जेठ ०१, २०८१, मंगलबार
               

ओली र नेपालबीच वार्ता हुँदै

नेपाल फ्ल्यास
बैशाख ३०, २०७८

ADVERTISEMENT

काठमाडौैं  । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सामूहिक राजीनामाको तयारीमा रहेको नेपाल समूह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा भेट भएको हो । 

बिहीबार विष्णु पौडेलले नेपालसँग भेट गरेपश्चात् एमालेको बैठकले यसअघि कारबाही गरेका चार नेताको कारबाही फिर्ता गरेसँगै ओलीले नेपाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए । जुन भेटलाई निकै महत्वका साथ हेरिएको छ। 

बिहीबार एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो ।

यो पनि