बैशाख २२, २०८१, शनिबार
               

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

आज नेकपा (एमाले) को स्थायी कमिटीको बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकले माधव नेपाल पक्षमाथि कारबाही गर्न सक्ने कतिपयको अनुमानसमेत गरिएकाे छ ।

बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि