मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
के होला वामदेवको राष्ट्रियसभा यात्रा ?
श्यामसुन्दर पुडासैनी
चैत ०४, २०७६
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीसरकार र पार्टी दुवैतिर कमजोर देखिएपछि पूर्वमाओवादी खेमाका नेताहरू आफ्नो पक्षमा तान्ने लबिङमा लागेका छन् । पार्टी र सरकारमा एकछत्र राज गरेका ओली पछिल्लो समय अल्पमतमा परेपछि पुष्पकमल दाहाल खेमाका नेताहरूलाई आफ्नो पक्षमा ल्याउने कसरतमा छन्...
डिआइजी बढुवामा विवाद शृङ्खला
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौँ । नेपाल प्रहरीभित्र माथिल्लो तहको दरबन्दी विवाद पटकपटक देखिँदै आएकोछ । यसपटक पनि डिआइजीको दरबन्दी घटाउने विषयले यो मुद्दा विवाद र चर्चामा परेको छ । तर दरबन्दी घटबढको विवाद नेपाल प्रहरीको परम्परागत भइसकेको छ । अहिले नेपाल प्रहरीका प्राविधिकसहित...
राप्रपाद्वारा कोषध्यक्ष र सचिवालय प्रमुख मनोनित
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीको सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् । राप्रपाको सचिवालय प्रमुखमा ध्रुवबहादुर प्रधान (नवलपरासी) र भास्कर भद्रा (ललितपुर), कोषाध्यक्ष पदमा गणेश चन्द (बैतडी) र चन्द्रबहादुर गुरुङ...
एमसिसीमा गम्भीर बहस आवश्यक छ : सभामुख सापकोटा
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी प्रस्तावको विषयमा गम्भीर बहस आवश्यक रहेको बताएका छन् । सिंहदरबारमा भएको अनौपचारिक छलफलका क्रममा सभामुख अग्निप्रसाद सापकोटले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको बताएका हुन् । अहिले कोभिड१९को बहसले सबैको ध्यान...
हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत
रासस
चैत ०३, २०७६
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विचार गरियोस्, भनी राष्ट्रियसभामा प्रस्तुत गरेका दुवै विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको...
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसन प्रकरणबारे छानबिन सुरु
नेपाल फ्ल्यास
चैत ०३, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसन प्रकरणबारे छानविन थालेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान तथा छानबिन भइरहेको बताए । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका क्रममा सञ्चार मन्त्रालयमा अनियमितता भएको भनेर आयोगलाई उजुरी...
कांग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण गरिँदै
नेपाल फ्ल्यास
चैत ०३, २०७६
नेपाली कांग्रेसले नयाँ क्रियाशील सददस्यता वितरण र नवीकरण प्रक्रियालाई तीव्रता दिएको छ । पार्टीको १४औँ महाधिवेशनलक्षित गरी कांग्रेसले क्रियाशील नयाँ सदस्य र पुराना सदस्यको नवीकरण प्रक्रियालाई तीव्रता दिएको हो । नेपाली कांग्रेसले पार्टी विधानले तोकेको कार्यविधानबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ...
जनतासँग प्रधानमन्त्री कार्यक्रममा पनि उठ्यो प्रश्न
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा नेपाल टेलिभिजनमा जनतासँग प्रधानमन्त्री कार्यक्रमका लागि स्टुडियो निर्माणमा प्रचलित कानुन विपरीत काम भएको खुलेको छ । महालेखा परीक्षकको कार्यालयले तयार गरेको आफ्नो वार्षिक प्रतिवेदनले सो काममासार्वजनिक खरिद नियमावली मिचिएकोउल्लेख छ । महालेखाको वार्षिक...
त्रिपाठीलाई विधेयकबारे धारणा बनाउन चैत ५ गतेसम्मको समयावधि
नेपाल फ्ल्यास
चैत ०२, २०७६
संघीय मामिला तथा प्रशासन मन्त्री हृदेयश त्रिपाठीले संघीय निजामती विधेयकमा उच्च स्तरीय सहमति जुटाउन बाँकी रहेको भन्दै थप समय माग गरेपछि समयावधि थप गरिएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा उनले विधेयकमाथि थप छलफल गर्ने भन्दै...
शोक प्रस्ताव पारित
रासस
चैत ०२, २०७६
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले पूर्वसांसद पूर्णकुमार शेर्माको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेका शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य शेर्माको गत बुधबार निधन...
राट्रियसभाद्वारा काठमाडाैं उपत्यका सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक पारित
नेपाल फ्ल्यास
चैत ०२, २०७६
राट्रियसभाको आजको बैठकले आइतबार काठमाडाै उपत्यका सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक पारित गरेकाे छ । राष्टिय सभाले आज विधेयक सर्वसम्मतिले पारित गरेको हाे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङद्वारा काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्...
प्रचण्डसँग प्रदेश प्रमुखको गुनासो
नेपाल फ्ल्यास
चैत ०२, २०७६
कोरोना भाइरस रोकथामबारे तीन तहका सरकारबीचको छलफलका लागिकाठमाडौं आएका सातवटै प्रदेश प्रमुखले प्रदेश सञ्चालनको विषयलाई लिएर गुनासो गरेका छन् । उनीहरूले कर्मचारी अभाव, भौतिक संरचना र कार्यसम्पादनमा असहजता भएकाे भन्दै गुनासाे गरेका हुन् । आइतबार सत्तारुढ दलका कार्यकारी अध्यक्षसमेत रहेका...
मोदीको सार्क रणनीतिक योजना क्षणिक कि दीर्घकालीन ?
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड१९) विरुद्ध जुध्न सार्क राष्ट्रहरूको नेतृत्वमा बलियो रणनीति अवलम्बन गर्नुपर्ने प्रस्ताव गरेसँगै निष्क्रियदक्षिण एशियाली देशहरूको संगठन (सार्क) पुन सक्रिय बन्न खोजेको देखिन्छ । मार्च १३ (फागुन ३०) मोदीले ट्विटमार्फत कोरोना भाइरस(कोभिड१९)विरुद्ध लड्न सार्क...
प्रचण्डलाई ‘झापड’ हान्ने पदम फेरि पक्राउ
नेपाल फ्ल्यास
चैत ०२, २०७६
७ वर्षअघि तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि थप्पड प्रहार गर्ने पदम कुँवर पक्राउ परेका छन् । कुँवर संघीय संसद भवनभित्रबाट पक्राउ परेका हुन् । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै कुँवरलाई सोधपुछको लागि पक्राउ गरिएको...
सूचनाको हकसम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित हुुँदैन ; सभामुख
रासस
चैत ०२, २०७६
वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संविधानको मर्म र भावनाको प्रतिकूल हुने गरी सूचनाको हक सम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित नहुने दृढता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार कानूनको विषयक अन्तक्र्रिया...
प्रधानमन्त्री सक्रिय, टेरेनन् चिकित्सकको सुझाब
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं।दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सक्रिय हुन ६ महिना लाग्ने भए पनि उनले डिस्चार्जलगतै नियमित काम गर्न थालेका छन् । शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका ओली१२ घण्टा नबित्दै सक्रिय बनेका हुन् । १२ दिन लामो अस्पताल...
कांग्रेसद्वारा सीमास्तम्भ तोडफोड
रासस
चैत ०२, २०७६
भीमदत्तनगर । नेपाली भूमिमा नेपालभारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै नेपालभारत...
सार्क राष्ट्रबीच भिडियो वार्तामा प्रधानमन्त्री ओली सहभागी हुँदै
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं । कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूले आईतबार भिडियो कन्फरेन्समार्फत् छलफल गर्ने भएका छन् । भिडियो कन्फरेन्स नेपाली समयअनुसार साँझ सवा पाँच बजे बताइएको छ । भिडियो वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री...
तनहुँमा नेकपाको तीन महिने अभियान
रासस
चैत ०२, २०७६
दमौली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले तीन महिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारदेखि सुरु गरेको छ । नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले अभियानको शुभारम्भ गर्दै दुई ठूला...
'प्रधानमन्त्रीले अब राजीनामा दिएर आराम गरे हुन्छ'
नेपाल फ्ल्यास
चैत ०१, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए । शनिबार रिपोर्टर्स क्लबमा बोल्दै अध्यक्ष जबराले भने, प्रधानमन्त्री ओलीले स्वस्थ हुँदा पनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न सकेनन्, बिरामी हुँदा त झन् सम्भव नै छैन...
«
1
...
171
...
342
343
344
345
346
347
348
349
350
...
364
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय