जेठ ०४, २०८१, शुक्रबार
               

एमालेको स्थायी कमिटी बैठक चल्दै, कारबाही फिर्ता हुन सक्ने

नेपाल फ्ल्यास
बैशाख ३०, २०७८

ADVERTISEMENT

नेकपा एमालेको स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा अहिलेको राजनीतिक अवस्था र पार्टीको असन्तुष्ट पक्षलाई मनाउने विषयमा छलफल भइरहेको छ ।

माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले नेपाल पक्षका नेतालाई गरेको कारबाही फिर्ताको निर्णय गर्न सक्ने एक नेताले बताएका छन् । स्थायी कमिटीको बैठक चलिरहँदा ओली पक्षका नेता विष्णु पौडेल माधवकुमार नेपाललाई भेट्न उहाँकै निवास गएका छन् ।


कस्तो लाग्यो ?

यो पनि