून कार्यान्वयन गर्ने निकायहरूले कडाइ नगर्दा उत्पादन स्थलदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुगेको जनाइएको छ । खाद्य प्रविधि तथा...
लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ
रासस
माघ २७, २०७६
सप्तरीमा। भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । परीक्षण गर्ने...
अब धुलिखेलमा पनि शव परीक्षण
रासस
माघ २७, २०७६
काभ्रे । धुलिखेल सामुदायिक अस्पतालले पनि शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको छ । काभ्रेमा शिर मेमोरियल अस्पतालले शवपरीक्षण सेवा प्रदान गर्दै आएको छ...
चीनका नेपालीलाई तत्काल उद्धार गर्न मानव अधिकार आयोगको निर्देशन
रासस
माघ २६, २०७६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मित्रराष्ट्र चीनको हुवेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ । आयोगमा आज बसेको आकस्मिक बैठकले उक्त प्रान्तमा भएका नेपालीको संवेदनशीलतालाई बुझी सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारसँग...
नेप्से दोहोरो अङ्कले ओरालो
रासस
माघ २६, २०७६
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । पछिल्ला केही सातामा उकालो लाग्दै आएको बजार पुनः ओरालो लाग्ने क्रम शुरु भएको छ । सोही क्रममा आज नेप्सेमा १३.७० अङ्कले घटेर एक हजार...
«
1
...
36
...
71
72
73
74
75
76
77
78
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय