जेठ ०२, २०८१, बुधबार
               

सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा पेसीमा

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्चले २०७६ फागुन ३०मा पेसी चढेको सभामुख अग्निप्रसाद सापकोटको मुद्दा पेसीमा चढाइएको छ । 

यसअघि हेर्न नभ्याएको भन्दै सुनुवाइ नभएको सापकोटाको सो मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै उनकी पत्नी पूर्णिमाया लामाले ७ मंसिर २०६९ मा मुद्दा हालेकी थिइन् । यो मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कणकमणि दीक्षितलगायतले अदालतको अवहेलना मुद्दासमेत हालेका थिए । त्यही मुद्दाको पेसी शुक्रबार तोकिएको हो ।

यो पनि