जेठ ०९, २०८१, बुधबार
               

प्रधानमन्त्रीमा ओलीको तेस्रो इनिङ, आज अपरान्ह शपथ

नेपाल फ्ल्यास
बैशाख ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । संसद्को सबैभन्दा ठूलो राजनीतिक दलको नेताको हैसियतमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न शपथ ग्रहण गर्दै छन्।

राष्ट्रपति कार्यालयमा दिउँसो साढे २ बजे शपथको चाँजोपाँजो मिलाइएको छ । ओलीको यो तेस्रो इनिङ हो ।शपथ लगतै ओलीले मन्त्रिपरिषद् गठन गर्ने तथा उनीहरूलाई शपथ गराइने ।

गठबन्धन सरकारका लागि दिएको समयसीमा सकिएलगत्तै हिजो राति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि