मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मुद्दा
के निजी आर्जनको सम्पत्ति अंशवन्डा गर्नुपर्छ?
नेपाल फ्ल्यास
असार ३०, २०८०
हामीले कानूनी समस्या र समाधानको उपायबारे जानकारीमूलक सामग्री दिन सुरु गरेका छौँ । यसमा सोधिएका प्रश्नको जवाफ यथासम्भव छिटो दिन प्रयास गरिनेछ । प्रश्न: हामी तीन दाजुभाइ र बुबासमेत अंशबन्डा नगरी एकाघरमा बस्दै आएका छौँ । । मैले विदेश गएर...
आलमको मुद्दामा फेरि पनि भएन सुनुवाइ
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि शुक्रबार पनि सर्वोच्च अदालतमा सुनुवाइ भएको छैन। सर्वोच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ स्थगित भएको छ । विस्फोटक पदार्थ बम...
३८ क्वीन्टल सुन तस्करी मुद्दामा गोरेसहित ८ जना दोषी ठहर
नेपाल फ्ल्यास
असोज १९, २०७८
मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३८ क्वीन्टल सुन तस्करीसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले आठ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार आठजना प्रतिवादीलाई दोषी ठहर गरेहको हो । उनीहरूलाई भिन्दाभिन्दै सँजाय तोकेको छ ।...
केपी ओलीले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’
नेपाल फ्ल्यास
भदौ २८, २०७८
माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटको सोमबारको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको छ । १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई सोमबार छलफलका लागि बोलाएको थियो । न्यायाधीशद्वय...
सभामुखको निर्णयविरुद्ध एमाले अध्यक्ष ओलीद्वारा मुद्दा दायर
नेपाल फ्ल्यास
भदौ १६, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत बुधवार सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् । निवेदन दर्ता...
दूषित खाद्यवस्तु उत्पादन तथा बिक्रीको अभियोगमा १०० व्यक्तिमाथि मुद्दा दर्ता
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडौं । न्यूनस्तर तथा दूषित खाद्यवस्तुको उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा १०० व्यक्तिका नाममा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दर्ता भएका छन् । मानव स्वास्थ्यमा हानि पुर्याउने मासु, पानी, दुग्धजन्य पदार्थको उत्पादन तथा बिक्री वितरण गरेको...
६३ प्रतिशत मुद्दा फर्छ्योट
नेपाल फ्ल्यास
साउन १३, २०७८
जिल्ला अदालत चितवनले गत आर्थिक वर्षमा ६३ दशमलव ५५ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । तीन हजार ८३० मुद्दामध्ये उक्त अवधिमा दुई हजार ४३४ फर्छ्योट भएका छन् । अदालतका तहशिलदार पुरुषोत्तम पौडेलका अनुसार गत वर्ष नयाँ दर्ता भएका र अघिल्लो...
उच्चअदालतद्वारा ६४ प्रतिशत मुद्दा फर्छ्योट
नेपाल फ्ल्यास
साउन ०५, २०७८
उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०७७/७८ मा ६४ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । गत वर्ष दर्ता हुन आएका ७३३ थान मुद्दामध्ये ४६८ अर्थात ६४ प्रतिशत मुद्दा फर्छ्योट गरेको उच्च अदालतले जनाएको छ । अदालतका अनुसार आव २०७५/७६ मा...
चरित्र हत्या गर्ने ९ अनलाइनविरुद्ध रूपा सुनारको उजुरी
नेपाल फ्ल्यास
असार १२, २०७८
सञ्चारकर्मी रुपा सुनारले आफ्नो चरित्र हत्या गर्ने ९ अनलाइनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकी छन् । काठमाडौंको बबरमहलमा कोठा खाज्ने क्रममा घरबेटीले जातीय विभेद गरेपछि न्याय माग्दा आफ्नो भ्रम फैलाउने ९ अनलाइनविरुद्ध उनले प्रेस काउन्सिलमा उजुरी दिएकी हुन् । जातीय दुव्र्यवहार...
प्रतिनिधिसमा विघटन मुद्दा : प्रधानमन्त्री ओलीद्वारा १८ बुँदे लिखित जवाफ पेश
नेपाल फ्ल्यास
असार ०३, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा १८ बुँदे लिखित जवाफ पेश गरेकाे छ। महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा आज बुझाइएको लिखित जवाफमा संवैधानिकरूपमा सर्वोच्च अदालतको आदेशअनुरुप विघटन गरेको जिकिर गरिएको छ । संविधानअनुरुप प्रधानमन्त्री नियुक्त हुन नसकेपछि वा नियुक्त भएका...
घुस लिएको अभियोगमा वडा सचिवविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घुस लिएको अभियोग लागेका काठमाडौं महानगरपालिका३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । निर्माण कार्य सम्पन्न भएपश्चात बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको...
भागरथीका दाइले दिए, दिनेशविरुद्ध किटानी जाहेरी
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । भागरथीका दाइशंकर भट्टले छिमेकी १६ वर्षीय दिनेश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका हुन् । गच माघ २१ गते उनकाे...
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा
नेपाल फ्ल्यास
माघ ११, २०७७
सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको मुद्दापेस भएको छ । कानून व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्मालेओलीमाथि मुद्दा दर्ता गरेका हुन् । प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च...
अध्यादेशविरुद्धको मुद्दा पनि 'हेर्न नभ्याइने’
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विरुद्धसर्वोच्च अदालतमा दायर भएका रिटमा शुक्रबार सुनुवाइ नहुने भएको छ । वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले दायर गरेको रिट शुक्रबार संवैधानिक इजलासमा पेशी तोकिए पनि सुनुवाइ नहुने भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा,...
सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा पेसीमा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।सर्वोच्चले२०७६फागुन३०मा पेसी चढेको सभामुख अग्निप्रसाद सापकोटको मुद्दा पेसीमा चढाइएको छ । यसअघिहेर्न नभ्याएको भन्दै सुनुवाइ नभएको सापकोटाको सो मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । काभ्रेका अर्जुन लामाको...
१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
डोटी । जिल्लाको जोरायल गाउँपालिका५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई...
मन्त्री ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता गरिएको छ । सरकारी अस्पतालले निःशुल्क रुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको उल्लेख गर्दै अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले सो मुद्दा दर्ता गराएको...
आर्थिक हिनामिना गरेको अभियोगमा मुद्दा दायर
नेपाल फ्ल्यास
असोज २९, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोेकको रोशी गाउँपालिका६ हिमालयन माविमा विद्यालय भवन मर्मतको रकम दुरुपयोग गरेको अभियोगमा तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तानाराथ अधिकारीका अनुसार उनीहरूलाई मर्मतका लागि प्राप्त सात लाख ८४ हजार ४४६...
ओभरसियरले तलबभन्दा १६ गुणाा बढी सम्पत्ति कमाएपछि....
नेपाल फ्ल्यास
भदौ २५, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तवरले १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोजनाका...
सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दा बढे
रासस
साउन ०४, २०७७
उदयपुर । उदयपुर जिल्लामा बर्सेनी सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दा बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ को असार मसान्त सम्ममा जिल्लामा दुई सय १८ मुद्दा सम्बन्ध विच्छेद सम्बन्धी रहेको जिल्ला अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले बताए । यस्तै सोही...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय