बैशाख ३०, २०८१, आइतबार
               

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व भएको सो बैठक केहीबेर अघिबाट सुरु भएको हो ।

पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिन सो बैठक अह्वान गरिएको बुझिएको छ । 

गत शनिबार प्रधानमन्त्रीको गृहजिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका थिए । नेकपाको स्थायी समिति बैठकमा समेत यसबारे नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेस गरेका थिए । 

यो पनि